default_image

ताजा समाचारहरु

naikap

October 29, 2016

स्वप्नबाग वेस्टर्न युनाइटेडलाई नैकाप गोल्डकपको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) –स्वप्नबाग वेस्टर्न युनाइटेडले नैकाप गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । चन्द्रागिरी नगरपालिका २५ स्थित नैकाप मैदानमा भएको फाइनलमा स्वप्नबागले स्थानिय दीपशिखा युवा समूहलाई २–० ले हराउँदै उपाधि जितेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफमा सुवास घलानले दुवै गोल गरेपछि स्वप्नबाग उपाधि जित्न सफल भएको हो […]

cricketers-usa

October 28, 2016

कप्तान पारससहित ८ राष्ट्रिय खेलाडीले अमेरिकामा क्रिकेट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पारस खड्कासहित ८ राष्ट्रिय खेलाडीले अमेरिकाको टेक्ससमा दस दिनपछि सुरु हुने टु एक्स क्रिकेट युएसए कपमा खेल्ने भएका छन् । पारससहित उपकप्तान ज्ञानेन्द्र मल्ल, बसन्त रग्मी, शदर भेषावकर, पृथु बास्कोटा, सुवास खकुरेल, सोमपाल कामी र युवा खेलाडी सिद्धान्त लोहनीले नोभेम्बर ९ देखि १३ सम्म आयोजना हुने टु एक्स […]

October 28, 2016

कप्तान पारससँग अमेरिकामा बस्ने नेपालीको अन्तरक्रिया

काठमाडौं (हाम्रो खेलकुद)– अमेरिकामा भ्रमणमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोली कप्तान पारस खड्का, अर्का सफल खेलाडी बसन्त रेग्मी र युवा खेलाडी सिद्धान्त लोहनीको सहभागितामा न्यूयोर्कको ज्याक्सन हाइटमा गएराती रात्रीभोज भएको छ । इन्जुरी रिलिफ फन्डका विषयमा छलफल गर्न थाकाली किचेनमा आयोजित कार्यक्रमलाई स्थानिय रुपमा जीवन श्रेष्ठ र नरबहादुर दाहालले संयोजन गरेका थिए । रात्रीभोजका क्रममा […]

futsal

October 28, 2016

रेडबुल राष्ट्रिय फुटसल लिगमा रजनीको अर्को जित

काठमाडौं (हाम्रो खेलकुद) रजनी फुटसलले रेडबुल राष्ट्रिय फुटसल लिग अर्को जित हासिल गर्दा शुक्रबार अर्को समूहमा हरिसिद्धि र ताहाचल फुटसलले बराबरी खेलेका छन् । ललितपुरको हरिसिद्धिले होममा ताहाचल फुटसलसँग ३–३ को बराबरी खेल्यो । हरिसिद्धिका लागि निरज महर्जन, लालबहादुर तामाङ र रैफी महर्जनले १-१ गोल गरे । ताहचलका सुदिप बुढाथोकीले ह्याट्रिक गरे । खेलको म्यान […]

October 28, 2016

असिमको निर्णायक गोलमा संकटाको फाइनल यात्रा, उपाधिका लागि आर्मीसँग भिड्ने

चितवन (हाम्रो खेलकुद) – सिएमजी क्लब संकटा विकास सिल्ड रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । सहिद स्मारक ए डिभिजन लिग डर्बीमा घरेलु फुटबलको चर्चित क्लबमध्येको एक लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीलाई शुक्रबार २–१ ले हराउँदै संकटा फाइनल पुगको हो । संकटाले आइतबार हुने फाइनलमा अर्को ए डिभिजन टोलीले विभागिय टोली नेपाल आर्मीको सामना […]

