default_image

ताजा समाचारहरु

December 9, 2016

राष्ट्रिय क्रिकेटहरु फुटसलमा विजयी, पारस र ज्ञानेन्द्रले गरे गोल

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल सम्मिलित टोलीले शुक्रबार मैत्रीपूर्ण सेभन ए साइड फुटसलमा नेपाल खेलकुद पत्रकार मञ्चलाई ७–६ ले हराएको छ । फुटसल एरिना, बौद्धमा भएको खेलमा क्रिकेट टोलीका लागि नेपाल क्रिकेट संघ (क्यान) का चिफ अपरेसेन्स अफिसर (सिओसो) छुम्बी लामाले ह्याट्रिक गरेका थिए भने पारस, ज्ञानेन्द्र, […]

December 9, 2016

साफको लागि अन्तिम नामावली घोषणा

हाम्रो खेलकुद – आगामी डिसेम्बर २६ तरिखबाट भारतको सिलिगुडीमा सुरु हुने चौथो साफ महिला प्रतियोगिताका लागि एन्फाले अन्तिम २० खेलाडीको नामावली सार्वजनिक गरेको छ। एक महिनाएता प्रशिक्षणमा रहेको टोलिले आगामी पौष २ गते मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल पनि खेल्नेछ। सुरुमा ७२ जनाको नामावली बाट घटाएर ४२ जनाको नाम सार्वजनिक गरिएपछि पुन: ३० खेलाडीलाई छनोट गरेर बन्द […]

December 8, 2016

बंगलादेश ब्याडमिन्टनमा नेपाली खेलाडीको यात्रा टुंगियो

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी योनेसक्स सनराइज बंगलादेश अन्तर्राष्ट्रिय सिरिज ब्याडमिन्टनमा नेपाली खेलाडीको यात्रा टुंगिएको छ । तामाङ दिदिभाई नङ्सल देवी उमन्स सिंगल र भाई रत्नजित मेन्स सिंगलको क्वार्टरफाइनलबाट बाहिरिएका छन् । त्यस्तै दिदि भाई तथा दीपक बोहरा र अनुमाया राईको जोडी मिक्स डबल्सको अन्तिम आठ पराजित भएका छन् । रत्नजित र नवीन श्रेष्ठ […]

javier

December 8, 2016

नेपाल डनबस्को र सेन्ट जेभियर सेमिफाइनलमा

नेपाल डनबस्को स्कुल, लुभु र सेन्ट जेभियर्स स्कुल, जावलाखेल “कम टुगेदर एन्ड प्ले टुगेदर” भन्ने नाराका साथ आयोजित २१ औं फादर मोरान स्मृती आमन्त्रण फुटबल प्रतियोगिता २०१६ को बिहिबार सेमिफाइनलमा प्रवेश गरेका छन् । नेपाल टेलिकमको प्रायोजन तथा गोदावरी एल्मुनाई एशोसियसनको सहयोगमा भएको क्वाटरफाइनलमा नेपाल डनबस्कोले मिचेल तामाङ्गको निर्णायक एक गोलमा डल्फिन ईङ्गिलस स्कुल विशंखुनारायणलाई […]

ram-hari

December 8, 2016

हङ्गकङ्गमा रामहरिलाई पाँचौ स्थान

मित्र राष्ट्र हङ्गकङ्गमा जारी मि.ओलम्पिया अमेचर शारिरीक सुगठन प्रतियोगितामा नेपाली खेलाडी रामहरि खनालले पाँचौ स्थान हात पार्न सफल भएका छन् । नेपाल ब्यायाम मन्दिरका रामहरिले ७० केजी तौलमा प्रतिस्पर्धा गरेका थिए । हङ्गकङ्ग फेडेरेशन अफ बडि बिल्डिङ्ग एन्ड फिटनेशको आयोजनामा भएको प्रतियोगितामा जविन राईले ८० केजीमा प्रतिस्पर्धा गरेका थिए । उनी उत्कृष्ट ६ मा पर्न […]

