default_image

ताजा समाचारहरु

December 11, 2016

सितोरिया कराते विश्व कपमा नेपालले जित्यो दुई स्वर्ण पदक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टोलीले हंगेरीमा ओपन सितोरियो कराते विश्व कपमा दुई स्वर्ण र दुई रतज पदक जितेका छन् । पुरुषको ८० केजीमा जनकसिंह खड्का र महिलाको ६० केजीमा मालिका थापाले नेपाललाई स्वर्ण दिलाएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ । त्यस्तै पुरुष ६५ केजीमा विजय लामा र महिला ५० […]

December 11, 2016

नेपाल डनबस्को र सेन्ट जेभियर जावलाखेल फाइनलमा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल डनबस्को स्कुल ललितपुर र सेन्ट जेभियर्स स्कुल जावलाखेल २१ औं फादर मोरान स्मृती आमन्त्रण फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । आइतबार भएको सेमिफाइलनमा नेपाल डनबस्कोले क्रिसेन्ट एकेडेमी ईङ्गिलस स्कुललाई टाईब्रेकरमा ५–४ ले र सेन्ट जेभियर्स स्कुल जावलाखेलले आयोजकलाई सेन्ट जेभियर्स गोदावरी रातोलाई २–१ ले हराउँदै एक अर्कासँगको भेट पक्का […]

Sergio Ramos

December 11, 2016

अन्तिम मिनेटमा रामोसले मड्रीडलाई जिताए

सर्गियो रामोसको अन्तिम मिनेटको गोलले रियल मड्रीडले डिपोर्टिभो ला कोरुनालाई ३-२ ले जितेको छ । इन्जुरी समयमा गोल गरे पछी मड्रीडले खेलबाट पुर्ण ३ अंक बटुल्दै शिर्षस्थानमा ६ अंकको अग्रता बसायो । पहिलो हाल्फमा गोल नभएपछी दोस्रो हाल्फमा मोराटाको गोलमा अग्रता लिएको मड्रीडले त्यसपछी जोसेलुको लगतार दुइ गोलले मड्रीड पछी पर्‍यो ।  त्यसपछी मड्रीडकोलागी तेसो […]

Nepal Red

December 11, 2016

एन्फा पदाधीकारीहरु लाज लागोस

विक्रम आचार्य – फुटबल आजको यस धर्तिका मानव प्राणीहरुको दैनिकी बनेको छ । विश्वको शक्तिशाली देशका नेता, राष्ट्रपतिलाई बरु कमैले चिन्लान, तर विश्वमा चर्चित कोही छ भने फुटबलर नै छन् । विश्व चर्चित दुई खेलाडी,अर्जेन्टिनाका लियोनल मेस्सी र पोर्चुगलका क्रिस्चियानो रोनाल्डोका समर्थकबीचको जुहारी सामाजिक सञ्जालमा मात्र होइन , कतिपय अवस्थामा ठूलै दुर्घटना पनि घटेको बेलाबखत सुनिन्छ […]

December 10, 2016

रुस्लान थ्री स्टारले एन्फाविरुद्ध अपिल गर्ने सम्भावना

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबले एएफसी कपको प्ले अफ खेल्नबाट बञ्चित हुनु परेको घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने तयारी गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को गैरजिम्मेवारीका एएफसी कप खेल्न नपाउने भएपछि थ्री स्टारले यो मुद्दालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सरोकारवालामा निकायमा अपिल गर्ने योजना बनाएको छ । त्यहि विषयमा छलफल गर्न थ्री […]

ozil

December 10, 2016

प्रिमियर लिगमा दाबेदारी प्रस्तुत गर्दै आर्सनल शिर्षस्थानमा

एजेन्सी (लण्डन) – प्रीमियर लिगमा नतिजा उल्टाउदै आर्सनल स्टोक बिरुद्ध जित्दै प्रीमियर लिगको शिर्षस्थानमा पुगेको छ । १-० को नतिजाबाट ३-१ ले जित्दै आर्सनल अंक तालिकमा चेल्सिसङ अंक र गोल भिन्नतामा बराबर रहे पनि चेल्सी भन्दा धेरै गोल गरेको आधारमा शिर्ष स्थानमा पुग्यो । झाकाले जो एलेनलाई बक्समा फल गरेपछी पाएको पेनाल्टिमा गोल गर्दै पुर्व चेल्सी तथा […]

December 10, 2016

राष्ट्रिय टोलीको कप्तान अनिल कि बिराज, किन यस्तो दुविधा?

काठमाडौं (हाम्रो खेलकुद)– प्रसंग २०१६ को सुरुआत तिरको हो, जब राष्ट्रिय टोली भारतको केरालामा भएको साफ च्याम्पियनसिपमा आशातित प्रदर्शन गर्न नसकी पहिलो चरणबाटै बाहिरीएर स्वदेश फर्केको थियो । साफ जानुअघि नेपालले डिसेम्बर १७ मा बंगलादेश संग अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्यो, त्यसमा नेपालले १–० को हार बेहो¥यो । त्यो मैत्रीपूर्ण खेलपछि नेपाललाई बंगबन्धु गोल्ड कपमा भाग […]

virat kholi

December 10, 2016

तेस्रो दिनको टेस्टमा कोह्लिले तेन्दुल्कर ड्रभिड र गभास्करको किर्तिमान तोडे

भारत (एजेन्सी) – इङ्ल्याण्डबिरुद्ध तेस्रो दिनमा भारतले ब्याटिङ जारी राख्दा कप्तान कोह्लिले सचिन तेन्दुल्कर्, राहुल ड्रभिड र सुनिल गभास्करको किर्तिमान तोडेका छन । तेस्रो दिनको अन्त्यमा १४७ रनमा अभिजित रहेका कोह्लिले १ बर्षमा सबै भन्दा धेरै रन जोड्ने भारतिय खेलाडी भएका छन । २०१६मा १७ इनिङ्स खेल्दै ७०को औसतमा १११२ रन जोडेका कोह्लिले ड्रभिड (२००६मा […]

December 10, 2016

लिकर ब्याडमिन्टनमा सन्तोषलाई दोहोरो सफलता

काठमाडौं (हाम्रो खेलकुद)– सप्तरीका सन्तोष कटुवाल दोश्रो राजन स्मृती अन्तर लिकर ब्याडमिन्टन २०७३ मा दोहोरो सफलता हासिल गरेका छन् । सन्तोषले पुरुष एकल र युगल दुवैमा पहिलो स्थान प्राप्त गरेका हुन् । पुरुष एकलको फाइनलमा काठमाण्डौका पेम्बा शेर्पालाई २१–१८, १३–२१ र २१–१९ ल हराएका सन्तोष्ले युगलमा सुनिल परियारसंग मिलेर ललितपुरका कभि बस्नेत र प्रल्हाद के.सी.को […]

December 10, 2016

बार्सिलोना ३-० ओसासुना, मेसीको दुई गोल

एजेन्सी- आज भएको स्पेनिश ला लिगको खेलमा बार्सिलोनाले ओसासुनालाई ३-०ले पराजित गरेको छ । यो नजिता पश्चात क्याटालान क्लबले रियल मड्रीडसँगको अंक दुरी ३ मा घटाएको छ यधपी रियलले एक खेल कम खेलको छ ।  आजको दिनको पहिलो खेल मै घरेलु टोली ओसासुनालाई बार्सिलोनले ३-०ले पराजित गरेको हो । बार्सिलोनका लागि प्रतिबन्धका कारण खेल्न नपाएका […]

Success

Thank you for your time.