default_image

ताजा समाचारहरु

dipendra aire

December 15, 2016

श्रीलंकासँग १ रनले हारे पनी दिपेन्द्र ऐरी ‘म्यान अफ द म्याच’

काठमाडौं (हाम्रो खेलकुद) – एसिसि क्रीकेट यु-१९ असिया कपको पहिलो खेलमा नेपाल आयोजक श्रीलंकासँग १ रनले पराजित भएको थियो । पराजय भोगेपनी नेपालको लागी १ विकेट लिदै ब्याटिङमा ९० रन जोडेका दिपेन्द्र ऐरे खेलको ‘म्यान अफ द म्याच’ भएका छन् । ।   २२८ रनको लक्ष्यको पछी गरेको नेपालले खराब सुरुवात गरे पनि मिडल अर्डरमा […]

ronaldo

December 15, 2016

क्लब वर्ल्डकपमा मड्रीडको जित – बेन्जेमा र रोनाल्डोले गरे गोल

जापान – (एजेन्सी) – क्लब वर्ल्डकपमा मेक्सिको सिटिकोको क्लब अमेरिकालाई रियल मड्रीडले हराएको छ । मड्रीडकालागी बेन्जेमा र ब्यालोन डि’ अर बिजेता क्रीस्टियानो रोनाल्डोले गोल गरे । जापानको योकोहामा स्टेडियममा भएको सेमिफाइनल खेलमा कलब अमेरिकालाई हराएपछी मड्रीड प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । मड्रीड्का लागी बेन्जेमाले क्रुसको बललाई सही दिशा दिदै पहिलो हाल्फको अन्त्य अघी अग्रता […]

December 15, 2016

श्रीलंकासँग १ रनले हार्यो नेपाल

काठमाडौं (हाम्रोखेलकुद)- श्रीलंकामा जारी एसियान क्रीकेट काउन्सिल यु-१९ एसिया कपको पहिलो खेलमा नेपाल आयोजक राष्ट्र श्रीलंकासँग १ रनले पराजित भएको छ । नेपालले टस जित्दै फिल्डिङ गर्ने निर्णय लिएपछी श्रीलंकाले २२८रनको लक्ष्य दिएको थियो, नेपालले उक्त लक्ष्य पछ्याउद ४९.३ ओभरमा सम्पूर्ण विकेट गुमाउदै २२६ रन बनाएको थियो ।  पहिले ब्याटिङ गर्न आएको श्रीलंकाले खेलको पहिलो […]

December 15, 2016

यु-१९ एसिया कप: श्रीलंकाबिरुद्ध नेपाललाई २२८ रनको लक्ष्य

काठमाडौं (हाम्रोखेलकुद)- श्रीलंकामा जारी एसियान क्रीकेट काउन्सिल यु-१९ एसिया कपको पहिलो खेलमा नेपालले आयोजक राष्ट्र श्रीलंकाबिरुद्ध २२८ रनको लक्ष्य पाएको छ । नेपालले टस जित्दै फिल्डिङ गर्ने निर्णय लिएको थियो ।  पहिले ब्याटिङ गर्न आएको श्रीलंकाले खेलको पहिलो बलमै  झाट्का बेहोर्न पर्‍यो, ओपनर चाथुरङा कमल सिंह ऐरीको बलमा गोल्डेन डक आउट भए । त्यसपछी तेस्रो नम्बरमा […]

December 15, 2016

एनओसीको साधारण सभा स्थगित , विवाद फेरी चर्कने संकेत

काठमाडौं (हाम्रो खेलकुद)– केही समय मथ्थर जस्तो देखिएको नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद फेरी ब्युतिएको छ । वैधानिकता सम्बन्धि विवादले एनओसी लामो समयदेखि विवादमा रहँदै आएको छ, फरक यति हो कुनै समय अलि चर्किन्छ र कुनै समय अलि मथ्थर हुन्छ । पूर्ण रुपमा विवादको अन्त्य भने भएको छैन । यसपटक पुनः वैधानिकता सम्बन्धि विवादकै […]

