December 5, 2016
हाम्रो खेलकुद (एजेन्सी) – वैकल्पिक खेलाडी मराउन फेलाएनिले मैदान प्रवेश गरेको एक मिनेट नबित्दै गरेको गल्तिका कारण एभर्टन र म्यानचेस्टर युनाइटेडको खेल १-१को बराबरीमा टुङ्गियो। ज्लाटन इब्रहिमोभिचको उत्कृष्ट गोलले अग्रता लिएको म्यानचेष्टर जिततर्फ अग्रसर देखिएको थियो। तर खेलको अन्तिम समयमा फेलाएनिले डि-बक्सभित्र फाउल गरेपछि एभर्टनले पेनाल्टि पाएको थियो। लेटन बेन्सले कुनै गल्ती नगरी एभर्टनलाई बराबरीमा […]
December 4, 2016
काठमाडौं (हाम्रो खेलकुद) – सुजित बुढाथोकीको पाँच गोलको मद्दतमा राष्ट्रिय रेडबुल फुटसल लिगमा आइतबार ताहचल फुटसलले होम ग्राउन्डमा हरिसिद्धी फुटबलसलाई ७ –२ को फराकिलो अन्तरले हराएको छ । विजयी टोलीका लागि थप दुई गोल अनिल तामाङले गरे । हरिसिद्धीका लागि राजेश लिम्बु र लाल बहादुर तामाङले गोल गरे । ताहचलका सुजित खेलको म्यान अफ दि […]
December 4, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपालका बिएसी अम्पायर उदय अर्याल योनेक्स सनराईज बंगलादेश इन्टरनेशनल च्यालेन्जमा निर्णायकको भूमिका निर्वाह गर्न आइतबार त्यसतर्फ प्रस्थान गरेका छन् । प्रतियोगिता मंगलबारदेखि सुरु भई पाँच दिन सम्म चल्नेछ । अर्याल दुई दशकदेखि निर्णायकको भूमिका निर्वाह गरिरहेका छन् । सन् १९९५ मा म्यानमारमा भएको ब्याडमिन्टन प्रतियोगिताबाट उनले अन्तराष्ट्रिय निर्णायकको भूमिकाको सुरुवात गरेका थिए […]
December 4, 2016
काठमाडौं (हाम्रो खेलकुद)– क्रेस्टेन्ट एकेडेमी स्कुल गोदावरी र पुष्पाञ्जली माध्यामिक स्कुलले २१ औं फादर मोरान स्मृती आमन्त्रण फुटबल प्रतियोगितामा २ – २ गोलको बराबरी खेलेका छन् । आइतबारका अन्य खेलमा एपिएफ कीतिपुर र एनके सिंह मेमोरियल स्कुल विजयी भएका छन् । क्रेस्टेन्टका सुजन तामाङ र मोहित तामाङले तथा पुष्पाञ्जलीका पुजन महर्जन र प्रसिद्ध रेग्मीले गोल […]
December 4, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपालको फुटसल टोली श्रीलंकामा जारी तेश्रो दक्षिण एसियाली फुटसल च्याम्पियनसिपमाको फाइनलमा पुगेको छ । आयोजक श्रीलंकासँग हुने अन्तिम खेल बराबरी खेलमा नेपाल च्याम्पियन हुने नेपाल फुटबल संघका अध्यक्ष देवकुमार अधिकारीले जानकारी दिएको राष्ट्रिय खेलकुद परिषद् ( राखेप)ले प्रेस विज्ञप्तीमार्फत जारी गरेको छ । राउन्ड रोविन प्रतियोगितामा आइतबार नेपालको टोलीले भारतलाई ५ – […]
December 4, 2016
काठमाडौं (हाम्रो खेलकुद)– ननिता महर्जनले थाइल्यान्डमा जारी आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा कांस्य पदक जितेकी छिन् । पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा ननिताले महिला एथलेटिक फिजिकको १ सय ६५ सेमि उचाइसम्ममा कांस्य जित्दै नेपाललाई महिला शारीरिक सुगठनमा ऐतिहासिक सफलता दिलाएकी हुन् । ननिताले प्रिजजिङ राउन्ड सकिना साथ दोश्रो वा तेश्रो हुन्छु भन्ने लागेको […]
December 4, 2016
दिपेश तिमल्सिना (काठमाडौं)- इन्टरनेटको पहुच हिजआज सरल भएको छ । कम्प्युटरमा मात्र होइन मोबाइल टेलिभिजनमा समेत इन्टरनेट चलाउन सहज भैसकेको छ । इन्टरनेटमा खेलाडी र कलाकारका बारेमा बढी खोजी हुने गर्छ । नेपाली खेलप्रेमी पनि यसबाट अछुतो छैनन् । आफुलाई मन पर्ने खेलाडीका बारेमा गुगलमा खोज्ने गर्दछन् । हेरौ गुगलमा सर्वाधिक खोजी हुने ५ नेपाली […]
December 4, 2016
आहा रारा गोल्डकपको १५ औं संस्करणको विजेताले उपाधिसहित ५ लाख एक हजार पाउने पोखरा (हाम्रो खेलकुद) – आहा रारा गोल्डकप फुटबल प्रतियोगिता यसपटक माघको ४ देखि पोखरा रंगशालामा सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को सहमतिमा माघ ४ देखि १५ गते सम्म आहा रारा गोल्डकप आयोजना गर्न लागिएको आइतबार आयोजित पत्रकार […]
December 4, 2016
दिपक बोहोरा पाँचथर, मेची पहाडकै चर्चित फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको आठौँ संस्करण पुष १५ गतेदेखि सदरमुकाम स्थिति फिदिम उच्च माविको खेल मैदानमा सञ्चालन हुने भएको छ । पुष आठ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको प्रतियोगिता सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको कारण एक हप्ता पछि सारिएको हो । यसअघि पुष ८ देखि १७ गतेसम्म प्रतियोगिता सञ्चालन […]
December 4, 2016
प्रीमियर लिगमा वेस्ट ह्याम बिरुद्ध शानदार जित दर्ता गर्दै आर्सनल प्रीमियर लिगको दोश्रो स्थानमा उक्लेको छ । ओजिलको गोलमा अग्रता लिएको आर्सनलले स्यान्चेजको ह्याट्रीकमा ५-१ को जित दर्ता गर्यो । आर्सनलकलागी च्यामबरलिनले १ गोल गरे भने वेस्ट ह्यामको लागी क्यारोलले स्वान्तोना गोल गरे । त्यस्तै टोटेन्ह्यामलेपनी स्वान्सी सिटिबिरुद्ध ५-० को ठुलो जित दर्ता गर्यो । […]