default_image

ताजा समाचारहरु

December 14, 2016

एन्फाविरुद्ध मोर्चाबन्दी कस्दै रुस्लान थ्री स्टार

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी कप प्ले अफ खेल्नबाट बञ्चित भएपछि रुस्लान थ्री स्टार क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) विरुद्ध मोर्चा बन्दी कस्दै लाने सम्भावना बढेको छ । पाटनमा मंगलबार पत्रकार सम्मेलन गर्दै एन्फासँग ६ करोड क्षेतिपूर्ति मागेको थ्री स्टारले मागको सम्बोधन नहुदासम्म कुनै पनि फुटबल गतिविधिमा संलग्न नहुने घोषणा गरेको छ । त्यति मात्र […]

December 13, 2016

कमल र राजलक्ष्मी भारोत्तोलनका लागि कतारतर्फ

काठमाडौं (हाम्रो खेलकुद)– कतारमा हुने दुई अन्तर्राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा भाग लिन भारोत्तोलक दम्पति कमलबहादुर अधिकारी र राजलक्ष्मी थापा मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन् । दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता कमलले एसिया कपको पुरुष ८५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । नेपाली भारोत्तोलनमा स्वर्ण जित्ने एक्लो कमलले ८५ केजीमा प्रतिस्पर्धा गर्न लागेको पहिलो पटक […]

December 13, 2016

सेन्ट जेभियर्स जावाखेललाई फादर मोरन फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – सेन्ट जेभियर्स स्कुल, जावलाखेलले २१ औं फादर मोरन स्मृति अन्तरविद्यालय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सेन्ट जेभियर्सले मंगलबार भएको फाइनलमा नेपाल डनबस्को स्कुललाई २–१ ले हराउँदै अन्तरविद्यालय च्याम्पियन बनेको हो । विजयी टोलीका लागि निशान्त थापा मगर र स्पर्शजंग पाण्डेले गोल गरे । डनबस्कोका माइकल तामाङले गोल फर्काउका थिए […]

December 13, 2016

लायन्सको आयोजनामा गल्फ प्रतियोगिता हुने

काठमाडौँ (हाम्रो खेलकुद) – लायन्स क्लव अफ दिङला भोजपुरद्वारा आयोजित ओल्ड दरबार लाइन्स क्लव सेन्टेनियल गल्फ प्रतियोगिता पौष ८ र ९ गते रोयल नेपाल गल्फ क्लबमा हुने भएको छ । स्टेबलफोर्ड थ्री बार्ड फो ह्याण्डोक्याप फरम्याटमा खेलाइने प्रतियोगितामा एक सय जना खेलाडीको सहभागिता रहनेछ । एक सय खेलाडीले विभिन्न ६ स्पर्धा (पुरुष, महिला, ग्रस, सिनियर, […]

December 13, 2016

रत्नजित, विष्णु र दीपेश दोस्रो चरणमा

काठमाडौं (हाम्रो खेलकुद)– रत्नजित तामाङसहित तीन नेपाली खेलाडी नेपाल डब्लूबिएफ योनेक्स सनराइज अन्र्राष्ट्रिय ब्याडमिन्टन सिरिज २०१६ पहिलो दिन मंगलबार मेन्स सिंगल्सको दोस्रो चरणमा पुगेका छन् । राखेप कभर्ड हलमा भएको खेलमा रत्नजितले पाकिस्तानका मोहम्मद इरफान सइद भट्टीलाई २१–१६,२५–२३ को सोझो सेटमा हराए । विष्णु कटुवालले बंलादेशका मोआजम हुसेनलाई २१–१०,२२–२० मा हराउँदै दोस्रो चरणको यात्रा तय […]

December 13, 2016

एसियाका सर्वोत्कृष्ट खेलाडी आज बार्सिलोना विरुद्ध उत्रिदै

एजेन्सी (हाम्रो खेलकुद) – यस वर्षका एसियाली फुटबल महासंघले घोषणा गरेका एसियाकै सर्वोत्कृष्ट खेलाडी ओमार अब्दुलरहमान आज राति हुने बार्सिलोना र अल अह्ली विरुद्धको मैत्रीपूर्ण खेलमा अल अह्लीबाट खेल्ने पक्का भएको छ। साउदी अरेबियाको लिग च्याम्पियन टोलि अल अह्ली र क्याटलान टोलि बार्सिलोनाबीच आज रातको ९:४५ बजे मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ। कतारको दोहामा […]

chess

December 13, 2016

एक्सपो चेसमा नेपाल तेश्रो

संसारका बालबालिकाको लागि एक्सपो चेसमा नेपाललाई तेश्रो स्थान प्राप्त भएको छ । विश्वका पा“च महादेशका आठ राष्ट्र सहभागी प्रतियोगितामा एशियाबाट नेपालको सहभागीता रहेको एक्सपो चेसका नेपाल संयोजक उमेश केसीले बताए । संसारका बालबालिकाहरुलाई चेस खेलको माध्यमबाट अन्य देशको भाषा तथा संस्कृतिका विषयमा समेत ज्ञान आर्जन गर्न सहयोग पुर्‍याउने उद्देश्यले आयोजित प्रतियोगितामा नेपालबाट ११ जना बालबालिकाको सहभागीता […]

basketball

December 13, 2016

जुनियर ब्वाइज बास्केटबलको क्वाटरफाइनलमा लालीगुराँस

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक लालीगुराँस नेसनल एकेडेमी ‘ए’ दोश्रो लालीगुराँस अन्तरविद्यालय जुनियर ब्वाइज बास्केटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । लालीगुराँस ‘ए’ ले राइजिङ स्टारलाई १४–८ ले पराजित गर्दै क्वाटरफाइनल पुग्ने पहिलो टोली बन्यो । लगातार तीन खेल जितेको लालीगुराँस ‘ए’ समूह ‘ए’ को विजेताका रुपमा क्वाटरफाइनल पुगेको हो । लालीगुराँस ‘ए’ को […]

table tennis

December 13, 2016

अन्तरविद्यालय टेबलटेनिसमा विजेश्वरी टिम च्याम्पियन

अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिताको उपाधि जितेको छ । विजेश्वरीले ५० अंक जोड्दै टिम च्याम्पियनको उपाधि उचालेको हो । आयोजक आरुणी ४५ अंकसाथ दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको कान्तिपुर इङलिस एकेडेमीले १४ अंक बटुल्यो । अन्तिम दिन गल्र्स डबल्समा आरुणीका तृष्णा पुन र अस्मिता ढुंगेलको जोडी पहिलो भए । फाइनलमा उक्त जोडीले विजेश्वरीका मारिया थापा […]

December 13, 2016

थ्रि स्टारद्वारा एन्फासंग छ करोड क्षतिपुर्ति माग

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबले एएफसी कपको प्ले अफ खेल्न बाट बञ्चित भएको विषयलाई लिएर आज पत्रकार सम्मेलनमार्फत छ करोडको क्षतिपुर्ति माग गरेको छ । अगस्टमा एएफसी कपको समूह चरणमा विजेता बनेर छनोट भएको थ्री स्टार अखिल नेपाल फुटबल संघ (एन्फा)को लापरवाहीका कारण प्ले अफ खेल्नबाट बञ्चित भएको थियो । पटक पटक क्लब […]

Success

Thank you for your time.