December 15, 2016

घरेलु मैदानमा टोटेनह्यामको अपराजित यात्रा यथावत

लन्डन (एजेन्सी)– प्रिमियर लिगमा यो सिजन टोटेनह्यामले घरेलु मैदानमा अपराजित यात्रालाई निरन्तरता दिने क्रममा बिहीबार हल सिटीमाथि ३–० को जित निकालेको छ । क्रिस्टियन इरिक्सेनले दुई गोल गरेको खेलमा अर्को गोल भिक्टोर वान्यामाले गरेका थिए । डानी रोसीको पासमा १४ औं मिनेटमा गोल गरेका इरिक्सेनले अर्को गोल नजिकबाट ६३ औं मिनेटमा थपे । वान्यामाले ७३ […]

December 15, 2016

जाबालेटा र सिल्भाको गोलमा सिटीको पुनरागमन

म्यानचेस्टर (एजेन्सी)– पाब्लो जाबालेटा र डेभिड सिल्भाले गोल गरेपछि म्यानचेस्टर सिटीले घरेलु मैदानमा बिहीबार वाटफोर्डलाई २–० ले हराएको छ । पेप ग्वार्डिओलाको टोलीले पहिलो हाफमै अग्रता लिएको थियो । केभिन डी ब्रुनेको पासमा जाबालेटाले ३३ औं निेटमा गोल गरेका थिए । सिजनमा त्यो उनको पहिलो गोल हो । चोटग्रस्त लाके गुन्डोगान विना उत्रेको सिटीले खेलमा […]

December 15, 2016

लालाना चम्कदा लिभरपुल विजयी

मिडल्सब्रो (एजेन्सी)– एडम लालानाले दुई गोल गर्नुका साथै अर्को गोलका लागि भूमिका निभाएपछि लिभपरपुलले प्रिमियर लिगमा बुधबार मिडल्सब्रोलाई ३–० ले हराएको छ । जितपछि लिभरपुल गोलअन्तरमा आर्सनललाई पछि पार्दै दोस्रो स्थानमा उक्लेको छ । दुवैको समान ३४ अंक छ भने शीर्षस्थानको चेल्सीको ४० अंक पुगेको छ । चेल्सीले अर्को खेलमा सन्डरल्यान्डमाथि १–० को जित हासिल […]

December 14, 2016

प्रिमियर लिगमा चेल्सीको लगातार दसौं जित

सन्डरल्यान्ड (एन्जेसी)– सेस फाब्रिगासले सिजनमा पहिलो गोल गरेपछि चेल्सीले सन्डरल्यान्डमाथि १–० को जित हासिल गर्दै प्रिमियर लिगको शीर्षतालाई थप बलियो बनाएको छ । स्पेनिस मिडफिल्डरले ४० औं मिनेटमा १८ यार्डबाट गोल गरेपछि चेल्सीले लिगमा लगातार दसौं जित दर्ता गरेको हो । त्यसअघि एडनान याजुजाईको प्रहार पोस्ट नजिकबाट बाहिरिएको थियो । चेल्सीले अग्रता लिनुअघि पेद्रोको प्रहारलाई […]

December 14, 2016

इब्राहिमोभिचको गोलमा म्यानचेस्टर युनाइटेडलाई सफलता

लन्डन (एन्जेसी)– याल्टान इब्राहिमोभिचले खेलको अन्त्यतिर निर्णायक गोल गरेपछि म्यानचेस्टर युनाइटेडले बिहीबार प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई २–१ ले हराएको छ । लिगमा अगस्ट यता युनाइटेडको यो लगातार दोस्रो जित हो । युनाइटेडको जितमा इब्राहिमोभिचसँगै पाउल पोग्बाको भूमिका महत्वपूर्ण रह्यो । पोग्बाले पहिलो हाफको अन्तिम मिनेटमा उनले युनाइटेडलाई अग्रता दिलाएका थिए । फ्रिकिकमा प्राप्त बललाई पेनाल्टी […]

Success

Thank you for your time.