default_image

ताजा समाचारहरु

March 28, 2016

एपिएफ र पुलिसको विजयी सुरुआत

काठमाडौं, चैत १५ तेस्रो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीकौ एपिएफ क्लब र नेपाल पुलिस क्लबले विजयी सुरआत गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक एपिएफले पश्चिमाञ्चललाई तथा नेपाल पुलिस क्लबले ढोरपाटन स्पोर्टस टे«निङ सेन्टरलाई पराजित गर्दै विजयी सुरुआत गरेको हो । एपीएफले २५–१०, २५–१९ र २६–२४ को सोझो सेटमा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलाई […]

March 28, 2016

सुविधा सम्पन्न भारात्तोलन एकेडेमी बन्ने

काठमाडौं, चैत १५ नेपाल भारात्तोलन संघको तत्वाधनमा नेपालगञ्जमा सुविधासम्पन्न भारात्तोलन एकेडेमी बन्ने भएको छ । अध्यक्ष रतन कुमार टण्डनले नेपालगन्ज रंगशालामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को जग्गामा बन्न लागेको एकेडेमी भुइसहित चार तलाको हुने बताए । भूइ तलामा तालिम तथा फिट्नेस हल हुनेछ । यो तलामा १२ प्लेटफर्म बनाइ प्रतियोगिता सञ्चालन गर्न पनि मिल्ने बताइएको […]

March 28, 2016

साग पदक विजेता भारोत्तोलक सम्मानित

काठमाडौं, चैत १५ नेपाल भारोत्तोलन संघले भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल आफ्ना खेलाडीलाई सोमबार नगदसहित सम्मान गरेको छ । भारोत्तोलनमा नेपालले १ रजत र ३ कांस्यसहित ४ पदक जितेको थियो । पुरुषको ६२ केजीमा विकास थापाले रजत जितेका थिए । महिलाको ५३ केजीमा देवीकुमारी चौधरी, ७५ केजीमाथि तारादेवी पुन […]

March 28, 2016

वैशाख १२ गते ‘टुर दि बारपाक’ हुने

काठमाडौ, चैत्र १५ रुपीनाला युवा समाज नेपालको आयोजनामा ‘टुर दि वारपाक’ क्रस कन्ट्री माउन्टेन वाइक साइक्लिङ हुने भएको छ । गत वैशाख १२ को विनाशकारी भुकम्पको केन्द्रविन्दु भएको स्थान बारपाकको भुकम्प पीडितको सहयोगार्थ ‘टुर दि वारपाक’ हुने आयोजकले पत्रकार सम्मेलनबाट जानकारी गराए । दुई चरणमा विभाजित साइक्लिङको समुह ‘ए’ वैशाख १० गते काठमाडौंबाट गोरखा जानेछन् […]

Nepal starting sri lanka

March 27, 2016

अन्तिम क्षणमा गोल खादै नेपाल बरबारीमा रोकियो

मलेशियामा सम्पन्न मैत्रीपुर्ण खेलमा १ गोलको अग्रता गुमाउदै नेपाल १-१ को बराबरिमा चित बुजाउन बाध्य रह्यो । इनुजुरीको कारण लामो समय राष्ट्रिय टोलीमा पर्न नसकेका भरतले लयमा रहेका बिमल घर्ती मगर र अन्जन बिस्टको अनुपस्थितिमा टोलीमा फर्केका थिए  । बिमल घर्ती मगर , अन्जन बिस्ट , अनन्त तामङ र बिक्रम लामा सबै बिदेशी क्लब्मा ट्राइलमा रह्दा पनि […]

March 27, 2016

मलेशिया यु – २२ बिरुद्धको नेपाली सुरुवाती -११ घोषणा

प्रशिक्षक कोजीको पहिलो खेलमा उनले किरण को अगाडी बिकेसलाई मौका दिएका छन । त्यस्तै बिमल र अन्जनको अनुपस्थितिमा नवयुग र भरतले नेपालको आक्रमण सम्हाल्ने छन  । बिकेस , रबिन , बिराज , जितेन्द्र , कमल , प्रकाश, बिशाल, हेमन्, सुजल , नवयुग , भरत  

March 27, 2016

नेपाल बिरुद्ध मलेशिया यु -२२ [ प्रत्यक्ष ]

नेपाली राष्ट्रिय फुटबल टोलि र मलेसियाको अन्डर-२२ राष्ट्रिय टोलि आज साँझ एक मैत्रीपूर्ण खेलमा आमने सामने हुदैं छन् खेल को प्रत्यक्ष अप्डेट याहा पाउन सक्नु हुन्छ ।   मलेशिया यु-२२ १-१ नेपाल [पूर्ण  ] ३७’ भरत खवास ८७’ लाईभ टिभि  नेपाल को सुरुवाती ११ – बिकेस , रबिन , बिराज , जितेन्द्र , कमल , प्रकाश, […]

March 27, 2016

हिटिङ पौडीको डिपीआर सम्झौता

काठमाडौं, चैत १४ सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बन्ने हिटिङ पौडी पोखरीको डिपीआर (डिटेल प्रोजेक्ट रिपोर्ट) तयार गर्न नेपाल पौडी संघ र टिसा ज्वेलर्सबीच आइतबार सम्झौता भएको छ । नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्य र टिसाका प्रमुख कार्यकारी अधिकृत सागर शाक्यले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार टिसाले डिपीआर तयार गर्न लाग्ने […]

March 27, 2016

नेपाल र मलेसिया साँझ ६:४५ बजे भिड्दै

नेपाली राष्ट्रिय फुटबल टोलि र मलेसियाको अन्डर-२२ राष्ट्रिय टोलि आज साँझ एक मैत्रीपूर्ण खेलमा आमने सामने हुदैं छन् | मलेसियाको सेम्बिलन स्थित अब्दुल रहमान तुआन्कु रंगशालामा हुने खेल नेपाली समयानुसार साँझको ६:४५ बजे सुरु हुनेछ | जापानिज प्रशिक्षक कोजी ग्योतोकुको पहिलो खेल रहेको यस खेलमा नेपालका प्रमुख छ खेलाडी विविध कारणले गर्दा उपस्थित छैनन् | […]

March 27, 2016

इन्डोनेशियामा जापानी खेलाडीको अगाडी बिक्रम लामा रोजाइमा

इन्डोनेशियाको मदुरा एफसि सँग प्रशिक्षण र ट्राइलमा रहेका बिक्रम लामा, प्रशिक्षकको नजरमा जापानी खेलाडी सोहै मात्सुनाहा भन्दा अघी परेका छन  । ‘सोहै राम्रो खेलाडी हुँदा हुँदै पनि हामीले बिक्रम लामालाई छानेका छौ   ‘ , मादुराका प्रशिक्षगोमेसले कोरानकबरलाई जनाए । उक्त इन्डोनेशियाको संन्चार आनुसार निर्णयमा क्लबका अध्यक्ष पनि सहमत छन र अब अन्तिम सम्झौता मात्र हुन बाकी रहेको […]

Success

Thank you for your time.