default_image

ताजा समाचारहरु

November 12, 2016

अमेरिकामा नेपाली राइनोजको तेस्रो जित, सेमिफाइनलमा अन्डरडग्ससँग भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान पारस खड्का सहित नेपाली ८ राष्ट्रिय क्रिकेट खेलाडी सम्मिलित नेपाली राइनोज समूह विजेता बन्दै अमेरिकामा जारी टु एक्स युएसए कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगेको छ । वेस्ट इन्डिजका टोलीका पूर्व खेलाडी शन फिडंलेको आक्रामक शतकीय इनिङको मद्दतले आज नेपाली राइनोजले समरसेट कभालियर्सलाई ४४ रनले हराउँदै लगातार तेस्रो जितपछि समूह एको […]

gnabry

November 12, 2016

विश्वकप छनोटमा जर्मनीको ८ गोल, पहिलो खेलमै ग्नाब्रीको ह्याट्रिक

सान मारिनो (एजेन्सी) – बिश्व कप छनोट चरणको खेलमा जर्मनिले सान मारिनोलाई ८–० ले जित्दै ४ खेलमा शत प्रतिशत नतिजा निकाल्न सफल भएको छ । सामि खदिरको गोल बाट सुरुवाती ७ मिनेटमा अग्रता लिएको जर्मनिले २ मिनेटपछी पहिलो खेल खेलेका सर्जि ग्नाब्रीको गोलमा जर्मनिले आफ्नो अग्रता दोब्बर गरेको थियो । आर्सनल बाट आफुलाई स्थापित गर्न नसकेपछी […]

striker

November 11, 2016

कसले सम्हाल्ला नेपालको आक्रामण ?

दिपेन्द्र पोखरेल (हाम्रो खेलकुद) पहिलो खेलमा फितलो आक्रमणका कारण गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा नवयुग, बिमल र भरतको गोलमा ब्रुनाइ माथी ३-० को जित रच्दै समुह बिजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो । पहिलो खेलमा अन्जन र सुजललाई वाइड मिड्फिल्डको रुपमा प्रयोग गर्दै अग्रभागमा बिमल र नवयुगको साझेदारी परिक्षण गरेका प्रशिक्षक कोजिले दोस्रो खेलमा […]

basketball-sherpa

November 11, 2016

शेर्पा तेस्रो पटक बास्केबल संघको अध्यक्ष निर्वाचित

काठमाडौं (हाम्रो खेलकुद) लामा टेन्डी शेर्पा लगातार तेस्रो पटक नेपाल बास्केटबल संघको अध्यक्षमा निर्वाचित भएका छन् । राजधानीमा शुक्रबार भएको साधारण सभाले शेर्पासहित ११ सदस्यीय कार्यसमितिको निर्वाचिध चयन गरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष समेत रहेका शेर्पा नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव हुन् । सन् २००५ मा उपाध्यक्षबाट बास्केटबल संघमा प्रवेश […]

Futsal

November 11, 2016

रेडबुल फुटसल लिगमा ताहाचल र ह्वाइटलाई सफलता

काठमाडौं रेडबुल फुटसल लिग अन्तर्गत शुक्रबार भएका खेलमा ताहाचल फुटसल र ह्वाइट हर्स फुटसलले जित हासिल गरेका छन् । ताहाचल फुटसले हाइवे फुटसललाई ९–२ को फराकिलो गोल अन्तरले पराजित गरेको छ । समूह बीको शीर्ष स्थानमा उक्लिएको ताहाचललाई जिताउन म्यान अफ द म्याच रामकुमार कुमालले ५ गोल गरे भने राज शाहीले २, अनिल तामाङ र […]

basketball

November 11, 2016

भ्याली पब्लिक बास्केटबल जारी सैनिक र ग्रिनल्यान्डलाई सफलता

काठमाडौं राजधानीमा जारी ११ औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएका खेलमा सैनिक आवासीय मावि र ग्रिनल्यान्ड स्कुलले सफलता हासिल गरेका छन् । गल्फुटारस्थित आयोजक भ्याली पब्लिक उच्च माविको कोर्टमा भएको खेलमा छात्रतर्फ सैनिक आवासीय माविले काठमाडौं इंग्लिस स्कुललाई २९–२३ स्कोरले पराजित ग¥यो भने ग्रिनल्यान्डले रुपिज स्कुललाई ४५–३१ स्कोरले पाखा लगायो । […]

beach-volleyball

November 11, 2016

काभ्रेमा अर्को महिना राष्ट्रिय बिच भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको आयोजना एवं काभ्रे जिल्ला भलिबल संघको व्यवस्थापनमा अर्को महिना राष्ट्रिय पाँचौं महिला तथा छैटौं पुरुष विच भलिबल प्रतियोगिता हुने भएको छ । काभ्रे जिल्लाको दोलालघाटस्थित सुनकोसी नदी किनारमा मंसिर १६ देखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ५ विकास क्षेत्र र ३ विभागीयसहित पुरुष र महिलामा १६÷१६ टोलीको सहभागिता […]

prativa

November 11, 2016

माल्दिभ्समा प्रतिभा र कोपिलाको क्लबको पहिलो हार

काठमाडौं (हाम्रो खेलकुद) राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर प्रतिभा माली र कोपिला उप्रेतीले सम्मिलित मिस्कियामागु इजी माल्दिभ्सको राष्ट्रिय महिला क्लब लिग च्याम्पियनसिपमा पराजित भएको छ । हिजो राती भएको खेलमा खेलमा मास्यिामागु पुलिस क्लबसँग ३–१ ले पराजित भएको हो । अघिल्ला दुई खेल लगातार जितेको मिस्यिामागुमाथि पुलिस क्लबले २५–१५,२५–१७,२०–२५ र २५–१९ को जित हासिल गरेको […]

November 11, 2016

सेमीफाइनल अगाडी नेपालको प्रशिक्षण [फोटो फिचर]

हाम्रो खेलकुद –  एएफसी सोलिडारिटी कपको सेमीफाइनल खेलमा भोलि नेपालले लाओसको सामना गर्दैछ। नेपाली समयानुसार दिनको २:१५बजे सुरु हुने खेलको लागि आज नेपाली टोलीले प्रशिक्षण गर्यो। हेर्नुहोस उक्त प्रशिक्षणको  तस्बिरहरु:  

November 11, 2016

अमेरिकामा पारसको टोली सेमिफाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान पारस खड्कासहित राष्ट्यि टोलीका ८ खेलाडी समिमलित नेपाली राइनोजले अमेरिकाको टेक्ससमा जारी टु एक्स क्रिकेट युएसए कप प्रतियोगितामा लगातार दास्रो जित हासिल गरेको छ । राइनोजले शुक्रबार युएई फाल्कोन्सलाई ५ विकेटले हराएको हो। लगातार दुई जितसँगै राइनोज सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । पहिलो ब्याटिड् गरेको फाल्कोन्सले सबै विकेट […]

Success

Thank you for your time.