default_image

ताजा समाचारहरु

January 20, 2016

पाँचथरमा बढ्दै क्रिकेट क्रेज

दिपक बोहोरा , पाचथर नेपालले पछिल्लो समय क्रिकेटमा निकै प्रगति गरेको छ । यहि प्रगतिले नेपालमा अहिले क्रिकेट निकै लोकप्रिय बन्दै गएको छ । बङलादेशमा सम्पन्न टि २० विश्बकपमा गरेको प्रर्दशन होस वा लिग डिभिजनमा गरेको प्रर्दशन होस सबै तारीफ योग्य प्रर्दशन थिए ।नेपालमा अहिले क्रिकेट निकै लोकप्रिय बन्दै गएको छ । पाँचथरको जिल्ला बिकास समिति अगाडि एक […]

Nawyug

January 19, 2016

नव्युगको ह्याट्रीक – [भिडियो]

माल्दिव्स बिरुद्ध निकै नै उल्लेखनीय प्रदर्शन देखाउदै नेपाल बङ्गबन्धु कप को फाइनल प्रवेश गरेको छ । फाइनलमा नेपालले बहराइन यु -२३ सँग भिड्ने छ ।

January 19, 2016

नव्युगको ह्याट्रीकमा नेपाल बङ्गबन्धु कपको फाइनलमा

माल्दिव्स बिरुद्ध निकै नै उल्लेखनीय प्रदर्शन देखाउदै नेपाल बङ्गबन्धु कपको फाइनल प्रवेश गरेको छ । फाइनलमा नेपालले बहराइन यु -२३ सँग भिड्ने छ । निलो जर्शीमा मैदानमा उत्रीएको नेपाल खेलको सुरुवात देखीनै खेलामा हावी रह्यो । फल स्वरुप ३१ औ मिनेटमा बिमलले गरेको प्रहार पोस्टमा लागेर फर्किए पछी रिबाउण्डलाई जाली चुमाउदै नेपाललाई नव्युगले अग्रता दिलाए । […]

Nawyug

January 19, 2016

गोलको संयोग

काठमाडौं नवयुग श्रेष्ठको ‘डेब्यू’ गोलमा नेपालले बंगबन्ध गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा माल्दिभ्सविरुद्ध अग्रता लिएको छ । त्रिभुवन आर्मी क्लबका फरवार्ड नवयुगले ३२ औं मिनेटमा गोल गरेका थिए । साफ च्याम्पियनसिपमा नेपालले भारतविरुद्ध १ मात्र गोल गरेको थियो । त्यो गोल विमल घर्ती मगरले गरेका थिए । त्यसमा नवयुगको भूमिका थियो । नवयुगको आक्रमण भारतको पोष्टमा […]

January 19, 2016

सहारा आहा राराको क्वाटरफाईनलमा प्रबेस

‘१३ औं साग पोखरामा वेस बनाएर गर्न अहिले देखि तयारी गर्नुहोस सदस्य सचिव विष्ट’ पोखरा – नव जन जागृति युवा क्लव, सिमरालाई आयोजक सहारा क्लवले वदला लिदा सहारा मंगलबार देखि पोखरामा सुरु भएको १४ औं संस्स्करणको आहा ! रारा गोल्ड कपको क्वाटरफाईनलमा प्रबेस गरेको छ । पोखरा रंगशालामा भएको उद्घाटन खेलमा सहाराले नव जन जागृतिलाई ३–० ले पराजित गर्दै […]

January 19, 2016

माल्दिव्स बिरुद्ध को सुरुवाती एघार्

माल्दिव्स बिरुद्धको सेमिफाइनलमा घाइते मानिएका आदित्य अनन्त तामाङ सँग डिफेन्सम साझेदारी गर्ने छन । त्यसै गरी चोटबाट पुरा रिकभर गर्न नसकेका जग्जित बेन्चमा छन । बिकेस (ग्): बिराज(क), अनन्त, आदित्य, रबिन: बिशाल, बिक्रम, हेमन: अन्जन, बिमल, नवयुग

January 19, 2016

समयसंगै निखारिएका अन्जन

सुबोध श्रेष्ठ, काठमाडौँ नेपालले बंगलादेशमा जारी बंगबन्धु गोल्डकपमा १३ खेल सम्मको जित विहिन यात्रालाई टुङ्ग्याउदै श्रीलंकामाथि १–० नतिजा आत्मसाथ गरेको छ । विमलको एकमात्र गोलले जित सुनिश्चित गरेको सो खेलमा अन्जन बिष्टको प्रदर्शन उतिक्कै राम्रो थियो| हुन त अन्जन हालको राष्ट्रिय टोलीमा एक महत्वपूर्ण खेलाडीको रुपमा उदाएका छन्| बंगलादेको मैत्रीपूर्ण खेलदेखि सबै खेलमा ९० मिनेट […]

January 18, 2016

अल्ट्रा धाविका मिरा सम्मानित

अल्ट्रा धाविका मिरा राई सोमबार सम्मानित भएकी छन् । नेपाल क्यानाडा फ्रेन्डसिप कल्चर एसोसिएसनले गरेको कार्यक्रममा मिरालाई सम्मान गरेको हो । उपप्रधान तथा गरिबि निवारण मन्त्री चित्रबहादुर केसीले उनलाई नगद सहितको सम्मान गरेका थिए । अल्ट्रा दौडमार्फत नेपाललाई अन्तर्राष्ट्यि क्षेत्रमा चिनाउन सफल मिरा अल्ट्राको महिला धाविकका तर्फ विश्वको दोस्रो वरियता खेलाडी हुन् । खुसी हुँदै […]

January 18, 2016

ज्ञाननिकेतन र डेनेब विजयी

ज्ञाननिकेतन र आयोजक डेनेब एकेडेमीले छैटौं डेनेब कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार जित हात पारेका छन् । ज्ञाननिकेतनले ग्यालेक्सी पब्लिक स्कुललाई ३४–२८ ले पराजित गर्‍यो । विजेताका जैसलले १२ अंक जोडे । राजकुमार बोहराको १३ अंक सहयोगमा डेनेबले नोब्सले ३९–२३ ले हरायो । न्युटनले हाइली क्रिएटिभलाई १८–६ ले पन्छायो । न्युटनका सोनिकले ६ […]

January 18, 2016

भानुभक्त खेलकुद मोहत्सव जारी

भानुभक्तका मनोज थापा र ग्यालेक्सिका उपेन पराजुलीले टेवल टेनिसको उमेर समूहतर्फ सोमबार स्वर्ण जितेका छन् । भानुभक्त मेमोरीयल उच्च माध्यामिक बिद्यालयको साप्ताहिक खेलकुद महोत्सव अन्तरर्गत टेबल टेनिसतर्फको  यू–१२ मा मनोजले आईडियल मोडलका सफल राज जोशीमाथी ११–९ र ११–६ को सहज जित निकालेका थिए । यू–१२ तर्फ ग्लोबल पाठशालाका आसुतोश न्युरे र आयोजक भानुभक्तका मिलन लामाले […]

Success

Thank you for your time.