futsal league

December 8, 2016

रेडबुल फुटसल लिगमा हरिसिद्धिको फराकिलो जित

काठमाडौं (हाम्रो खेलकुद) –राजधानीमा जारी रेडबुल फुटसल लिग अन्तर्गत बिहीबार भएका खेलमा हरिसिद्धि फुटसलले फराकिलो जित हासिल गरेको छ । कीर्तिपुर फुटसलविरुद्धको खेलमा हरिसिद्धिले कीर्तिपुरलाई १९–४ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । हरिसिद्धिको जितमा राजेश तुम्बापोले डबल ह्याट्रिक गरे भने लालबहादुर तामाङले ४, विकेश महर्जन ३, निरज महर्जन २, रफी महर्जन २, निकेश […]

December 8, 2016

एन्फाको गैरजिम्मेवारीपनाले थ्री स्टार एएफसी कप खेल्नबाट बञ्चित

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को गैर जिम्मेवारीपनाका कारण एएफसी कप २०१७ दोस्रो चरणमा रुस्लान थ्री स्टार क्लबको सहभागिता हुन नसकेको खुल्न आएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले पटक पटक एएफसी कपको दोस्रो चरणमा सहभागी हुने टोलीको विवरण पठाउन एन्फालाई पत्राचार गरेपनि एन्फाले त्यसलाई पूर्ण रुपमा वेवस्ता गरेका कारण […]

jhapa-church-boys

December 8, 2016

झापामा चर्च ब्वाइजको जितमा अरुणको ह्याट्रीक

हाम्रो खेलकुद (झापा) – झापामा जारी प्रथम शरणामती गोल्ड कपको चौथो दिन चर्च ब्वाइजले सशस्त्र प्रहरी बल पुर्वाञ्चललाई ४-१ ले हराएको छ । चर्च ब्वाइजको जितमा अरुण श्रेष्ठले ह्याट्रीक गरे । खेलको ८ मिनेटमा गोल गर्दै अरुणले चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए भने ६ मिनेट पछी अजे मार्टिनले गोल गर्दै विजयी टोलिको अग्रता दोब्बर गरेका थिए […]

December 8, 2016

‘बहुमूल्य ११’ मा कृस्टियानो रोनाल्डो परेनन

स्पेन (एजेन्सी) स्पेनिस पत्रीका एएसले सार्वजनिक गरेको बहुमूल्य खेलाडिको ‘प्लेइङ सेट’ मा रियल मड्रीडका स्ट्राइकर कृस्टियानो रोनाल्डो परेका छैन । २१३ मिलियन पाउन्ड (२८ अर्ब नेपाली रुपैया) मूल्य तोकिएका नेमार र १६१ मिलियन पाउन्ड (२१ अर्ब नेपाली) मुल्यमा मेस्सी ४-२-३-१ फर्मेसनको साइडमा छन भने एथ्लेटिको म्याड्रीडका ११५ मिलियन पाउन्ड (१५ अर्ब नेपाली) तोकिएका ग्रीज्मान सेन्टर फर्वर्ड […]

December 8, 2016

सिड्नी नेपलीज कम्युनिटी कप डिसेम्बर ११देखि

हाम्रोखेलकुद (सिड्नी)- यही आँउदो डिसेम्बर ११ देखी सिड्नी नेपलीज कम्युनिटी कप हुने भएको छ । लिग कम नक आउट पद्दतिबाट संचालन हुने प्रतियोगिताको सम्पूर्ण खेलहरु सिड्नीको फाईभ स्पोर्ट्स कारीनबाघको कित्रीम घासे मैदानमा हुनेछ । १० टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा बिजेता र उपबिजेताले नगद, ट्रफी र मेडल प्राप्त गर्नेछन । प्रतियोगितामा सहाभागि हुने टिमहरु यस प्रकार छन्: […]

Success

Thank you for your time.