default_image

ताजा समाचारहरु

October 2, 2015

यु १९ मा नेपालको लज्जास्पद हार

ईरान १०-० नेपाल एएफसी यु १९ छनोट चरणको पहिलो खेलमा घरेलु टोली ईरान बिरुद्ध नेपालले खराब सुरुवात गरेको छ  | आफ्नो पहिलो रोजाईको डिफ़ेण्डेर आकाश थापा र गौरब बुडाथोकिलाइ चोटको कारणले गुमाएको नेपालको  रक्षा पंक्ति निकै फितलो देखियो | साफ बिजेता रहेको नेपाल को खेल मा धेरै मिसपास देखियो जुन घरेलु टोलीले सधुपयोग गर्दै गोल गर्न सफल भयो […]

October 2, 2015

नेपाल यु१९ – ईरान यु१९ : प्रतक्ष्य

पुरा समय : नेपाल ०-१० इरान मध्यानतर (०-५  ) ९:१५ नेपाली समय 

nepal apf

October 2, 2015

पुलिस विरुद्ध सशस्त्रको शानदार जित

ललितपुर, असोज १५ टोप बहादुर विष्टको दुई गोलको मद्दतले सशस्त्र प्रहरी बलको एपिएफले नेपाल पुलिस क्लबलाई ३-० गोलअन्तरले पराजित गर्यो  । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एष्ट्रो टर्फ मैदानमा भएको खेलमा एपिएफका कप्तान गणेश लावतिले पनि एक गोल गरे  । लेफ्ट ब्याक टोप बहादुर विष्टले खेलको १०औं मिनेटमा मिडफिल्डर हेमन गुरुङको पासलाई सदुपयोग गर्दै बक्स भित्रबाट पहिलो गोल गरेका […]

Sagar Thapa

October 2, 2015

सागर थापालाई २ खेल प्रतिबन्ध

आर्मिका प्रसिक्षक मेघ राज केसी पनि १ खेल प्रतिबन्धित एन्फा अनुशासन समितिले थ्री स्टारका कप्तान सागर थापालाई २ खेल र आर्मीका प्रसिक्षक मेघराज केसी लाई १ खेल प्रतिबन्ध गर्ने निर्णय गरेको छ  । राष्ट्रिय टिम र थ्री–स्टारका कप्तान सागर थापाले बिहीबारको खेलमा आर्मीका विंगर दीप लामालाई ट्याकल गर्दै ढालेपछी उनलाई रेफ्री श्रवण लामाले पहेंलो कार्ड […]

October 2, 2015

पारसलाई कप्तानबाट हटाइएको छैन – क्यान

काठमाडौं, असोज १५ गते । पारस खड्कालाई राष्ट्रिय क्रिकेट टोलिको कप्तान पदबाट नहटाइएको नेपाल क्रिकेट संघ (क्यान)  ले स्पष्ट पारेको छ ।  केही सञ्चारमाध्यमले पारसलाई कप्तानबाट हटाइएको समाचार प्रकाशित गरेका थिए । त्यो समाचारको खण्डन गर्दै क्यानका कार्यवहाक अध्यक्ष दीपक कोइरालाले बुधबारको बैठकमा त्यस्तो कुनै एजेन्डा नरहेको बताएका छन् । उनले भने, कप्तानको विषयमा एजेन्डा […]

October 2, 2015

क्यानले पारसलाई क्रीकेटको कप्तानबाट हटायो

काठमाडौं, असोज १५ गते । क्रीकेट एसोसिएसन ओफ नेपाल (क्यान)ले नेपाली राष्ट्रिय क्रीकेट टिमका कप्तान पारस खड्कालाई कप्तान बाट हटाउने निर्णय गरेको छ ।  आजको अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिक का अनुसार बिहीवारको बैठकले उक्त निर्णय गरेको हो । पारस माथी अनुशासन बिपरित काम गरेको भनेर घरी घरी आरोप लाग्दै आएको छ । अन्नपूर्णको अनुसार क्यानको […]

October 1, 2015

जीवनराम नेतृत्वको कार्यकाल सुरु

काठमाडौं, असोज १४ – नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचित कार्यसमितिले बिहीबार पदभार ग्रहण गरेको छ । दोस्रो प्रयासमा अघिल्लो महिना एनओसीको निर्वाचन सम्पन्न भएको थियो । अघिल्लो कार्यकालका महासचिव जीवनराम श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय समिति निर्वाचित भएको थियो । निवर्तमान अध्यक्ष ध्रुवबहादुर प्रधानले नवनिर्वाचित अध्यक्ष जीवनराम श्रेष्ठ लगायत १७ सदस्यीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई […]

gokarna golf

October 1, 2015

सञ्जयले जिते सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ

काठमाडौं, असोज १६ अघिल्लो दिन सम्म तेस्रो स्थानमा रहेका सञ्जय लामाले बिहीबार सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको उपाधि जितेका छन् । ७२ पारको गोकर्ण गल्फ क्लबमा प्लेअफसम्म प्रतिस्पर्धा गर्दै उनले खेल जीवनको तेस्रो उपाधि जितेका हुन् । सञ्जयले दोस्रो अतिरिक्त होलमा साबिक विजेता शिवराम श्रेष्ठलाई पराजित गरेका थिए । सञ्जयले यसअघि सन् २०१० को सूर्य […]

Sagar Thapa

October 1, 2015

सागर थापाको फ्रीकिक गोल – भिडियो

आर्मी क्लब बिरुद्द गरेको सागर थापाको गोलाले थ्री स्टार १ अंक हासिल गर्न सफल भएको थियो | टेक बाहादुर बुडथोकिको गोलमा अग्रता लिएको आर्मी क्लब सागर थापाको फ्री किक गोलले खेलमा फर्किएको थियो । पहिलो हाल्फमा १-१ मा सकिएको खेलमा दोस्रो हाल्फमा कुनै पनि गोल भएन ।

ITF

October 1, 2015

आईटीएफमा नेपाल दोश्रो

चौथो दक्षिण एसियाली तेक्वान्दो (आईटीएफ) च्याम्पियनसिपमा नेपाल टिम उपविजेता बनेको छ । पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपाल ८ स्वर्ण, ८ रजत र ९ कांस्य हात पार्दै उपविजेता बनेको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका उपाध्यक्ष अन्जन धमालाले जनाएका छन् । तुलसा राजथलाले २ तथा भीमबहादुर तामाङ, तुलसी थापा मगर, रोशन आचार्य, बसन्ती मगर, अस्मि श्रेष्ठ र आकाश […]

Success

Thank you for your time.