January 2, 2016
काठमाडौं – साफ च्याम्पियनसिपको लज्जास्पद हारको साता दिन नवित्दै राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक प्याट्रिक अजेम्सले सम्झौता नविकरण नगर्ने भएका छन् । राष्ट्रिय टोलीसँगै सोमबार नेपाल फर्केलगत्तै घरायसी कारण देखाउँदै त्यसै रात फ्रान्स गएका अजेम्सले ट्वीटरमार्फत सम्झौता नविकरण नगर्ने उल्लेख गरेका हुन् । जनवरी ५ मा नेपाल फर्कने भन्दै फ्रान्स गएका अजेम्सले काम नगर्ने छनक देखेरै […]
December 31, 2015
सोमबार साझ आफ्नो व्यक्तिगत कारणले फ्रान्स गएका राष्ट्रिय टोलिको प्रशिक्षक ओजेम्सको अनुपस्थितिमा जनवरी ८ देखि सुरु हुने प्रतियोगिताको तयारी टोलीका सहायक प्रशिक्षक बाल गोपाल महर्जन र उपेन्द्र मान सिंहले समाल्ह्ने छन । आगामी आइतबार देखी सुरु हुने भनिएको प्रशिक्षणमा नेपालको यु २३ खेलाडीहरु समावेश हुने छन । मलेशिया आयोजक बंगलादेश र श्रीलंकासँग समुह चरणमा परेको […]
December 31, 2015
२ महिना अघी बिबिसिको डक्युमेन्टरी खिच्न आएका बेक्यामको केहि भिडियो झलक सार्वजनिक भएका छन । १ दिन नेपालमा बिताएका बेक्यामले पद्मम उच्च माबि का विद्यार्थीहरु सँग फुटबल खेलेका थिए । हेर्नुहोस भिडियो
December 30, 2015
आज ढाकास्थित बंगलादेश फुटबल फेडडेरेशन हाउसमा भएको ड्रमा नेपाल र मलेसिया समुह बी मा परेका हुन्|नेपाल र मलेसियासंग आयोजक बंगलादेश र श्रीलंका पनि छन्| नेपालले भर्खरै मात्र यी दुवै टोलीसंग १-०को हार व्यहोरेको थियो| अर्को समुहमा भने बहराइन, माल्दिभ्स, कम्बोडिया र बंगलादेशको यु-२३ टोली समावेश छन्| जनवरी ८ देखि सुरु हुने प्रतियोगिताको खेलहरु ढाका र […]
December 30, 2015
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने हक्की र कबड्डी टोलीको छनोट गरिएको छ । हक्कीमा समान २०–२० तथा कबड्डीमा समान १२–१२ पुरुष/महिला टाृली छनोट गरिएको हो । हक्कीको पुरुषमा नेपाली सेनाका रन्जित राउत, दीपेन्द्र ऐर, सत्यनारायण चौधरी, अमित श्रीवास्तव, रोशन चौधरी, राम शाह, प्रदीप राजवंशी, श्यामुअल राई, देवसिंह धामी, मदन […]
December 30, 2015
भारतमा हुने दक्षिण एसियाली खेलकुद (साग) को १२ औं संस्करणमा सहभागी हुने ब्याडमिन्टन खेलाडीको मंगलबार अन्तिम टुंगो लागेको छ । पुरुषमा नेपाल आर्मी क्लबका दीपेश धामी, एपीएफ क्लबका विकास श्रेष्ठ, आर्मीका रत्नजित तामाङ, आर्मीका नवीन श्रेष्ठ, नेपाल प्रहरी क्लबका विष्णु कट्वाल तथा एपीएफका सुदीप सेढाईं र साजनकृष्ण ताम्राकार क्रमश: शीर्ष ७ स्थानमा रहादै छनोट भए […]
December 28, 2015
यज्ञराज जोशी, धनगढी, पौष १२ गते । धनगढीमा आज सम्पन्न धनगढी क्रिकेट लिग भाग ३ को अक्सनमा थुप्रै ाष्ट्रिय खेलाडीहरुलाई पछि पार्दै नेपाली यु १९ का कप्तान राजु रिजाल सन्तोषी टोलमा आवद्ध भएका छन । त्यस्तै विनोद भण्डारीलाई अत्तरियाले तथा ललित सिंह भण्डारीलाई क्याम्पसरोडले ३६, ३६ हजारमा टीममा आवद्ध गरेका छन । त्यस्तै धनगढीका युवा […]
December 28, 2015
पुष १३ गते, केरला भारत । साफ च्याम्पियन्शिपको पहिलो राउण्डबाटनै बहिरिएको नेपालका अफिसियल र खेलाडिहरु आधा रातमै फर्किन थालेका छन । टिकट आभबका कारणले गर्दा टिम तीन समुह बनएर पर्सिसम्ममा नेपाल आइपुग्नेछ । आज राती ३ बजेनै ११ जनाको टोलिले होटेल छाडेको हो, जस्मा कोच ओजेम्स्, तीन अफिसिअल र सात खेलाडी रहेका छन। बाकी रहेका अन्य १९ […]
December 27, 2015
११ खेल (दुइ बर्ष) यताको पहिलो गोल दुइ बर्ष को गोल रहित खडेरी लाई टोड्दै अग्रता लिए पनि खेल को पछील्लो समय मा ४ गोल खाए पछी भारत बिरुद्ध को खेल ४ -१ ले हारेको हार बेवोरेको छ । हारसंगै नेपाल प्रतियोगिताको ग्रुप बाट बाहिरिएको छ । जित्नै पर्ने दबाबमा उत्रेको नेपालले सुरुवात देखी नै आक्राम […]
December 27, 2015
श्रीलंकासंगको खेल भन्दा टोलीमा २ परिवर्तन ल्याइएको छ । कप्तान अनिल गुरुङको साटो लिगका सर्वौत्कृस्ट गोल कर्ता नवयुग सुरुवाती ११मा परेका छन भने बिक्रम लामाको ठाउँमा मनाङका बिशाल राइ खेलामा सुरुवात गरेका छन । किरन (गो): रन्जित, अदित्य, जितेन्द्र, बिराज (क), रोहित, हेमन, बिशाल, अन्जन, नवयुग, बिमल नेपालले अर्को चरण पुग्न भारातलाई जित्नै पर्ने दबाब छ ।