December 24, 2016
दिपेन्द्र पोखरेल दुहबी – एपिएफले सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलमा स्वर्ण पदक जितेको छ । सुनसरीको दुहबी रंगशालामा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४–२ ले हराउँदै एपिएफ राष्ट्रिय च्याम्पियन बनेको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा एपिएफ भाग्यशाली रह्यो । खेलभर पुलिसले नियन्त्रण जमाएपनि गोलको खाता खोल्न सकेन । पहिलो […]
December 24, 2016
सुनसरी (हाम्रो खेलकुद) – सातौ राष्ट्रिय खेलकुदको भलिबलमा महिला तर्फको दोस्रो खेलमा पश्चिमाञ्चले विभागिय टोलि नेपाल आर्मीलाई ३-१ को सेटमा पराजित गरेको छ । पश्चिमाञ्चलले नेपाल आर्मीलाई पहिलो दुइ सेटमा २५-२०,२५-१५ ले पछी पारे पनि आर्मिले तेस्रो सेट २१-२५ ले जित्दै खेलमा फर्किने प्रयास गरेको थियो । तर चौथो सेट २५-१४ ले कब्जा गर्दै पश्चिमाञ्चलले आफ्नो […]
December 24, 2016
सातौ राष्ट्रिय खेलकुद इटहरी (हाम्रो खेलकुद ) – सातौ राष्ट्रिय खेलकुद अन्तर्गतको एथलेटिक्सको १५ सय मिटरमा महिलातर्फ आर्मीकी सरस्वती भट्टराईले स्वर्ण पदक हात पारेकी छिन । । रियो ओलम्पिकमा उनले १५ सय मिटरको महिलतर्फको दौडमा नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रिय किर्तिमान कायम गरेकी थीइन । भट्टराईले निर्धारित दुरी ४ मिनेट ३७ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितेकी हुन । दोस्रो भएकी […]
December 24, 2016
दिपेन्द्र पोखरेल दुहबी – सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबल उपाधिका लागि विभागिय डर्बीबीच प्रतिस्पर्धा हुनेछ । नेपाल पुलिस क्लब र शसस्त्र प्रहरी बलको एपिएफबीचको फाइनल सुनसरीस्थित दुहबी रंगशालामा शनिबार दिउँसो सुरु हुँदैछ । दुवै टोलीको वास्तविक परिक्षण फाइनलमै हुनेछ । दुवै टोली अपराजित रहँदै अन्तिम दुईमा पुगेका थिए । समूह चरणमा यी दुई टोली एकै […]
December 24, 2016
इटहरी (हाम्रो खेलकुद) – पुरुष भलिबल सातौं राष्ट्रिय खेलकुदको दोस्रो दिन शनिबार पुरुष भलिबलमा नेपाल पुलिस क्लबले जित हासिल गरेको छ । ईटहरी रङ्गशालामा भएको खेलमा पुलिसले मध्यमाञ्चल ३–१ ले हराएको थिययो । पहिलो सेट २१–२५ ले गुमाएको पुलिसले पछिल्ला तीन सेट २५–१७,२५–१७,२५–१४ ले जितेको थियो । यस्तै आजै भएको दोस्रो खेलमा पश्चिमाञ्चलले सुदुर पश्चिमाञ्चलाई ३-० को […]
December 24, 2016
काठमाडौं (हाम्रो खलकुद) – बंगलादेशको ढाकामा जारी बंगबन्धु एसियाली सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधिको सम्भावना कायम राख्न नेपालका लागि शनिबारको खेलको नतिजा महत्वपूर्ण हुनेछ । नेपालले आज बंगलादेशको स्थानिय समय अनुसार दिउँसो ४ बजे अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो खेलमा माल्दिभ्सलाई ३–१ ले हराएको नेपाल शुक्रबार आयोजक बंगलादेशसँगको खेल ३–० ले गुमाएको थियो । माल्दिभ्सलाई […]
December 24, 2016
दिपेन्द्र पोखरेल विराटनगर – सातौं राष्ट्रिय खेलकुदको औपचारिक सुरुआत पछि स्वर्ण पदक जित्ने त्रिभुवन आर्मी क्लबका हरिकुमार रिमाल पहिलो खेलाडी बनेका छन् । इटहरी रंगशालामा शनिबार भएको १ हजार ५ सय मिटर दौडमा उनले स्वर्ण पदक जितेका हुन् । यसै बर्ष रियो ओलम्पिकमा समेत भाग लिएका हरिले ४ मिनेट ४.३८ सेकेन्डमा दौड पुरा गर्दै पहिलो […]
December 24, 2016
काठमाडौं (हाम्रो खेलकुद)– महिला साफ च्याम्पिनसिप फुटबलमा च्याम्पियन बन्ने लक्ष्यका साथ नेपाली टोली शनिबार भारत भ्रमणमा निस्केको छ । भारतको सिलगुढीमा हुने साफ च्याम्पिनयसिपको चौथो संस्करणमा नेपालले सोमबार भुटानसँग खेल्नेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष नरेन्द्र श्रेष्ठलगायत पदाधिकारीले टोलीको विदाइ गरेका थिए । शुभकामना दिदै एन्फा अध्यक्ष श्रेष्ठले भने ‘तपाईहरुलाई सफलताको शुभकामना […]
December 24, 2016
विराटनगर (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय खेलकुदको दोस्रो दिन शनिबार महिला भलिबलमा एपिएफले विजयी सुरुआत गरेको छ । इटहरीस्थित रंगशालामा भएको खेलमा उपाधि दाबेदार एपिएफले मध्यपश्चिमाञ्चलमाथि २५–१०,२५–७,२५–६ को सहज जित हासिल गरेको थियो । महिला भलिबलमा पाँच विकास क्षेत्र तथा तीन विभागिय गरि ८ टोलीको सहभागिता रहेको छ ।
December 24, 2016
विराटनगर (हाम्रो खेलकुद)– पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको दोस्रो दिन शनिबार विभिन्न ७ खेल हुँदैछन् । यी हुन् शनिबारका प्रतिस्पर्धा । खेल सुरु हुने समय […]