December 1, 2016
मड्रिड (एजेन्सी)– जिनेदिन जिदानका छोराले डब्यूमा गोल गरेको खेलमा रियल मड्रिडले कोपा डेल रेमा लियोनेसालाई ६–१ ले हराएको छ । रियलका मारियानो मेज्लाले ह्याट्रिक गरे , हामेस रोड्रिग्युजले अर्को गोल थपे । अर्को गोल लियोनेसाका मोरगाडोले आत्मघाती गरे । लियानेसाका यरे गोन्जालेजले एक गोल फर्काए । एस क्लासिको अघि रियालले सानदार जित हासिल गर्दा बार्सिलोना […]
December 1, 2016
स्पेन (एजेन्सि) – कोपा डेल रेमा स्पेनको सेगुन्डा डिभिजन ब, स्पेनिश फुटबल लिगको तेस्रो डिभिजन सँगको क्लबसङ बार्सिलोनाले १-१ को बराबरी खेलेको छ । बराबरी पछी कोपा डेल रेको राउन्ड अफ ३२ को खेल पुन: नाउ क्याम्पमा खेलिनेछ । एल क्लासिको खेल अघी भएको खेलमा बार्सिलोनाले मेस्सि, स्वारेज र नेमार गर्दै महत्वपुर्ण खेलाडिहरुलाई आराम दिएको थियो […]
November 30, 2016
काठमाडौं (हाम्रो खेलकुद)– झन्डै दुई साताअघि हङकङको अक्सफाम ट्रयालवाकर २०१६ को १ सय किलोमिटर अल्ट्रा दौडको उपाधि जित्ने नेपाली टोलीलाई वि विल राइज फाउन्डेसनले बुधबार सम्मान गरेको छ । मंसिर ४ गते भएको प्रतिस्पर्धामा बेदबहादुर सुनुवार, पूर्ण तामाङ, तीर्थबहादुर तामाङ र भिमबहादुर गुरुङ सम्मिलित टोलीले सय किलोमिटर दौड ११ घन्टा १ मिनेटमा पुरा गर्दै उपाधि […]
November 30, 2016
दोलालघाट – पाचौँ महिला तथा छठौँ राष्ट्रिय बिच भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ मध्यमाञ्चलका जितेन्द्र र श्रीरामको जोडीले विजयी शुरुवात गरेका छन् । इन्द्रवती खोलाको विचमा मगंलबार भएको पहिलो खेलमा यो जोडीले मध्यपश्चिमाञ्चलका टेक र विक्रमको जोडीलाई २१–९ र २१–८ को सेटमा हराउदै प्री–क्वाटरफाइनलमा स्थान बनायो । अर्को खेलमा एपीएफ विका शुरेस र मिलनको जोडीले एपीएफ एका […]
November 30, 2016
मंसिर १५, मार्फा उपल्लो मुस्ताङमा पहिलोपटक आयोजित मुस्ताङ म्याडनेस क्रसकन्ट्री साइकल रेसको सात चरण मध्ये छैठो चरणको रेस मार्फामा पुगेर सम्पन्न भएको छ । ट्याङ्गेबाट मार्फासम्म रहेको छैठो चरणको रेसमा ४ घण्टा ३३ सेकेण्डमा पार गर्दै राजकुमार श्रेष्ठले अग्रता कायम राखेका छन् । बुद्धिबहादुर तामाङले ४ घण्टा ४७ मिनेट ५८ सेकेण्डमा दुरी पुरा गर्दै आपूmलाई […]
November 30, 2016
काठमाडौं (हाम्रो खेलकुद) –विद्यालय स्तरीय छैटौ एञ्जल हार्ट खेल महोत्सब बिहीबारबाट सुरु हुने भएको छ । महोत्सव अन्तर्गत बास्केटबलमा जुनियर र सिनियर छात्र, फुटबल तर्फ सिनियर छात्र र टेबल टेनिसमा छात्र र छात्रा दुवैमा प्रतिस्पर्धा हुनेछ । मंसिर २५ गते सम्म हुने महोत्सवका तीनै खेलमा गरेर ४४ विद्यालयको सहभागिता रहने महोत्सव संयोजक टक बहादुर थाापाले […]
November 30, 2016
हाम्रो खेलकुद – सुनसरीमा जारी मनमोहन दुहबी गोल्डकप २०७३ अन्तर्गत आज भएको प्रथम सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले बि.आर.सी. क्लब भुटानलाई ५-२ले पराजित गरेको छ। टेक बहादुर बुढाथोकी र नवयुग श्रेष्ठको २-२ गोल र कप्तान भरत खवासको एक गोलको मद्दतले आर्मीले बिआरसीलाइ ५-२ले हरायो। बिआरसीको तर्फबाट रेजिन सुब्बाले एक र विदेशी खेलाडी सामले एक-एक गोल […]
November 30, 2016
एजन्सी (स्पेन) लिभरपुल मिड्फिल्डर फिलिपे कौटिन्होले यो पालिको डि’ओरमा रोनाल्डो भन्दा बार्सिलोनाको तीन फर्वार्ड मेस्सि, स्वारेज र नेमारलाई रोजेका छन । ब्राजिलमा नेमारसङ र लिभरपुलमा स्वारेजसङ खेली सकेका कौटिन्होका अनुसार यो सिजन बर्षको उत्कृस्ट खेलाडिमा यि तीन मद्धे एक बिजयी हुने छन । आफ्नो सुधारिदै गरेको खेलले बार्सिलोनसङ जोडिएका कौटिन्होले बार्सिलोनाका तीन खेलाडिहरु रोनाल्डो भन्दा योग्य […]
November 30, 2016
काठमाडाैं (हाम्राे खेलकुद) दुर्घटनामा ज्यान गुमाएका ब्राजिलियन फुटबल खेलाडी , रिपोर्टर र अन्य सबार यात्रुकाे शाेकमा नेपाली महिला फुटबल टाेलीले शाेक मनाएकाे छ । २६ डिसेमबर देखि भारतमा सुरू हुने महिला साफ च्याम्पियनसिपकाे तयारीमा रहेकाे नेपाली टाेलीले बुधबार अभ्यासअघि एक मिनेट माैनधारणा गर्दै विमान दुर्घटनामा परि ज्यान गुमाएका ब्राजिलियन खेलाडीप्रति शाेक प्रकट गरेका हुन् । कोपा […]
November 30, 2016
लिभरपुल (अजेन्सि) – लिड्स युनाइटेडसङ २-० को जित दर्ता गर्दै इङ्लिश लिग कपको सेमिफाइनल प्रवेश गर्दा लिभरपुलको लागी बेन वुडबर्नले माइकल ओवेनको रेकर्ड तोडेका छन । ओरिगिको गोलमा अग्रता लिएको लिभरपुलले बेन्चबाट आएका वुडबर्नको गोलमा जित सुनिस्चिन गरेको थियो । १७ बर्ष ४५ दिनमा गोल गर्दै वुडबर्नले यसघिको माइकल ओवेनको रेकर्ड तोडेका छन । मे १९९७मा […]