November 29, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले सोलिडारिटी कप २०१६ जितेपछी कान्तिपुर होलिडेजले फेसबूकको फोटोमा सर्बाधिक लाईक लेराउने दुई खेलाडिलाई दुबाई घुमाउने घोषणा गरेको थियो । उक्त भोटिङमा बांकी २१ खेलाडिलाई पछी पार्दै अनन्त तामाङ र बिशाल राई अगाडी भएपछी उनिहरु ५ दिनको टुर प्याकेजको बिजेता भएका छन । कान्तिपुर होलिडेज आफ्नो फेसबुकमा लेख्दछ: मन परेको खेलाडी […]
November 29, 2016
इङ्ल्यान्ड ( अजेन्सी ) वेस्ट ह्यामबिरुद्धको ड्रमा नराम्रो आचरण देखाएको भनेर फुटबल संघले म्यान्चेस्टर युनाइटेडका प्रशिक्षकलाई पुन: कारबाही गरेको छ । खेलको २७ औ मिनेटमा पौल पोग्बाले डाइभ गरेको भन्दै पहेलो कार्ड पाउदा मोउरिन्होले आक्रोस पोखेपछी उनलाई यो सिजनमा दोस्रो पटक स्टान्डमा पठाइएको थियो । पोग्बाले पहेलो कार्ड पाएपछी बोतललाई लातले हान्दै आक्रोस देखाएपछी रेफ्री जोन […]
November 28, 2016
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डको पतायामा हुने आठौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा भाग लिन ४ खेलाडीसहितको नेपाली टोली मंगलबार त्यसतर्फ जाँदैछ । विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासंघको तत्वावधानमा थाइल्यान्ड शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक्स संघले आयोजना प्रतियोगिता मंगलबार सुरु भई मंसिर २० गते सम्पन्न हुनेछ । प्रतियोगिताको शारीरिक सुगठनतर्फ पुरुषतर्फ ६० केजीमा अनिल श्रेष्ठ, […]
November 28, 2016
काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुदका पदक विजेता र दक्षिण एसियाली खेलकुद (साफ हालको साग) का स्वर्ण पदक विजेता खेलाडीलाई सोमबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भत्ता रकम हस्तान्तरण गर्दा विष्ट सबैभन्दा बढी भत्ता पाउने खेलाडी बनेका छन् ।कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले मासिक ३० हजार रुपैयाँ भत्ता पाएका छन् । राखेपले सागमा एकभन्दा बढी स्वर्ण […]
November 28, 2016
काठमाडौ (हाम्रो खेलकुद)– आहा रारा गोल्डकपमा भाग लिनका लागि अमेरिकामा नेप्लिज अमेरिकन सरक टिम बनाउने तयारी सुरु भएको छ । नेप्लिज अमेरिकन टिमको तयारीका लागि पुस २ गते वासिङटन डिसीमा खेलाडी छनोट हुँदैछ । रोड टु आहा रारा गोल्डकप २०७३ र राष्ट्रिय टोलीसँग च्याराटी खेलका लागि ओपन ट्राइआउट राखिएको पर्चामा उल्लेख गरिएको छ । अमेरिकामा […]
November 28, 2016
हाम्रो खेलकुद – दुहवीमा जारी मनमोहन दुहवी गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको तेश्रो क्वार्टरफाइनल खेलमा फ्यान्स क्लब बि.आर.सीले मोरङ फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्यो। गोलरक्षक बिनय श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरेपछि बि.आर.सीले मोरंगलाइ सदन डेथमा ४-३ले पाखा लगाउदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो। निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। […]
November 28, 2016
मोहाली (एजेन्सी)– भारतविरुद्धको तेस्रो टेस्ट जोगाउन इङ्ल्यान्डले संघर्ष गर्नुपर्ने देखिएको छ । सोमबार दोस्रो इनिङको सुरुआत गरेको इङ्ल्यान्डले ४ विकेटको क्षेतिमा ७८ रन बनाउँदा तेस्रो दिनको खेल समाप्त भएको छ । भ्रमणकारी टोली अझै ५६ रनले पछाडी छ । पहिलो इनिङमा इङ्ल्यान्ड २ सय ८३ रनमा आउट भएको थियो । भारतले पहिलो इनिङमा ४ सय […]
November 28, 2016
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टीको दोस्रो खेलमा सोमबार नेपाल ८ विकेटले पराजित भएको छ । २४ रनको झिनो लक्ष्य पछ्याएको श्रीलंकाले ४.३ ओभरमा २ विकेट गुमाउँदै जित हासिल गरेको थियो । तस्बिरः रमन शिवाकोटी, टेक्निकल एनालिस्ट, नेपाली टोली
November 28, 2016
काठमाडौं (हाम्रो खेलकुद)- थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टीको दोस्रो खेलमा सोमबार नेपाल ८ विकेटले पराजित थियो । टस हारेपछी ब्याटिङ्को निम्तो पाएको नेपालले जम्मा २३रन मात्र बनाउन सक्यो । आज नेपालले बनाएको २३ रन नेपाली महिला क्रीकेट ईतिहासमा अहिले सम्मकै न्युन स्कोर हो । यस भन्दा अगाडी नेपालले २००७मा बाङ्लादेशबिरुद्ध २६ रनमात्र बनाउन […]
November 28, 2016
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टीको दोस्रो खेलमा सोमबार नेपाल ८ विकेटले पराजित भएको छ । २४ रनको झिनो लक्ष्य पछ्याएको श्रीलंकाले ४.३ ओभरमा २ विकेट गुमाउँदै जित हासिल गरेको थियो । श्रीलंकाले टस जितेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १६.२ ओभरमा २३ रन मात्र बनाउन सक्यो । नेपालका लागि सबैभन्दा बढी […]