default_image

ताजा समाचारहरु

Hiranya Magar

October 9, 2015

सुदुर बिरुद्धको जित संगै आर्मी शीर्षस्थानमा

असोज २२, काठमाडौं नेपाल आर्मी क्लबले थकित यु१९ टोलीले भरिभराउ सुदुर पश्चिम लाई ७-० गोलको भारी अन्तरले हराएको छ  । जित संगै आर्मी लिगको शीर्षस्थानमा पुग्न सफल भएको छ  । आर्मीकोलागि नवयुग श्रेष्ठले २ गोला गरे भने भरत खवास, टंक बस्नेत, दीप लामा, टेक बहादुर बुडाथोकी र राजु तामङ्ले १-१ गोल गरे  । एएफसि यु१९ छनोट चरणमा थोरै समयमै […]

nepali cricket

October 9, 2015

नेपालले पाकिस्तानसँग एक दिवसिय क्रीकेट खेल्ने

असोज २२, हाम्रो खेलकुद नेपाल क्रीकेट टोली आफ्नो बिश्व क्रीकेट लिगको खेल अघी  पाकिस्तानसँग मैत्रीपुर्ण खेल खेल्ने भएको छ  । राष्ट्रिय दैनिक ‘द हिमालयन टाइम्स’ को अनुसार अर्को महिना संयुक्त अरबको साराजा क्रीकेट मैदानमा उक्त खेल खेलिने छ  । यो खेल नेपालकोलागि कुनै पनि टेस्ट खेलको मान्यता पाएको राष्ट्रसङ पहिलो एक दिवसिय खेल हुनेछ । उक्त खेल नोवेम्बर को ८ तारिकम […]

October 9, 2015

यु१९ साफ विजेता टोली किन ए.एफ्.सीमा जितविहिन?

नेपालले २२ वर्षे उपाधि खँडेरी तोडेर प्रथम साफ यु१९ च्याम्पिएनसिप जितेको एक महिना वित्दै छ| त्यस प्रतियोगितामा भारत र अफगानिस्तान जस्ता सशक्त टोलीलाई परास्त गर्दै उपाधि उठाएको नेपालको प्रदर्शन ए.एफ.सी छनोटमा भने विर्सनलायक रह्यो| साफको लागि करिव दुई महिना प्रशिक्षण गर्ने मौका पाएको टोलीले त्यस प्रतियोगिताको फाइनल बाहेकका खेलमा कम्तिमा दुई गोल गर्यो| केहि खेलमा […]

Samsung

October 8, 2015

आर्मी क्लब र स्याम्सङको साजेदारी

नेपाल आर्मी क्लब र स्याम्सङ नेपाल बीच १ वर्षकोलागि  मुख्य प्रायोजनको सम्जौता भएको छ  । प्रायोजन करिब २० लाख बराबरको छ जसमा स्याम्संगले  २० लाख बराबरको जर्सी र खेलकुद सामग्री प्रायोजन गर्ने छ । भद्रकाली आर्मी मुख्यालयमा कार्यक्रममा उक्त सम्झौताको खुलासा गरिएको थियो ।

Ganesh Lawati

October 8, 2015

लावतिको ह्याट्रीकमा एपिएफको सहज जित

गणेश लावतिको ह्याट्रीकको मद्दतले नेपाल एपिएफले लुम्बिनीबिरुद्ध सहज जित दर्ता गर्न सकेको छ । लावतिको पहिलो ३ मिनेटको गोलले खेलमा अग्रता लिएको एपिएफले श्याम नेपालीको ८औ मिनेटको गोलले आफ्नो आग्रता दोब्बर गर्‍यो । ३५ औ मिनेटम लुम्बिनिलाई खेल मा फर्काउन सुमन हमाल ले गोल गरे तर पहिलो हाल्फको अतिरिक्त समयमा गोल गर्दै लावतीले एपी एफको अग्रतालाइ बलियो […]

19 nepal airport

October 8, 2015

यु १९ टोलि नेपाल फर्कियो

२१ अशोज , काठमाडौँ इरानमा सम्पन्न एएफसी यु१९ छनोट चरणको समूह ‘इ’ को खेलहरु खेलेर नेपाल यु १९ टोलि आज नेपाल फर्किएको छ । कुनै पनि जित हासिल गर्न नसकेको यु १९ टोलि २ हार र १ बराबरीको साथै समुहको पुछारमा समेटियो। पहिलो खेलमा घरेलु टोलि इरान बिरुद्ध भरि १०-० को हार बेवोरेको नेपालको छनोट हुने […]

Anjan Ranjan

October 8, 2015

राष्ट्रिय लिगमा एपिएफ र लुम्बिनी भिड्ढै

२१ अशोज , हाम्रो खेलकुद थ्री स्टार बिरुद्ध ५-० को हार बेवोरेको लुम्बिनी नतिजा सुधार्न नेपाल एपिएफ बिरुद्ध बिहीवार ललितपुरको सतदोबाटो स्थित एन्फाको मैदानमा उत्रिदै छ  । त्यसै गरी उपादी दाबेदर मानिएको एपिएफ मनाङसँगको पराजय पस्च्यात गती समात्ने दाउमा छ  । रुपेस केसीको १ गोलले हार बेवोरेको एपिएफ, मनाङबिरुद्ध अन्जन बिस्टको साथ नपाउदा आक्रामक फुटबलको प्रदर्शन गर्न असमर्थ रह्यो तर यु१९ एएफसी छनोट […]

blatter

October 8, 2015

अध्यक्ष ब्लाटर फिफाबाटै निलम्बित

फिफाका अध्यक्ष सेप ब्लाटरलाई अनुशासन समितिले ९० दिनका लागि निलम्बन गरेको छ| गत साता ब्लाटरविरुद्ध स्विट्जरल्यान्डमै अपराधिक अनुसन्धान सुरु भएपछि अनुशासन समितिले यो कदम चालेको खुल्नमा आएको छ| औपचारिक रुपमा घोषणा आउन बाँकि रहेको यस खबरको पुष्टि ब्लाटरका सल्लाहकार क्लास स्टाकरले गरेका हुन्| सन् १९९८ देखि फिफाका अध्यक्ष रहेका ७९ वर्षीय ब्लाटरमाथि फिफाको हित विपरित काम […]

October 7, 2015

सोतोकान टोली सर्बिया प्रस्थान

काठमाडौं, असोज २० गते । २३ औं एसकेडियुएन विश्व सोतोकान कराते च्याम्पियनसिप तथा ८ औं एसकेडियुएन कोहाइ विश्व कपमा सहभागी हुन नेपाली टोली बुधबार सर्बियाको सुबोटिका प्रस्थान गरेको छ । अक्टोबर ९ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा ५ खेलाडीसहित ८ सदस्यीय टोली सहभागी हुदैछ । विश्व सोतोकानतर्फ पुरुष ६०–६५ केजीमा गोविन्द श्रेष्ठ र महिलाको ५०–५५ […]

October 7, 2015

बिशाल राई चम्के पछी मनाङले झापालाई हरायो

काठमाडौं, असोज २० गते । आज सातदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको राष्ट्रिय लिगको खेल मा मनाङ मर्स्याङ्दी क्लबले झापा ११ ला३-२ ले पराजित गरेको छ ।  झापाले राष्ट्रिय लिग पुन:सुचारु भए पछी झापाले पहिलो चोटी काठमाडौंमा खेलेको हो, यो यो हारले झापाको लिग जित्ने दाउमा ठुलो धक्का भएको छ । मनाङको लागि दुई गोल बिशाल राईले र एक गोल […]

Success

Thank you for your time.