December 20, 2016
काठमाडौं (हाम्रो खलकुद)– बंगलादेशमा हुने एसिया एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा भाग लिन नेपाली राष्ट्रिय पुरुष टोली त्यसतर्फ प्रस्थान गरेको छ । ढाकामा हुने च्याम्पियनसिपमा कुन कुन राष्ट्रसँग प्रतिस्पर्धा गर्नु पर्ने बुधबारको टेक्निकल मिटिङ पछि मात्र थाहा हुने टोलीका प्रशिक्षक जगदिश भट्टले जानकारी दिए । सेन्ट्रल जोनमा रहेका १२ राष्ट्रमध्ये भारत, पाकिस्तान, श्रीलंका र भुटानले […]
December 20, 2016
काठमाडौं (हाम्रो खेलकुद)– देश भित्र र बाहिरका सम्बन्धित निकायबाट पछिल्लो एक बर्षमा कुनै साथ समर्थन नपाएपनि नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचित समितिले मंगलबार पाँचौं साधारण सभा गरेको छ । रक्षामन्त्री बालकृष्ण खाँडले उद्घाटन गरेको क्यानको साधारण सभा तीन वटा निर्णय गर्दै सम्पन्न भएको छ । निर्वाचित कार्यसमितिलाई शसक्त बनाई संस्थागत विकास गरि क्रिकेट खेल […]
December 20, 2016
चेन्नाई (एजेन्सी)– भारतीय क्रिकेट टोलीमा अहिले सम्मकै उत्कृष्ट बन्ने सम्भावना रहेको मुख्य प्रशिक्षक अनिल कुम्बलेले बताएका छन् । टेस्ट क्रिकेटको शीर्ष वरियतामा रहेको भारतले मंगलबार इङ्ल्यान्डलाई पाँचौं तथा अन्तिम टेस्टमा १ इनिङ र ७५ रनले हराएपछि कुम्बलेले यस्तो प्रतिक्रिया दिएका हुन् । मंगलबारको जितसँगै ५ टेस्टको श्रृखंलामा भारत ४–० ले विजयी भएको छ । पहिलो […]
December 20, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका नम्बर एक व्यवसायिक खेलाडी शिवराम श्रेष्ठले धरानमा जारी सूर्य नेपाल इस्टर्न ओपनमा दोस्रो दिन ४ स्ट्रोकको अग्रता लिएका छन् । दोस्रो दिन मंगलबार १ ओभर ७१ को प्रदर्शन गरेका शिवरामले समग्रमा २ अन्डर १ सय ३८ को स्कोर बनाएका छन् । निर्भाना कन्ट्री क्लबमा जारी सूर्य नेपाल गल्फ टुर २०१६(१७ […]
December 20, 2016
काठमाडौं ( हाम्रो खेलकुद)– रेडबुल फुटसल लिगअन्तर्गत सेमिफाइनलको पहिलो खेलमा सामाखुसी र शंखमुल फुटसल विजयी भएका छन् । सामाखुसीले किक अफ फुटसललाई ४–२ ले हरायो । त्यस्तै शंखमुलले ताहचल फुटसललाई ९–१ ले पराजित गर्यो । सामाखुसीमा कप्तान नविन लामा र श्याम नेपालीले समान २ गोल गरे । किकअफका कृष्ण मल्ल र राज पौडेलले गोल गरे […]
December 20, 2016
काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबले एएफसी कपको प्ले अफ खेल्न नपाउनुमा अखिल नेपाल फुटबल संघ (एन्फा) को लापरवाही भएकोमा एन्फाकै मानार्थ अध्यक्ष टासीले घले आलोचना गरेका छन् । सामसुङ मोबाइलको आधिकारिक विक्रेता आइएमएस समूहले एएएफसी सोलिडारिटी कप विजेता नेपाली टोलीलाई सम्मान गर्न सोमबार आयोजित कार्यक्रममा मानार्थ अध्यक्ष घलेले भने,‘थ्री स्टारले एएफसी कप प्ले […]
December 20, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका पूर्व सदस्य प्रेम भण्डारीको कप्तानीमा रहेको नेपाल भलिबल क्लब युएईको बी टोलीले खुला भलिबल रनिङ कपको उपाधि जितेको छ । युनाइटेड अरब इमिरेट्स (युएई) को आबुधाबीको बलिदिया खेल मैदानमा शुक्रबार भएको फाइनलमा प्रेमको टोलीले अर्का नेपाली राष्ट्रिय टोलीका पूर्व सदस्य इश्वर घमालको नेतृत्वमा रहेको सोही क्लबको ए टोलीलाई हराएको […]
December 20, 2016
काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको प्रतिबन्ध यथावत रहँदा क्यानको निर्वाचित पक्षले भने आज बार्षिक साधारणा सभा गर्दै छ । विवादबीच गत बर्ष मंसिरको अन्त्यमा चतुरबहादुर चन्दको अध्यक्षतामा कार्यसमिति चयन भएको थियो । साधारणा सभामा भाग लिन जिल्लाबाट राजधानी आइसकेको निर्वाचित क्यानका उपाध्यक्ष दिवाकर घलले जानकारी दिए […]
December 20, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फिफा रेफ्री र सहायक रेफ्रीमा ११ जनाले निरन्तरता पाउँदा १ जना नयाँ समेटिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) मा सोमबार आयोजित कार्यक्रममा एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले रेफ्रीहरुलाई ब्याच वितरण गरेका थिए । पुरुषतर्फ ४ फिफा रेफ्री , ६ फिफा सहायक रेफ्री छन् । महिलातर्फ १ रेफ्री र १ सहायक […]
December 20, 2016
लिभरपुल (एजेन्सी) – इङ्गलिश प्रिमिएर लिग अन्तर्गत सोमबार राति भएको खेलमा लिभरपुलले घरेलु प्रतिद्वन्दि एभर्टनलाई १-०ले हराएको छ। एभर्टनको घरेलु मैदान गुडिसन पार्कमा भएको खेलमा लिभरपुका साडियो मानेले इन्जुरी समयको चौथो मिनेटमा गोल गर्दै जित पक्का गरेका थिए। खेल गोलरहित बराबरीतर्फ अग्रसर भइरहँदा गरेको गोल लिभरपुललाई तिन महत्वपूर्ण अंक दिलाउन काफि रह्यो। यस जितसंगै लिभरपुल […]