September 28, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका लागि अलग अलग खेलबाट पदक जिताउने एक हुल खेलाडी बुधबार बिहानै पुल्चोकस्थित मन्त्री क्वार्टर पुगेका थिए । हरेक पटक मन्त्री वा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव परिवर्तन हुँदा हुल बाँधेर उनीहरुलाई ज्ञापनपत्र बुझाउनु खेलाडीको आदत नै भैसकेको छ । त्यस्तै श्रृखंलाको अर्को एउटा कदम थियो बुधबार मन्त्री क्वार्टर […]
September 28, 2016
काठमाडौं (हाम्रो खेलकुद) – राइजिङ स्टारले बुधबार यू १५ बेस बल प्रतियोगिताको उपाधि जितेको छ । राइजिङले बुधबार भएको फाइनलमा गोर्खाज ए ३ रनले लाई पराजित गर्दै उपाधि जितेको हो । ५ इनिङ खेलाउने भनिए पनि बर्षाका कारणले २ इनिङमात्र खेलाएको आयोजक दी गोर्खाज क्रयू क्लब बेसबलका अध्यक्ष दीनेश बजगाईले जानकारी दिए । विजेता र […]
September 28, 2016
युरोपियन कपको दोस्रो खेलमा बार्सिलोना बोरुसिया पार्क मा मोन्चेनग्लाबकको सामना गर्दै छ । पहिलो खेलमा सेल्टिक माथी ७-० को जित हासिल गर्न सफल बार्सिलोन, जर्मन जादा हाल बुन्डेस्लिगामा ५ खेलमा ३ जित्न सफल टोलिको सामना गर्नेछ । पहिलो खेलमा इङ्लिश क्लब म्यान्चेस्टर सिटिको सामन गर्दा इथिहाडमा ४-० ले पछी परेको बोरुसिया मोन्चेनग्लाबक , बार्सिलोनासङ आफ्नु […]
September 28, 2016
काठमाडौं – संरक्षकभूषण वज्राचार्य र मायांका राणा प्रथम राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको सिंगल्समा बुधबार च्याम्पियन बनेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा ३ घण्टा १५ मिनेट चलेको पुरुष सिंगल्स फाइनलमा संरक्षकले पूर्व नेपाल नम्बर वान कमल भण्डारीलाई ४–६, ७–५ र ६–४ को सेटमा पराजित गरे । सन्तोष खत्री र नवीन पुन तेश्रो भए । ललितपुर जिल्ला […]
September 28, 2016
हाम्रो खेलकुद – रुस्लन थ्री स्टार क्लब भारतको गुहावटिमा भैरहेको ६४औं भारत रत्न बोर्दोलोई गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पूगेको छ। आज भएको सेमिफाइनल खेलमा युनाईटेड सिक्किम फुटबल क्लबलाई ४-१ले पराजित गर्दै थ्री स्टार फाइनल पुगेको हो। निर्धारित समयमा १-१को बराबरीमा अड्किएको खेलमा अतिरिक्त समयमा थ्री स्टारले तिन गोल गर्दै विजय हासिल गरेको थियो। थ्री […]
September 28, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमिएर लिग अन्तर्गत टि.यु. मैदानमा आज भएको खेलमा पन्चकन्या तेज र विशाल वारियर्स विजयी भएका छन्। दिनको पहिलो खेलमा पन्चकन्या तेजले कान्तिपुर गुर्खाजलाइ ३४रनले पराजित गर्यो। पहिलो ब्याटिङ्ग गर्दै तेजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२९रन बनायो तेजको लागि पुष्प थापाले अविजित ३८ र ओपनर असिफ शेखले ३२ रन […]
September 28, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – शहिद स्मारक ‘बि’ डिभिजन लिग अन्तर्गत मंगलबार श्री कुमारी र एन.आर.टि. बिचको खेलमा रेफ्रीमाथि हातपात भएपछि बसेको एन्फाको अनुशासन समितिको बैठकको निर्णय भोलि आउने भएको छ। खेलमा पराजित भएपछि आक्रोशित देखिएका श्री कुमारी क्लबका अफिसियलहरुले रेफ्रीमाथि हातपात गरेका थिए। खेल सकिएलगत्तै अस्पताल पुगेका रेफ्रिहरुको जिउमा सामान्य चोट देखिएको थियो। एन्फामा आज […]
September 28, 2016
असोज १२, गुवाहाटी । बोर्डोलोई ट्रफीको पहिलो सेमिफाईनलमा आज सिक्किम युनाईटेडबिरुद्ध उत्रन लागेको नेपालको थ्रीस्टार क्लबले मुख्य स्ट्राईकरमा असिमजंग कार्कीलाई समावेश गर्दै प्रारम्भिक ११ खेलाडीको नाम सार्वजनीक गरेको छ। चोटका कारण पुरानै लयमा फर्कन संघर्षरत असिमलाई प्लेईङ सेटमा समावेश गर्दै मुख्य प्रशिक्षक मेघराज केसीले सेमिफाईनलका लागि प्रारम्भिक ११ खेलाडीको सुचि सार्वजनीक गरेका छन् । क्लबको […]
September 28, 2016
असोज ११, गुवाहाटी । भारतको गुवाहाटीमा जारी बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको पहिलो सेमिफाईनलमा बुधबार नेपालको रुस्लान थ्रीस्टार क्लब र सिक्किम युनाईटेडबीच प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समय दिउँसो ४:१५मा सुरु हुनेछ । समुह विजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेको थ्रीस्टारले सेमिफाईनलमा समुह बीको उपविजेता सिक्किमलाई प्रप्रतिद्धन्दीको रुपमा पाएको हो । मंगलबार राती भएको समुह […]
September 28, 2016
च्याम्पियन्स लिग अन्तर्गतको खेलमा अन्तिम समय तिर गोल गर्दै डर्टमन्डले आफ्नु घरेलु मैदानमा रियल म्याड्रीडलाई बराबरिमा रोक्न सफल भएको छ । रियाल म्याड्रीडले पहिलो हाल्फमा ज्ञारेथ बेलको ब्याकहिल पासमा क्रीस्टियानो रोनाल्डोको गोलमा अग्रता लिएको थियो । पहिलो हाल्फ सकिनु अघी औबमेङले गोलकिपर नाभासको गल्तिको फाइद उठाउदै डोर्टमन्डलाई घरेलु समर्थकको माझ खेलमा फर्क्याएका हुन । दोस्रो […]