default_image

ताजा समाचारहरु

April 19, 2016

वार्नरको कप्तानी पारीको मद्दतले हैदरबाद विजयी

इन्डियन प्रिमिएर लिग (आईपिएल) अन्तर्गत हिजो भएको खेलमा सनराइजर्स हैदरबादले मुम्बइ इन्डिएन्सलाई सात विकेटले पराजित गरेको छ| पहिलो ब्याटिङ्ग गर्दै बिसओभरमाा १४२/६को स्कोर खडा गरेको मुम्बइको लागि अम्बाटी रायडु र हार्दिक पाण्ड्याले आकर्षक पारी खेले| रायडुले ५४ रन बनाए भने पाण्ड्याले २८ बलमा अविजित ४९ रन बनाए| हैदराबादका लागि स्रानले ३ विकेट लिए| १४३ रनको […]

April 18, 2016

पारस खड्का: लगातार जित्नुनै ठुलो कुरा

नेपालले त्रीविवी मैदानमा आज भएको दोस्रो खेलमा पनि नामिविया बिरुद जित हसिल गरेको छ । २४०रन को लक्ष्य पाएको नेपालले कप्तान पारस खड्काको शतकिय प्रेरणादाइ इनिङ पश्चात जित हसिल गर्न सफल भएको हो । नेपालले २४० रनको लक्ष्य सात विकेट गुमाउदै हसिल गरेको थियो । खेलपछी मिडियाहरुसँग बोल्दै कप्तान खड्काले जित नै ठुलो भएको र […]

April 18, 2016

प्राईम स्कुलद्धारा बास्केटबलको राष्ट्रिय टिम सम्मानित

प्राइम स्कूलले नेपाली राष्ट्रिय महिला बास्केटबल टिमलाई १ लाख नगद सहित पुरस्कृत गरेको छ । नेपाल बास्केटबल संघले आयोजना गरेको प्रथम साउथ एशियन महिला बास्केटबल च्याम्पियनशिपमा उत्कृष्ट प्रदर्शन गदै नेपाली टिम फाईनलमा पुगेको थियो । नेपाली राष्ट्रिय बास्केटबल टिमले श्रीलंकाको राष्ट्रिय महिला टिमसग पराजित भएर दोस्रो स्थान हासिल गरेको थियो । नया बजार स्थित प्राइम […]

April 18, 2016

नामिविया बिरुद नेपालको दोस्रो जित

नेपालले त्रीविवी मैदानमा आज भएको दोस्रो खेलमा पनि नामिविया बिरुद जित हसिल गरेको छ । २४०रन को लक्ष्य पाएको नेपालले कप्तान पारस खड्काको शतकिय प्रेरणादाइ इनिङ पश्चात जित हसिल गर्न सफल भएको हो । नेपालले २४० रनको लक्ष्य सात विकेट गुमाउदै हसिल गरेको थियो ।  निकै राम्रो सुरुवात गरेको नामिवियाले पहिलो विकेटको लागि ९५रन को सझेदारी गरेको […]

April 18, 2016

पारसको पहिलो शतक

आज नामिविया बिरुद भैरहेको खेल मा नेपालका कप्तान पारस खड्काले सतक प्रहर गरेका छन । पारस चौथो नम्बरमा ब्याटिङ गर्न आएका हुन । पारसको यो दोस्रो सतक हो भने “लिस्ट ए” मा पहिलो सतका हो ।   कप्तान पारस खड्का उपकप्तान ज्ञानेन्द्र मल्ल आउट भएपछी ब्याटिङ गर्न मैदानमा आएका थिए । पारसले शरद भन्दा पछी ब्याटिङ […]

April 18, 2016

नेपाललाई २४० रनको चुनौती

आज क्रीतिपुरमा भैरहेको नमिविया बिरुद्को दोस्रो खेलमा नेपालले २४०  रनको लक्ष्य पाएको छ । नेपालले टस जित्दै फिल्डिङ रोजेको थियो । निकै राम्रो सुरुवात गरेको नामिवियाले पहिलो विकेटको लागि ९५रन को सझेदारी गरेको थियो । ब्याटिङ टिमको लागि सुरुवाती खेलाडी बार्डले ५१ रन प्रहार गरेका थिए र दोस्रो ब्याट्स्म्यान ग्रीनले ४७ रनको योगदान गरे । अन्तिम […]

Nepal Cricket Team vs Oman (5)

April 18, 2016

नेपालले टस जितेर फिल्डिङ रोज्यो

आज भैराखेको खेलमा नेपालले नामिबिया बिरुद्द टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । पहिलो खेलमा पनि नेपालले टस जितेर फिल्डिङ नै रोजेको थियो । नेपालले पहिलो खेल ५ विकेटले जितेको थियो र आजको खेलमा जित हात पारे नेपालकाे छनाेट हुने सम्भावना बलियाे हुनेछ ।

April 17, 2016

सुमितलाई सम्बृद्ध चेस उपाधि

काठमाडौं – सम्बृद्ध समाज नेपाल रुकुमद्धारा आयोजित समृद्ध इन्टरनेशनल फिडे रेटिङ चेस टुर्नामेन्टको उपाधि थापाथलि चेस पार्कका युवा खेलाडी सुमित पन्तले जितेका छन् । उनले नवौं खेलमा फिडेमास्टर मनिष हमालसित बराबरी खेली साढे ७ अंक जोडेका थिए । उपाधिसँगै उनले नगद एक लाख प्राप्त गरे । त्यस्तै पूर्वनेपाल च्याम्पियन नविन तण्डुकारलाई माथ गरेका वर्तमान नेपाल […]

April 17, 2016

पुलिसलाई राष्ट्रिय लिग भलिबलको उपाधि

काठमाडौं – झापामा भएको तेश्रो राष्ट्रिय पुरुष लिग भलिवल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पुलिसले नेपाल आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो सस्करणको उपाधि उचालेको हो । धाइजन मोडको भलिबल कोर्टमा भएको खेलमा पुलिसले आर्मी विरुद्धको उत्कृष्ट डिफेन्स गरैसँगै सहज जित दर्ता गरेको थियो । पुलिसले आर्मी विरुद्धको पहिलो सेट […]

April 17, 2016

डि ककको शतक र नायरको अर्धशतकमा दिल्लीको जित

बैंगलोर, (एजेन्सी)- क्विन्टन डि कक र करुण नायरलाई रोक्न रोयल च्यालेन्जर्स बैंगलोर असफल भएपछि दिल्ली डेरडेभिल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) लगातार दास्रो जित हासिल गरेको छ । टस हारेर पहिले ब्याटिड्को निम्तो पाएको बंैगलोरले कप्तान विराट कोहली र एबि डि भिलियर्सको अर्धशकतसँगै २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ को ठूलो स्कोर खडा गरेको […]

Success

Thank you for your time.