September 24, 2016
निहारिका तुलाधरले ५० मिटर ब्रेस्ट स्ट्रोकमा शुक्रबार रियो ओलम्पिक्सको कान्छी सहभागी गौरिका सिंहको राष्ट्रिय किर्तिमानमा सुधार गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन । सातदोबाटोमा एनएसए कप खुला तथा उमेर समुह पौडी प्रतियोगितामा निहारिकाले ५० मिटर ब्रेस्ट स्ट्रोक ३८ दशमलव ०६ सेकेन्डमा पुरा गरिकी हुन । यसअघी करिब ७ महिना अगाडी गौरिकाले १२औं दक्षिण एसियाली खेलकुदमा […]
September 24, 2016
माइकल क्लार्कको निम्तोमा अष्ट्रेलिया पुगेर क्लार्को घरेलु टोली वेस्टर्न सब्बर्ससँगको पहिलो खेलमा नेपाली क्रीकेटका उदाउदा तारा सन्दिप लामिछानेले राम्रो प्रदर्शन गरेका छन । ५० ओभरको खेलमा सन्दिपको टोलिले मोसमन क्रिकेट क्लब बिरुद्ध पहिले बलिङ गरेको थियो । बलिङ गर्ने क्रममा सन्दिपले ८ ओभर गर्दै जम्मा १७ रन मात्र खर्चदै १ विकेट लिएका हुन । सन्दिपको खेलमा […]
September 24, 2016
रियल म्याड्रीड प्रशिक्षक जिनेदिन जिदानका अनुसार लियोनल मेस्सी बिनाको बार्सिलोना तुलानात्मक रुपमा केहि कम्जोर हुनेछ । लस पालमाससँगको खेल अघी ग्रोइन इन्जुरिका कारण तीन साता गुमाएको मेस्सी नहुँदा बार्सोलोनालाई केहि असर पर्ने धारणा जिदानले दिएका हुन । “मेस्सी भनेको मेस्सी हो र मेस्सी बिना बार्सिलोनालाई निश्चित रुपमा फरक पर्ने छ । ” , जिदानले पत्रकारहरुसँग प्रतिकृया […]
September 24, 2016
लियोनल मेस्सिको अभावमा बार्सिलोनासङ ला लिगामा प्रतिस्पर्धा गर्न चाहिने स्रोतहरु प्रशस्त रहेको कुरा प्रशिक्षक लुइस इन्रीकेले बताएका छन । ग्रोइन इन्जुरिका कारण तीन साता खेल मैदान बाहिर बस्नुपर्ने भएपछी मेस्सिले शनिबार स्पोर्टिङ गिजोनसँगको खेल छुटाउने भएका हुन । ” हामीसङ मेस्सी बिना प्रतिस्पर्धा गर्ने श्रोत पर्याप्त छन । गत सिजन मेस्सी २ महिना भन्दा बडी बाहिर भएपनी […]
September 23, 2016
जेमसले प्रथम होलीभिजन कप अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । ताहचल फुटसलमा भएको फाइनलमा जेम्सले रातो बंगलालाई अत्तिरिक्त समयमा ४–३ गोलले पराजित गर्यो । जेम्सका लागि नितान्त श्रेष्ठले ह्याट्रिक गरे भने विशम पुनले १ गोल गरे । रातो बंगलाबाट अभिनव, शान्ति दूत र अनुप ग्रहले १–१ गोल फर्काए । निर्धारित समयको खेल […]
September 23, 2016
बिजय धिमालको रेड कार्ड संगै १० खेलाडिमा सिमित रहेको रुस्लान थ्री स्टार क्लब १ गोलले पछी परेको अवस्थामा ९० मिनेटको बिजय गुरुङको गोलले १ अंक जुटाउन सफल भएको छ । पहिलो खेलमा फ्लामिङो सङ सहज जित नतिजा निकाल्न सफल थ्री स्टार ७ मिनेटको नबिन राभाको गोलमा पछी परेको थियो । खेलको २६औ मिनेटमा पहेलो कार्ड पाएको […]
September 23, 2016
हाम्रोखेलकुद, काठमाडौं अखिल नेपाल फूटबल संघको रिक्त रहेको अध्यक्ष्य पदको लागि एन्फाका कार्यबाहक अध्यक्ष्य नरेन श्रेष्ठ र उपाध्यक्ष्य लागि मणी कुँवर र उपेन्द्र मान सिंहले मनोनयन दर्ता गरेका छन । केहि साता अगि मात्र अध्यक्ष्य लागी उठ्ने घोषणा गरेका टासी घलेले भने पत्रकार सम्मेलन गर्दै आफु नउठ्ने जनकारी गराए । अध्यक्ष्य गणेश थापालाई एएफसीले बर्खास्त गरेपछी […]
September 23, 2016
थ्रीस्टारले अाजकाे प्लेईङ सेटमा कुनै परिवर्तन गरेकाे छैन । पहिलाे खेलकाे सेटलाई अाजकाे खेलमा निरन्तरता दिईने प्रशिक्षक मेघराज केसीले बताएका छन । प्रकाश बुढाथाेकी चाेटका कारण कम्तिमा सेमिफाईनल अघि उपलब्ध नहुने फिजियाे सुरज भुसालकाे भनाई छ । सुरुवाती ११: एलेन; रेजिन, बिजय, देवेन्द्र, पिटर; बिक्रम (क), निराजन, बुद्ध, सुनिल; मार्टिन, बिमल
September 23, 2016
वाहाटी, असोज ७ । पहिलो खेलमा पाएको प्रभावशाली जितपछि थ्रीस्टारले सेमिफाईनल प्रवेशको योजना बनाएको छ । ओयल इन्डियाविरुद्ध जित हात पार्न सके नेपालको लिग विजेता टोली एक खेल अगावै प्रतियोगिताको अन्तिम चारमा स्थान पक्का गर्नेछ । थ्रीस्टार क्लबका मुख्य प्रशिक्षक मेघराज केसी प्रतियोगितामा लगातार दोस्रो निकाल्दै सेमिफाईनल पुग्नेमा ढुक्क छन् । खेल गुवाहाटीको नेहरु स्टेडियममा साँझ ७ […]
September 23, 2016
असोज ७, काठमाडौं स्टेप फर मायल्सले असोज ८ गते ‘काठमाडौं इको राईड’ साइकल र्याली गर्ने भएको छ । वातावरण संरक्षण, जैविक तथा धार्मिक पर्यटनको क्षेत्रमा काम गर्दै आइरहेको स्टेप फर मायल्सले विश्व शान्ति तथा पर्यटन दिवस अवसरमा यस कार्यक्रम आजोजना गर्न लागेको हो । हरेक वर्ष आयोजना हुने यो कार्यक्रम छैटौं संकरण हो । शनिबार […]