December 10, 2016
काठमाडौँ (काठमाडौं) – नेपालले पछिल्ला तीन वटा उपाधि जित्दाका कप्तान विराज महर्जनलाई बिहिबार स्वयम्भुको द एक्सेल्सियर स्कुलले सम्मान गरेको छ । पाँचौ द एक्सेल्सियर कपको समापनका अवसरमा विराजलाई २५ हजार रुपैयाँसहित सम्मान गरिउको थियो । नेपालले गत बर्ष बंगलादेशमा सम्पन्न बंगबन्ध गोल्डकप कप,भारतमा आयोजना भएको १२ दक्षिण एसियाली खेलकुद (साग) को यू २३ र गत […]
December 10, 2016
झापा (हाम्रो खेलकुद) – चर्च ब्वाइज क्लब, काठमाडौें अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता शरणामती गोल्ड कपको उपाधि नजिक पुगेको छ । जनता उच्च माविमा शनिबार भएको खेलमा रमपम झापा ११ लाई गृह जिल्लामै १–० ले स्तब्ध पार्दै चर्च ब्वाइज फाइनलमा पुगेको हो । चर्च ब्वाइजले मंगलबार हुने फाइनलमा आयोजक शरणामती फ्रेन्ड्स क्लबको सामना गर्नेछ । ४७ […]
December 10, 2016
लन्डन (एजेन्सी)– चेल्सीले प्रिमियर लिगको नोभेम्बरको अवार्डमा क्लिनस्विप गरेको छ । डिएगो कोस्टा, एन्टोनियो कोन्टे र पेद्रोले नोभेम्बरको अवार्ड जितेका हुन् । कोस्टाले इए स्पोर्टस प्लेयर अफ त मन्थको अवार्ड जितेका छन् । गत महिना चेल्सीले लगातार तीन खेल जित्दा कोस्टाले २ गोल गरे भने २ गोलका लागि असिस्ट गरेका थिए । एभर्टन, मिडल्सब्रो र […]
December 9, 2016
काठमाडौं (हाम्रो खेलकुद)– सिन्धुपाल्चोक जिल्ला फुटबल संघका अध्यक्ष वीरबहादुर खड्का पुनः अखिल नेपाल फुटबल संघ (एन्फा) को उपाध्यक्षमा मनोनित भएका छन् । रिक्त एक उपाध्यक्षमा एन्फा कार्यसमितिको बैठकले शुक्रबार उनलाई बहुमतका आधारमा मनोनित गरेको हो । कार्तिक ८ गतेको एन्फा अध्यक्ष निर्वाचनमा पराजित भएपछि कर्माछिरिङ शेर्पाको उपाध्यक्ष पद स्वतः गुमेको एन्फाको भनाई छ । सोही […]
December 9, 2016
काठमाडौं (हाम्रो खेलकुद) – चौथो पटक घोषणा गरिएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता यसपाली भने तोकिएकै मितिमा हुने सम्भावना देखिएको छ । पूर्वाञ्चलमा पछिल्लो पटकका लागि तय भएको पुस ८ देखि १५ गते सम्म हुने सातौं राष्ट्रिय खेलकुदको सबै तयारी भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । राष्ट्रिय खेलकुदमा यसपटक […]
December 9, 2016
झापा (हाम्रो खेलकुद) – आयोजक शरणामती फ्रेन्ड्स क्लब प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता शरणामती गोल्ड कपको उपाधि नजिक पुगेको छ । जनता उच्च माविको मैदानमा शुक्रबार कनकाई खेलकुद प्रतिष्ठान (कासा ११) लाई २–० ले हराउँदै आयोजक टोली अन्तिम दुईमा प्रवेश गरेको हो । टोलीलाई जित दिलाउन जय गुरुङ र गणेश हेमैरुम (बुची) ले गोल गरे […]
December 9, 2016
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक सेन्ट जेभियर्स स्कुल गोदावरी रातो र क्रिसेन्ट एकेडेमी शुक्रबार २१ औ फादर मोरान स्मृती आमन्त्रण फुटबल प्रतियोगिता २०१६ को सेमिफाइनलमा पुगेका छन् । दुवै टोली टाइब्रेकरमा हुँदै अघि बढेका हुन् । नेपाल एपिएफ स्कुल कीर्तिपुरलाई टाईब्रेकरमा ३–२ ले हराउँदै आयोजक रातो अन्तिम चारमा पुगेको हो । निर्धारित समयमा गोलरहित बराबरीमा […]
December 9, 2016
काठमाडौं (हाम्रो खेलुकद)– रुस्लान थ्री स्टारले एएफसी कप प्ले अफ खेल्न नपाउनुमा आफ्नो कमजोरी भइसकेको स्वीकार गरिसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले घटनालाई मथ्थर पार्ने प्रयास स्वरुप छानविन कमिटी गठन गरेको छ । एन्फाको शुक्रबार बसकेको कार्यसमिति बैठकले थ्री स्टारका विषयमा कसको गल्ति भएको हो भन्ने छानविन गर्न सोही बैठकले एन्फा उपाध्यक्ष मनोनित भएका […]
December 9, 2016
काठमाडौं (हाम्रो खेलुकद)– एएफसी सोलिडारिटी कप विजेता नेपाली टोलीका खेलाडीले अखिल नेपाल फुटबल संघ (एन्फा) बाट जनही ३ लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् । एन्फा कार्यसमितिको शुक्रबार बसेको बैठकले पुरस्कार दिने निर्णय गरेको हो । मलेसियाको कुचिङमा नोभेम्बर १५ मा भएको फाइनलमा मकाउलाई १–० ले हराउँदै नेपालले पहिलो पटक एएफसीले आयोजना गरेको प्रतियोगिता जितेको […]
December 9, 2016
काठमाडौं(हाम्रो खेलकुद)– फुटबलका सबै खाले गतिविधिबाट प्रतिबन्ध लागेको एक बर्षभन्दा लामो समय पछि अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले सुविधाको गाडी फिर्ता गरेका छन् । अध्यक्ष रहँदा र प्रतिबन्धयता पनि थापाले एन्फाको फर्चुनर गाडी चढ्दै आएका थिए । कात्तिक ८ गते नरेन्द्र श्रेष्ठ एन्फा अध्यक्षमा निर्वाचित भएपछि थापाको औपचारिक रुपमै एन्फाबाट […]