default_image

ताजा समाचारहरु

November 7, 2015

अविस्मरणिय याद सहित डेबिड बेक्ह्याम फर्किए

बि.बि.सी र युनिसेफको सहकार्यमा डकुमेन्टरी बनाउन नेपाल आइपुगेका डेबिड बेकह्याम २४ घण्टा भन्दा छोटो बसाइ पछी फर्केका छन । आज बिहान ६:३०मा द्वरिकाबाट चेक आउट गरेका बेक्ह्याम करिब ७:३० बजे बिहान त्रिभुवन बिमानिस्तलबाट काठमाडौं छोडेर फर्केका छन  । युनिसेफसँगको बिबिसि डक्युमेन्ट्रीको छायांकनका बिहान ११ बजे त्रिभुवन विमानस्थलमा उत्रेका म्यानचेस्टर युनाइटेड र रियाल मड्रिडका पूर्व स्टार बेकह्याम त्यहाँबाट सिधै भक्तपुर […]

Basanta

November 6, 2015

नेपाल र हङकङबीचको दुई दिवसिय क्रिकेट बराबरी

३ सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षेतिमा १ सय ५५ रन जोड्दा दोस्रो दिनको खेल समाप्त भएको थियो । संयुक्त अरब इमिरेट्स (युएइ) को अबुधावीमा टस जितेर ब्याटिङ गरेको हंगकंगले ६० ओवरको अन्त्यमा ४ विकेटको छ्यतीमा २१५ रन जोड्दै इन्निङ्स समाप्तीको घोसणा गर्‍यो । नेपालको लागि बसन्त रेग्मीले २ र सागर पुनले १ […]

November 6, 2015

नेपालमा बेकह्याम – फेसबुकमा नेपालीले सरकारलाई गरेको केहि हास्य व्यङ्ग्य

पुर्व म्यान चेस्टर युनाइटेड स्टार डेभिड बेक्याम आज नेपाल आएका हुन , बिबिसी डक्युमेन्टेरिको क्रममा उनि आज नेपाल आएका हुन । देशको यस्तो असहज स्थितीमा पनि हजारऔ फ्यानहरु उनलाई हेर्न उपस्थित थिए । केहि समर्थकहरुले देशको यो स्थितीलाई उद्रीत गर्दै केहि पोस्टहरु गरेका छन । हेरौ केहि रोजिएका पोस्ट हरु : यतिबेला फेसबुक मा कारपुल […]

November 6, 2015

बेकह्यामको नेपालमा एक दिन: सफा टेम्पो चलाउने देखि फुटबल खेल्नेसम्म

विश्व फुटबलका चर्चित हस्ती डेभिड बेकह्याम एक दिनका लागि शुक्रबार नेपाल आइपुगेका छन् । बि.बि.सी र युनिसेफको सहकार्यमा डकुमेन्टरी बनाउन नेपाल आइपुगेका डेबिड बेकह्याम दिनभर व्यस्त रहे| युनिसेफसँगको बिबिसि डक्युमेन्ट्रीको छायांकनका बिहान ११ बजे त्रिभुवन विमानस्थलमा उत्रेका म्यानचेस्टर युनाइटेड र रियाल मड्रिडका पूर्व स्टार बेकह्याम त्यहाँबाट सिधै भक्तपुर दरबार स्क्वार पुगेका थिए । सल्लाघारीमा उत्रेर […]

November 6, 2015

बेकह्याम नेपालमा – फोटो फिचर

युनिसेफसँगको बिबिसि डक्युमेन्टेरिलाई बेकह्यामले भक्तपुरमा श्री पद्म्म मा.बिका विद्यार्थीहरूसँग फुटबल खेले  । युनिसेफको सेभेन अन्तर्गत ७ दिनमा ७ भिन्न देशहरुमा फुटबल खेल्ने योजना मद्धे नेपाल पनि एक हो । हजारऔ समर्थक हरु बेकह्यामको झजल्को पाउन भक्तपुर दरबार स्क्वयारमा उपस्थित भए ।  

David Beckham

November 6, 2015

डेभिड बेक्याम आज नेपाल आउँदै

कार्तिक २० , हाम्रो खेलकुद पुर्व म्यान चेस्टर युनाइटेड स्टार डेभिड बेक्याम आज नेपाल आउँदै छन , बिबिसी वृत्तचित्रको क्रममा उनि आज नेपाल आउँदै हुन , हाम्रो खेलकुद श्रोतले जनाएको हो । बेलायती मिडिया अनुसार बेक्याम ७ दिनमा ७ भिन्न देशहरुमा खेल्ने भनिएको थियो जसमद्धे नेपाल पनि एक हो । बिबीसीले बनाउन लागेको  ‘सेभेन सेभेन सेभेन’ डकुमेन्ट्री सुटिङका लागि उनी (त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल) काठमाडौं ओर्लिएका […]

Suspended skipper Sagar Thapa

November 6, 2015

फिक्सिङ प्रकरण – प्रहरीद्वरा जन्मकैद प्रस्ताव

अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरी खेलप्रेमीमाझ घृणा फैलाएको निष्कर्ष निकाल्दै प्रहरीले फुटबलका पाँच राष्ट्रिय खेलाडी र एक फिजियोथेरापिस्टलाई राष्ट्र विप्लवको अभियोगमा जन्मकैदसम्मको सजाय प्रस्ताव गरेको छ। राष्ट्रिय टिमका कप्तान सागर थापा, सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री र अञ्जन केसी तथा फुटबलका फिजियोथेरापिस्ट डेजिव थापालाई उक्त मुद्धामा दायर गरी खेल मिलेमतो गरेको पुष्टि भएको दाबी गर्दै उनीहरूविरुद्ध […]

Basanta

November 5, 2015

दुइ दिबसिय क्रीकेटमा कडा टक्कर

कार्तिक १९  , युएइ नेपाल र हंगकंग बिचको दुइ दिवसिय खेलामा पहिलो दिनको अन्त्य सम्म नेपाल १ विकेट गुमाउदै १०९ रनले पछी छ  । टस जितेर ब्याटिङ गरेको हंगकंगले ६० ओवरको अन्त्यमा ४ विकेटको छ्यतीमा २१५ रन जोड्दै इन्निङ्स समाप्तीको घोसणा गर्‍यो  । नेपालको लागि बसन्त रेग्मीले २ र सागर पुनले १ विकेट लिए । नेपालले भने पहिलो दिनको समाप्तिमा […]

sangina-baidya

November 5, 2015

संगिना तेक्वान्दोको सहायक मुख्य प्रशिक्षक

काठमाडौं, १९ कार्तिक संगिना बैद्यलाई राष्ट्रिय खेलकुद परिषदले तेक्वान्दोको सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव स्तरीय निर्णय अनुसार उनलाई सहायक मुख्य प्रशिक्षको जिम्मेवारी प्रदान गरिएको हो । राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव स्तरिय निर्णय अनुसार उनलाई सहायक मुख्य प्रशिक्षको जिम्मेवारी प्रदान गरिएको पत्र तालिम तथा प्रशिक्षण विभागका निर्देशक नविन उप्रेतीले […]

November 5, 2015

विशेष अदालतद्वारा पदाधिकरिलाई सफाई

भ्रष्टाचारको मुद्दा खेपिरहेका क्यानका पदाधिकारीलाई विशेष अदालतले सफाई दिएको छ| गत वर्ष जेठ २५ गते  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष लिम्बूसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । क्यानका तत्कालिन अध्यक्ष टंक आङबुहाङ लिम्बूसहित १८ जनालाई विशेष अदालतले वुधवार सफाई फैसला गरेको हो । क्यानवाट बर्खास्त गरिएका […]

Success

Thank you for your time.