default_image

ताजा समाचारहरु

rajan and juna

September 26, 2015

खुला स्पोर्ट्स क्लाइम्बिङ – राजन र जुना पहिलो

काठमाडौं, असोज ९ गते । खुला स्पोर्ट्स क्लाइम्बिङ प्रतियोगिताको पुरुषमा राजनप्रसाद दुलाल र महिलामा जुना श्रेष्ठ शनिबार पहिलो भएका छन् । पुरुषमा गौरभ राजक दोश्रो र जीवन श्रेष्ठ तेश्रो भए । महिलामा फुरसाङ वाइबा दोश्रो र सुजिता चौधरी तेश्रो बने । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३ हजार, २ हजार र १ […]

mira and dinesh

September 26, 2015

गोदावारी रनिङ फेस्टिबलमा मिरा र दिनेश पहिलो

अशोज ९ , गोदाबरी मिरा राई र दिनेश महर्जनले दोश्रो गोदावारी रनिङ फेस्टिबलको दौडतर्फ पहिलो स्थान हात पारेका छन् ।गोदावरीमा भएको महिला २० किमि दौडमा भोजपुरकी मिराले पहिलो स्थान हात पर्न २ घण्टा ३० मिनेटको समय खर्चेकी थिईन् । सोहि समूहमा ललितपुरकी साक्षी राई र सासा प्रधान दोश्रो र तेश्रो भए । बेस क्याम आउटडोर […]

Manang Marsyangdi

September 26, 2015

मनाङ गती समात्दै

सात्दोबाटो स्थित एन्फा कोम्प्लेक्समा जारी राष्ट्र लिगमा मनाङले लुम्बिनीलाई २-० गोलले हराएको छ | रुपेश केसी र अनिल गुरुङको गोलको मद्दत्ले मनाङले खेलबाट पुर्ण ३ अंक बटुल्दै आफुलाई लिगको बल्लियो दाबेदर साबित गरेको छ | पस्चिमाञ्चल बिरुद्ध को सान्दार ६-० को बिजय पश्चात खेल मा उत्रेको मनाङ पहिलो हाल्फमा गोल गर्न चुक्यो | तर रुपेश केसीको ५५औ […]

blatter

September 25, 2015

ब्लाटरविरुद्ध अपराधिक अनुसन्धान

स्वीस खबरहरुका अनुसार स्विजरल्यान्डका महान्यायधिवक्ताले फिफाका अध्यक्ष सेप ब्लाटर विरुद्ध अपराधिक अनुसन्धान सुरु गर्न आदेश दिएका छन्| विवादमा छाइरहने फिफा अध्यक्षले केहि महिनाअघि मात्र पुन: निर्वाचित भएपनि पद छाड्ने कुरा व्यक्त गरेका थिए| प्राप्त अपुष्ट जानकारीका अनुसार ब्लाटरविरुद्ध अपराधिक व्यवस्थापनको आरोप लाग्न सक्ने बताइएको छ | युएफाका अध्यक्ष मिसेल प्लाटिनीलाई करिब दुई मिलियन स्विस फ्रान्क्स […]

September 25, 2015

राष्ट्रिय लिगमा आर्मीको पहिलो हार, झापा २-१ आर्मी

काठमाडौं, असोज ८ गते । आज झापाको सुरुङाको खेलमैदनमा भएको राष्ट्रिय लिगको खेलमा झापाले नेपाल आर्मी क्लबलाई २-१ ले पराजित गर्‍यो । नेपाल आर्मीको जारी राष्ट्रिय लिगमा यो पहिलो हार हो, अगिल्लो ९ वटा खेलमा आर्मी अपराजित थियो । यो जित सँगै झापा २१ अंकका साथ पहिलो स्थानमा उक्लिएको छ । लिग ब्रेक पछी भएको खेलहरुमा […]

September 25, 2015

मोरङका प्रशिक्षक र खेलाडी कारवाहीमा

अखिल नेपाल फुटबल संघले हिजो लक्ष्मीमार्ग रंगशालामा मोरङ र थ्रि स्टार बिचको खेलपछि रेफ्रिमाथि भएको आक्रमणका दोषीहरुलाई कडा कारवाहि गर्ने भएको छ| मोरङ र थ्रि स्टार विचको खेलको समापनपछि भएको घटनाक्रमको विषयमा बसेको अनुशासन कमिटीको बैठकले सो निर्णय गरेको हो| एन्फाको प्रतियोगिता नियमावली अनुसार तिन खेलाडी, प्रशिक्षक पारस चौधरी, मेनेजर चुमन बस्नेत र सहायक प्रशिक्षक […]

September 25, 2015

प्राइम र मोर्गनलाई बर्नहार्ट कप

काठमाडौं, असोज ८ गते । प्राइम कलेज र मोर्गन इन्टरनेसनल कलेजले छैटौं काठमाडौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । प्राइम ब्वाइज र मोर्गन गल्र्समा च्याम्पियन बने । बल्खुस्थित आयोजक काठमाडौं बर्नहार्ट कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा प्राइमले एलआरआईलाई ४४–३४ ले पराजित गर्‍यो । प्राइमको जितमा प्रयुश श्रेष्ठले १३ अंक योगदान गरे […]

September 24, 2015

सन्तोषको ह्याट्रिकले थ्रि स्टार विजयी

मोरङ, असोज ७ एक गोलले पछि परेको स्थितिलाई उल्टाउँदै थ्रि स्टारले जारी रेडबुल राष्ट्रिय लिगमा मोरङ फुटबल क्लबलाई ४-१ले पराजित गरेको छ| मोरङको लक्ष्मीनगर रंगशालामा भएको खेलमा मोरङले पहिलो गोल गर्यो| मोरङ्का लागि २८औं मिनेटमा स्ट्राइकर टेक बहादुर लिम्बुले अग्रता दिलाएका थिए| खेलभर आक्रमक रुपमा उत्रिएको थ्रि स्टारले हाफ टाइम नजिकिंदै गर्दा बराबरी गोल फर्काउन […]

September 24, 2015

रुपेश र विवेक रुस उडे

काठमाडौं, असोज ७ चेस खेलाडी भएकै कारण दुई जनाले रुसमा छ बर्षे अध्ययन छात्रबृति पाएका छन् । पछिल्लो केही बर्षयता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चेसमा उच्च प्रदर्शन गरेपछि नेपाल बुद्धिचाल संघको सिफारिसमा रुपेश जैसवाल र विवेक थिङले छात्रबृति पाएका हुन् । दुवै खेलाडी बिहीबार रुस प्रस्थान गरेका छन् । उनीहरुले अब रुसको पिल्स फ्रेन्डसिप युर्निभसिटी अफ […]

September 24, 2015

सन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेट शनिबारबाट

काठमाडौं, असोज ७ सेन्चुरी बैंकको मुख्य प्रायोजन रहेको दोस्रो कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिता शनिबार सुरु हुने भएको छ ।   कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने प्रतियोगितामा १० बैंक, ६ कर्पोरेट हाउस तथा १ दुतावास र १ सञ्चारमाध्यमको सहभागिता रहेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक एसएस इभेन्ट्सका प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटीले […]

Success

Thank you for your time.