October 19, 2016
काठमाडौं (हाम्रो खेलकुद)– आइसिसी महिला विश्वकप एसिया छनोटमा दोस्रो भएर मंगलबार हङकङबाट स्वदेश फर्केको महिला राष्ट्रिय क्रिकेट टोलीलाई युवा तथा खेलकुद मन्त्रालयले प्रोत्साहनस्वरुप खेलाडीसहित टोलीका सम्पूर्ण सबैलाई जनही २५ हजार रुपैयाँ प्रदान गर्ने भएको छ । बुधबार मन्त्रालयमा आयोजित खेलाडी सम्मान कार्यक्रममा युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले पुरस्कारको घोषणा गरेका हुन् । छनोटमा दोस्रो […]
October 19, 2016
काठमाडौं (हाम्रो खेलकुद) – रेडबुल राष्ट्रिय फुटसल लिग अन्तर्गत बुधबार भएका खेलमा किकअफ फुटसल र कीर्तिपुर फुटसल घरेलु मैदानमा विजयी भएका छन् । सीतापाइलाको किकअफ फुटसलले राजेश कुँवरको ह्याट्रिकको मद्दतमा बानेश्वर रिक्रियसन सेन्टरललाई ५–० ले हरायो । कप्तान राजेशले खेलको पहिलो मिनेट, छैटौं मिनेट र ३६ औं मिनेटमा गोल गर्दै पूरा गरे । प्रवेश जोशी […]
October 19, 2016
काठमाडौं (हाम्रो खेलकुद) – प्रभु बैंकले तेस्रो सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो दिन दुई खेल जितेको छ । अन्य खेलमा सिप्रदी, एनएमबी, निम्बस, मेगा बैंक, नेपाल एसबिआई बैंक, र सन्चुरी बैंकले सफलता हासिल गरेका छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा समूह ‘ए’ प्रभु बैंकले माछापुच्छ«े बैंकलाई २९ र अर्को खेलमा नबिल बैंकलाई ३८ रनले […]
October 19, 2016
चितवनमा जारी बिकाश रनीङ शिल्डमा मनाङ मर्स्याङ्दी क्लबले १० खेलाडीमा सिमित युनाइटेड क्लबलाई ४-१ ले हराएको छ । जित पछी मनाङले क्वाटर फाइनलमा आयोजक चितवन ११ को सामना गर्ने छ । मनाङकोलागी अफ्रीकन खेलाडी आफिजले दुइल गोल गरे । आफिजको २४ मिनेटको गोलमा अग्रता लिएको मनाङ्ले २६औ मिनेटको बिमल बस्नेतको गोलमा अग्रता दोब्बर गर्यो । हाल्फ […]
October 19, 2016
हाम्रो खेलकुद – नेपाली राष्ट्रिय फुटबल टोलीले आगामी कार्तिक १७ गतेबाट मलेसियामा हुने सोलिडारिटी कपको लागि तयारी तिब्र पारेको छ। समूह ‘ए’ मा टिमोर लेस्टे र ब्रुनाईसंग खेल खेल्ने नेपालले प्रतियोगिता जित्ने लक्ष्य लिएको छ। सन् २०१६मा नेपालले २ उपाधि जितिसकेको छ र ह्याट्रिक गर्ने दाउमा छ। जापानका प्रशिक्षक ग्योतोकु कोजिले टोलीलाई प्रशिक्षण दिइरहेका छन् […]
October 18, 2016
हाम्रो खेलकुद – युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत मङ्गलबार भएको खेलमा रियल म्याड्रिडले लेजिया वार्सालाई ५-१ले पराजित गरेको छ। ग्यारेथ बेलको उत्कृष्ट गोलको मद्दतले १६औं मिनेटमा खेलमा अग्रता लिएको म्याड्रिडले दोश्रो गोल लेजियाको डिफेन्डरको तर्फबाट उपहार पाएको थियो। ३७औं मिनेटमा रोनाल्डोको पासलाई सदुपयोग गर्दै असेन्सियोले तेश्रो गोल गरे। यसअघि २२औं मिनेटमा लेजियाले पेनाल्टिबाट एक गोल […]
October 18, 2016
काठमाडौं, (हाम्रो खेलकुद)– एसिया कप क्रिकेट खेल्ने अवसरलाई नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रिले विश्वकप खेल्नु सरहै हुने बताइकी छिन् । महिला विश्व कपको एसिया छनोटमा उपविजेता बनेको नेपाली टोली मंगलबार स्वदेश आइपुगेपछि रुविनाले यस्तो विचार राखेकी हुन् । रुविनाले टोली एसिया कप लागि छनोट हुनु ठूलो उपलब्धी भएको पनि बताइन् । ‘ […]
October 18, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटसलमा सर्वाधिक पुरस्कार राशिको रेडबुल राष्ट्रिय फुटसल लिग अन्तर्गत मंगलबार भएका खेलमा कुमारी फुटसल र ह्वाइट हर्स फुटसल विजयी भएका छन् । कुमारी फुटसल पकनाजोलको होममा कुमारीले टिम शंखमुल फुटसललाई ८–५ गोलले हरायो । कुमारीका अभिषेक रिजालले ४, आशिष लामाले २ तथो सुसान महत र सुवेश लामाले समान १ गोल […]
October 18, 2016
डोटी,कार्तिक २ गते । उधोग वाणिज्य संघ डोटीको आयोजनामा राजपुर दिपालयमा एकता कप क्रिकेट प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको सुदुरपश्चिमाञ्चल एकेडेमी एसपीएका निर्देशक तथा धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले उद्घाटन गर्नु भयो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष शाहीले उधोग वाणिज्य क्षेत्रमा सक्रिय उधोगी व्यापारीहरुको अग्रसरतामा प्रतियोगिता आयोजना हुनु सह्रानिय रहको बताउँनु भयो । […]
October 18, 2016
दिपक बोहोरा, पाँचथर तरुण दल पाँचथरले आफ्नो स्थापना दिवसको अबसरमा पाँचथरमा गा.वि.स स्तरिय फुटबल आयोजना पाँचथरको फिदिममा भोली बुधबारदेखी गर्ने भएको छ । कार्तिक ३ गतेदेखी सञ्चालन हुने प्रतियोगितामा पाँचथरका २० बटा गाविस र एउटा नगरपालीकाको प्रतियोगीतामा सहभागीता रहने तरुणदल पाँचथरका अध्यक्ष सुमन लामाले बताउनु भयो। कार्तिक २ गतेदेखी १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम […]