default_image

ताजा समाचारहरु

November 15, 2015

ट्राइयाथलनमा डेनिस प्रशिक्षक

छिमेकी राष्ट्र भारतको गुहाटी र सिलोङ्गमा आयोजना हुने दक्षिण एशियाली खेलकुद प्रतियोगितालाई मध्येनजर राख्दै नेपाल ट्राइयाथलन संघले डेनिश प्रशिक्षकलाई राष्ट्रिय प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । कास्कीको वेगनाश तालमा भएको सातौ राष्ट्रिय प्रतियोगिता अन्तरगत चौथौं राष्ट्रिय ट्राइयाथनल प्रतियोगिताबाट सागको लागि छनोट भएका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखी उत्कृष्ट नतिजा ल्याउने उद्धेश्यले ५१ बर्षिय बिदेशी प्रशिक्षक पिटर […]

November 15, 2015

पेरिस आक्रमणको नेपालमा विरोध

फ्रान्सको राजधानी पेरिसमा भएको आक्रमण विरुद्ध आज दशरथ रंगशालामा मैनबत्ती बाल्ने कार्यक्रम भयो| नेपाल खेलकुद पत्रकार मंचको आयोजनामा भएको कार्यक्रममा खेल क्षेत्रका हस्तीहरुको बाक्लो उपस्थिति थियो| राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब कुमार बिष्ट पनि सो कार्यक्रममा सहभागी भएका थिए| फ्रान्सको राष्ट्रिय रंगशाला ‘पार्क डे प्रिन्सेस’मा फ्रान्स र जर्मनी बीच मैत्रीपुर्ण फुटबल खेलको दौरान भएको […]

November 14, 2015

एम.सी.सी. द्वारा टि२०मा क्यान एघार पराजित

टि.यु. क्रिकेट मैदानमा आज खेलिएको क्यान एघार र नेपाल टुरमा रहेको एम.सी.सी. बिचको खेलमा नेपाल पाँच विकेटले पराजित भएको छ| टश जितेर पहिला ब्याटिंग रोजेको क्यान एघारले प्रदिप ऐरीको अर्धशतकको मद्दतले १५१ रनको विशाल योगफल खडा गर्न सफल रह्यो| आठ चौका र दुइ छक्का प्रहर गरेका ऐरीले ३४ बलमा ५६ रन बनाएका थिए| यसबाहेक मन्जित […]

November 14, 2015

नेपाल र ओमान मैत्रीपूर्ण खेल : [फोटो फिचर]

नेपाल र ओमानबिचको दुबईमा खेलिएको मैत्रीपुर्ण खेलमा नेपाल तिन विकेटले पराजित भयो, सोहि खेलको केहि फोटोहरु तल प्रस्तुत छन्:  

November 14, 2015

ओमानद्वारा नेपाल तिन विकेटले पराजित

नेपाल र ओमानविच दुबईमा खेलिएको मैत्रीपुर्ण ५० ओभरको खेलमा नेपाल तिन विकेटले पराजित भएको छ| पहिलो ब्याटिंग गर्दै १८४ रन बनाएको नेपाल निर्धारित ५० ओभर सकिन तिन बल बाकी रहदैं मा अल आउट भएको थियो| उपकप्तान ज्ञानेन्द्र मल्लले ७१ र कप्तान पारस खड्काले ४९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्| ज्ञानेन्द्रले ११३ […]

November 14, 2015

खेलाडीहरुको तिहार : [फोटो फिचर]

नेपालीहरुको महान चाड तिहार खेलाडीहरुले पनि घरपरिवारसंग मनाए, हेर्नुहोस केहि खेलाडीहरुको भाइटिका कस्तो रह्यो|  

November 11, 2015

साफ च्याम्पियनसिप तयारी: दोश्रो चरणको छनोटमा २७ खेलाडी छानिए

म्याच फिक्सिङ्गमा आरोपित पाँच खेलाडी धरौटीछुटेको भोलिपल्ट अखिल नेपाल फुटबल संघले साफ च्याम्पिएनसिपको लागि प्रशिक्षणरत टोलीलाई दोश्रो चरणको छनोटमा २७ खेलाडीमा झारेको छ| आरोपित कप्तान सागर थापासहित उपकप्तान सन्दिप राई, गोलकिपर रितेश थापा, पुर्व खेलाडी अन्जन केसी र विकास सिंह क्षेत्रीलाई यसअघिनै एन्फा, एएफसी र फिफाले निलम्बन गरिसकेको छ| आजै घोषित टोलीमा प्रारम्भिक टोलीमा समावेश […]

Sagar Thapa and fixing

November 10, 2015

सागर सहित पाँच खेलाडी धरौटीमा रिहा

काठमाडौं, कात्तिक २४ राष्ट्रिय टोलीका पूर्व कप्तान सागर थापासहित पाँच खेलाडीलाई विशेष अदालतले मंगलबार धरौटीमा रिहा भएका छन् । म्याच फिक्सिङको आरोपमा असोज २७ गते सागर, अन्जन केसी, सन्दीप राई, रितेश थापा र विकाससिंह क्षेत्री पक्राउ परेका थिए । विशेषले थुनछेक वहसपछि अन्जन र रितेशलाई ५ लाख, सागरलाई १ लाख ५० हजार र सन्दीप र […]

November 10, 2015

नाकाबन्दिविरुद्ध खेलाडीहरुद्वारा सरकारलाई दवाव

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले सरकारसमक्ष नाकावन्दिको विरोध जनाउँदै हस्ताक्षर बुझाएका छन्|   उप-प्रधान तथा परराष्ट्र मन्त्रि कमल थापालाई आज आयोजित एक कार्यक्रममा खेलाडीहरुले हस्तानतरण गरेका थिए| विभिन्न खेलका खेलाडीहरु सम्मिलित कार्यक्रम सिहंदरबारमा आयोजना गरिएको थियो| संघका अध्यक्ष दिपक विष्ट र महासचिव दिपक श्रेष्ठको नेतृत्वमा गएको टोलीले अहिलेको देशको अवस्थाले खेल क्षेत्रलाई ठुलो असर पारेको […]

Sagar Thapa bikash Sing Chettri Special Court

November 9, 2015

“हामीलाई फसाएर अगाडी बढ्न खोजिदै छ” : सागर

सागर थापाले आज अदालतबाट फर्किने बेलामा एन्फा विरोधी केहि मानिसहरुले उनीहरुलाई अपराधी भन्दै आफु फाइदा लिन खोजेको बताएका छन| खेल मिलेमतो गरेको आरोपमा पक्राउ परेका ५ खेलाडीहरुको बयान सकिएपछि आज विशेष अदालतमा बहस सुरु हुने भनिएको थियो| तर समय अभावका कारण थुनछेक बयान सकिएपनि थुनछेक बहस हुन नसकेकाले भोलीलाई सारिएको अदालतले जनाएको छ। अदालतबाट फर्किने […]

Success

Thank you for your time.