default_image

ताजा समाचारहरु

December 7, 2016

बंगलादेशमा तामाङ दिदि भाई मिक्स डबल्सको क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – तामाङ दिदि भाई नङ्सदेवी र रत्नजित तथा अनुमाया राई र दीपक बोहराको जोडी योनेसक्स सनराइज बंगलादेश अन्तर्राष्ट्रिय सिरिज ब्याडमिन्टनअन्तर्गत मिक्स डबल्सको क्वार्टरफाइनलमा पुगेको छ । बुधबार दिदिभाईको जोडीले आयोजक ब्रिस्टि खातुन र मिनाजलाई २१–१३,२१–१५ को सोझो सेटमा हराउँदै अन्तिम आठमा पुगेको छ । त्यस्तै अनुमाया र दीपकको जोडीले बंगलादेशकै उद्दिन सेफ […]

December 7, 2016

मैत्रीपूर्ण खेलका लागि मलेसियन टोली नेपाल आउने

हाम्रो खेलकुद (काठमाडौँ) – नेपाली राष्ट्रिय महिला टोलीसंग मैत्रीपूर्ण खेल खेल्न मलेसियाको राष्ट्रिय महिला टोलि नेपाल आउने कार्यक्रम तय भएको छ। नेपाल र मलेसियाबिचको मैत्रीपूर्ण खेल आगामी पौष २ गते एन्फा कम्प्लेक्सको आर्टीफिसियल टर्फ मैदानमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। पौष ११ गतेबाट भारतको सिलिगुडीमा सुरु हुन लागेको साफ च्याम्पियनशिपको तयारीमा […]

December 7, 2016

च्याम्पियन्स लिगमा बार्सिलोना, आर्सनल र बायर्न म्युनिखको जित

एजेन्सी- च्याम्पियन्स लिगको समुह चरणको अन्तिम खेलहरुमा बार्सिलोना, आर्सनल र बायर्न म्युनिखले जित हात परेका छन भने पिएसजी र म्यान्चेस्टर सिटीले बराबरी खेलेका छन ।  गए राती भएको समुह ‘ए’को  खेलमा आर्सनलले बसेलको मैदानमै बासेल बिरुद्ध ४-१को नजिता निकाल्यो । यस नतिजाले आर्सनलले हिजै लुडोगोरेट्ससँग २-२ले रोकिएको पिएसजिलाई पछी पर्दै समुहमा पहिलो हुँदै अर्को चरणमा प्रवेश गर्‍यो […]

Turan Messi

December 7, 2016

टुरानको ह्याट्रीकमा बार्सिलोनालाई च्याम्पियन्स लिगमा सहज जित

च्याम्पियन्स लिगको समुह चरणको अन्तिम खेलमा बार्सिलोनाले बोरुसिया मोन्चेनग्लाबाक बिरुद्ध सहज जित दर्ता गरेको छ । बार्सिलोनाको जितमा टुरालले ह्याट्रीक गरे भने मेस्सिले १ गोल गरे । बार्सिलोनाले मेस्सिको गोलमा १६ मिनेटमा अग्रता लिएको थियो भने टुरानले तीन गोल नै दोस्रो हाल्फमा गर्दै आफ्नो ह्याट्रीक पुरा गरेका हुने ।  बार्सिलोनाले मेस्सिको गोलमा १६ मिनेटमा अग्रता […]

December 6, 2016

झापा-११ शरणामती गोल्डकपको सेमिफाइनलमा

झापा (हाम्रो खेलकुद) – झापा ११ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता शरणामती गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । झापाको शरणमती जारी प्रतियोगितामा मंगलबार मोरङ फुटबल क्लबलाई २–१ ले हराउँदै झापाले अन्तिम चारको यात्रा तय गरेको थियो । झापाका लागि योगेश गुरुङ र खमिर गिल्सा कन्दङ्वाले गोल गरे । मोरङका लागि रजिन धिमालले गोल फर्काए । […]

December 6, 2016

च्याम्पियन्स लिगमा बायर्न र एट्लेटिको भिड्दै

म्युनिख (एजेन्सी) – आज हुने युइएफा च्याम्पियन्स लिगको समूह चरणको खेलमा बायर्न म्युनिख र एट्लेटिको म्याड्रिड भिड्दैछन्। समूह ‘डी’मा रहेका यो दुवै टोलि अर्को चरणको लागि छनोट भइसकेका छन्। एट्लेटिकोले पांच खेलमा पांच जित दर्ता गर्दै १५ अंक जोडेको छ भने बायर्नले जम्मा नौ अंक जोडेको छ। बायर्नले एट्लेटिको म्याड्रिडसंग यसअघी हार व्येहोरेको थियो भने […]

December 6, 2016

रेडबुल फुटसल लिगमा  किकअफ र ढुकु बराबरीमा रोकिए

काठमाडौं (हाम्रो खेलकुद) – रेडबुल फुटसल लिगअन्तर्गत समूह एको शीर्ष टोली किक अफ फुटसल बराबरीमा रोकिएको छ भने अर्को खेलमा सामाखुसी फुटसल विजयी भएको छ । किक अफ अवे खेलमा ढुकु फुटसल हबसँग ३–३ गोलको बराबरीमा रोकिएको थियो । ढुकुका लागि सुरज रावत,अन्सु कार्की र छबिलाल रोक्काले गोल गरे । किकअफ लागि प्रवेश जोशीले दुई र […]

December 6, 2016

आयोजक रातो र सेन्ट जेभियर जाउलाखेल क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक सेन्ट जेभियर गोदावरीको रातो र सेन्ट जेभियर, जावलाखेल २१ औं फादर मोरान स्मृती आमन्त्रण फुटबल प्रतियोगिता क्वार्टरफाइनलमा पुगेको छ । रातोले जेभियरक्रै पहेलोलाई ७ – ० ले हराएको थियो । रातोको जितमा सुप्रिम महर्जनले ह्याट्रिक गरे भने निश्चल महर्जन २, संस्कार कार्की र अरियन महर्जनले समान १ गोल गरे । […]

December 6, 2016

नेपाली खेलाडीले विश्व कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

  काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलाडीले हंगेरीमा हुने विश्व खुला सितेरियो कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । च्याम्पियनसिप डिसेम्बर ९ देखि ११ सम्म हंगेरीको बुढापेस्टमा हुनेछ । नेपाली खेलाडी मल्लिका थापा ५० केजी, अनु अधिकारी ५५ केजी, विजय लामा ६० केजी र जनक सिंह खड्का ७० केजी प्रतिस्पर्धा गर्नेछन् । टोलीको टिम लिडर तथा […]

December 6, 2016

एनआरएन कोरियाका अध्यक्ष क्षेत्री सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– एनआरएन दक्षिण कोरियाका अध्यक्ष तथा अन्तराष्ट्रिय निर्णायक राजु क्षेत्रीलाई नेप्लिज तेक्वान्दो एकेडेमीले मंगलबार सम्मान गरेको छ । नेपाली तेक्वान्दो खेल जगत र नेप्लिज तेक्वान्दो एकेडेमीको निर्माणमा विशेष सहयोग पु¥याएको भन्दै एकेडेमीले क्षेत्रीलाई सम्मान गरेको जनाएको छ । स्वास्थ्य मन्त्री गगन थापाले उनलाई कदर पत्रले सम्मान गरेका थिए ।

Success

Thank you for your time.