November 2, 2016
लन्डन (एजेन्सी)– म्यानचेस्टर सिटीले च्याम्पिन्स लिगमा बार्सिलोनालाई ३–१ ले हराउँदै नकआउट चरण पुग्ने सम्भावनालाई बलियो बनाएको छ । अघिल्लो खेलमा ४–० ले हराएको सिटीले यसपटक घरेलु मैदानमा १–० ले पछि पर्नाका बावजुद नतिजा उल्टाएको थियो । इके गुन्डोगनको २ गोलमा सिटीले जित हासिल गरेको थियो । समूह चरणमा अन्तिम दुई खेल बाँकी रहँदा समूह सीमा […]
November 1, 2016
बर्लिन (एजेन्सि) जर्मनिको सबै भन्दा धेरै गोल गर्ने खेलाडी मिरोस्लाभ क्लोसले क्ल्ब फुटबल बाट सन्यास लिएका छन । जर्मनिको राष्ट्रिय टोलिबाट करिब दुइ बर्ष अघी सन्यास लिएका ३८ बर्षिय क्लोसले क्लब फुटबलबाट व्यावसायिक खेलाडी जिवनको अन्त गरेका हुन । लाजियोसँगको सम्झौता अघिल्लो सिजनको अन्त्यदेखी सकिएयता उनि कुनै क्लबसङ आबद्ध थिएनन । जर्मनिबाट १३७ खेल खेल्दै ७१ गोल […]
November 1, 2016
काठमाडौं (हाम्रो खेलकुद)– च्याल्टी स्पोर्टस क्लबले दोस्रो ढुखंर्क खुला फाइभ ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । काभ्रेको ढुखंर्क ८ स्थित पार्वती उच्च माविको मैदानमा भएको फाइनलमा छिरिङ लामाको ह्याट्रिकमा च्याल्टीले अनन्त जीवन युवा क्लबलाई ४–१ ले हराएको थियो । पहिलो हाफमा १ गोल गरेका छिरिङले दोस्रो हाफमा दुई गोल थप्दै ह्याट्रिक पुरा गरेका […]
November 1, 2016
कुचीङ (हाम्रो खेलकुद) – मलेसियामा बुधबारदेखि सुरु हुने एएफसीको सोलिडारिटी कपमा नेपाल उपाधी जितेर फर्किने बताएका छन्। आज भएको पत्रकार सम्मेलनमा जापानी मुलका प्रशिक्षक ग्योतोकु कोजीले नेपाल प्रतियोगिताको दावेदार टोलि भएको प्रतिक्रिया दिए। भूकम्पका कारण रंगशाला प्रयोग गर्न नहुने भएपछि नेपालले अन्तराष्ट्रिय खेल खेल्न कम भएको र राष्ट्रिय टोलीका लागि यो राम्रो अवसर भएको उनले […]
November 1, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलकिा उपकप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडी अमेरिकाको टेक्ससमा हुने एउटा क्रिकेट प्रतियोगितामा भाग लिन सोमबार त्यसतर्फ उडेका छन् । ज्ञानेन्द्रका साथमा राष्ट्रिय टोलीका शरद भेषावकर र सोमपाली कामी छन् । नोभेम्बर ९ देखि १३ गते सम्म आयोजना हुने टु एक्स क्रिकेट प्रतियोगितामा यी तीनसहित ८ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । […]
November 1, 2016
मलेसिया (हाम्रो खेलकुद) – सोलिडारिटी कप खेल्न मलेसिया पुगेका नेपाल फुटबल टोलीका खेलाडीहरुले मंगलबार भाइटिका लगाएका छन्। मलेसियामा आफै आफै टिका लगाएका उनीहरुले सामाजिक संजालमा फोटो हालेर तिहारको रमाइलो उताबाटै मनाए। हेर्नुस केहि फोटोहरु:
October 31, 2016
सोलिडारिटी कपमा भाग लिन मलेशिया पुगेको नेपाली फुटबल टोलिले आज मलेशियाको नेगेरिमा पहिलो दिन प्रशिक्षण गरेको छ । नेपालसहित ७ राष्ट्रको सहभागितामा रहेको प्रतियोगिता बुधबार मलेशियाको कुचिङमा सुरु हुनेछ ।
October 31, 2016
साउथह्याम्टन बिरुद्ध २-० को जित हासिल गर्दै चेल्सिले लगातार चौथो प्रीमियर लिगको खेलमा आफ्नो कब्जा जमाएको छ । जित पछी चेल्सी शिर्ष स्थान भन्दा १ अंक तल छ । डिएगो कोस्टा र इडेन हाजार्डको गोलमा चेल्सिले साउथह्याम्टनलाई हराएको छ । चेल्सीकोलागी खेलमा पहिलो गोल गरेका हाजार्डले प्रीमियर लिगको पाचौ गोल गरे जुन उनले पछिल्लो सिजन भरी […]
October 31, 2016
एल क्लासिको आउन करिब १ महिना भन्दा अलि बडी बाकी रहदा बार्सिलोनाका प्रशिक्षक लुइस एनृकेको चिन्ता लुइस स्वारेज र नेमारमाथी रहने छ । हाल रियल मडीडलाई अंक तालिकामा पछी गरिरहेको अवस्थामा बार्सिलोनालाई डिसेम्बेर ३ मा नौ क्याम्पमा हुने एल क्लासिको खेल निकै नै महत्वपुर्ण रहने छ । निकै महत्व बोकेको रियल मड्रीड र बार्सिलोना बिचको खेलमा […]
October 30, 2016
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी सोलिडारिटी कपमा भाग लिन नेपाली राष्ट्रिय फुटबल टोली आइतबार राती मलेसिया प्रस्थान गरेको छ । नेपालसहित ७ राष्ट्रको सहभागितामा रहेको सोलिडारिटी कप बुधबार कुचिङ सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेल शनिबार टिमोर लिस्टेसँग खेल्नेछ । त्यस्तै कात्तिक २३ गते बु्रनाईसँग खेल्नेछ । एन्फाका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष मणी कुवँरले टोलीको […]