October 28, 2016

राजुका दाजुभाईको गोलमा आर्मी फाइनलमा

चितवन (हाम्रो खेलकुद) – दाजुभाई गोल गरेको खेलमा नेपाल आर्मी चितवनमा जारी विकास रनिङ शिल्ड फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । राजु तामाङ र उनका भाई सन्तोषले गोल गरेपछि आर्मी मोरङ फुटबल क्लबलाई २–० ले हराउँदै उपाधि नजिक पुगेको हो । ६६ औं मिनेटमा सन्तोषको गोलबाट अग्रता लिएको आर्मीका लागि राजुले त्यसको एक मिनेट पछि […]

neymar-and-messi

October 28, 2016

मेस्सिको कारण नेमार बार्सिलोनामा खेल्दै

एजेन्सी (ब्राजिल) बार्सिलोना आएपछी लियोनल मेस्सी सङ राम्रो साझेदारी बनाउन सफल ब्राजिलियन स्टार नेमार मेस्सिको काराण बार्सिलोना आएको उनको पिताले जनाएका छन । २०१३ देखी बार्सिलोनासङ आबद्ध भएका नेमारको खेलमा मेस्सिले प्रेरणादायक भूमिका निर्वाह गरेको कुरा उनको पिताले बताए । “हामी सबैलाई मेस्सि को हुन र कस्ता खेलाडी हुन भेन्ने थाहा छ । मेस्सी मेरो […]

ronaldo-and-messi

October 28, 2016

रोनाल्डो – “मेस्सि र म बिच दुश्मनी छैन”

कोच म्यागजिन (स्पेन) रियल म्याड्रीड फर्वर्ड क्रीस्टियानो रोनाल्डोले  कोच म्यागजिन सङ बोल्दै अफु र मेस्सि बिच कुनै दुश्मनी नभएर एक अर्का बिच सम्मानको भावना रहेको बताएका छन । मेस्सि र रोनाल्डो संसारका दुइ उत्कृष्ट खेलाडी हुन र उनिहरु बिच जहिले तुलना गरिने भएकोले गर्दा उनिहरु बिच प्रतिद्वन्द्वीको भावना भएको हुनसक्ने अनुमान लगाइएपनी रोनाल्डोले अफुहरु बिच […]

October 27, 2016

प्रथम घुर्बिसे पञ्चमी गोल्डकपमा न्युस्टार ठिंगेपुर र पौवा भञ्जाङ भिड्ने

दिपक बोहोरा (पाँचथर) पाँचथरको फाक्तेप गा.बि.समा नवनिर्मित फुटबल मैदानको उद्घाटनको अवसर पारे कार्तीक २ गते बाट सञ्चालन भइरहेको प्रथम घुर्विसे पञ्चमि गोल्ड कपको सेमीफाइलनका खेलहरु सकिएका छन । नाम्तोक युबा क्लब फाक्तेपको आयोजनामा भइरहेको प्रथम घुर्बिसे पञ्चमी गोल्डकप अन्र्तगत बिहिबार सेमिफाइनलका खेलहरु सकिएका हुन । आज भएको प्रथम सेमिफाइनलमा न्यु स्टार फुटबल क्लब ठिंगेपुर इलाम […]

red bull

October 27, 2016

रेडबुल राष्ट्रिय फुटसल लिगमा बानेश्वरको जित

काठमाडौं (हाम्रो खेलकुद) रेडबुल राष्ट्रिय फुटसल लिगमा बिहीबार बानेश्वर रिक्रियसन फुटसल सेन्टर विजयी भएको छ । अर्को खेलमा कीर्तिपुर र कुमारी फुटसलले बराबरी खेलेका छन् । बानेश्वर रिक्रियसन सेन्टरले होम ग्राउन्डमा अवे टोली इम्पेरियल फुटसललाई ७–४ गोलले हरायो । बानेश्वरका लागि सञ्जय श्रेष्ठले ह्याट्रिक गरे । त्यस्तै दिपु लामाले २ र मानसाजन राजभण्डारी र कफ्र्यु […]

Success

Thank you for your time.