default_image

ताजा समाचारहरु

April 24, 2016

हैदराबादको तेस्रो जित, वार्नरको अर्को अर्धशतक

हैदराबादको तेस्रो जित, वार्नरको अर्को अर्धशतक हैदराबाद( एजेन्सी)- इन्डियन प्रिमिय लिग (आइपिएल) मा लगातार तेस्रो खेल जिते क्रममा सनराइजर्स हैदराबादले शनिबार किड्स ११ पन्जाबलाई ५ विकेटले पराजित गरेको छ । पञ्जाबले छोडेको १ सय ४४ रनको लक्ष्य हैदराबादले १३ बल अघि ५ विकेट गुमाएर प्राप्त गरेको थियो । हैदराबादको अपिनिड जोडी फेरी एकपटक जमेपछि टोलीको […]

April 24, 2016

युनाइेड एएफ कप फाइनलमा , भान हालको भविष्य अनिश्चित

युनाइटेड (एजेन्सी) म्यानचेस्टर युनाइटेडका प्रशिक्षक लुइस भान हालले आफ्नो भविष्यका बारेमा क्लबले निर्णय गर्ने बताएका छन् । एएफ कप क्लबले जितेको खण्डमा पनि उनीले प्रशिक्षकमा निरन्तरता पाउनछन् पाउदैनन् भन्नेमा चासो भइरहँदा भान हालले भनेका छन्, म भविष्यका बारेमा होइन, अहिलेको प्रतिस्पर्धाका बारेमा सोचिरहेको छु । उनको क्लबसँगको सम्झौता अझै एक बर्षको बाँकी रहेपनि उनलाई सिजनको […]

April 24, 2016

स्पेनका तीन ठुला क्लबहरुले जीत

गत राती भएको ला लिगाको खेलहरुमा स्पेनका तीन ठुला क्लबहरुले जीत आत्मसाथ गरेका छन ।  बार्सिलोनाले गिजोनलाई ६-०ले, रियल म्याड्रीड्ले भालेकानोलाई ३-२ र एट्लेटिको म्याड्रीड्ले मालागालाई १-०ले पराजित गरेको थियो ।  जित पश्चात बार्सिलोना पहिलो स्थानमै कायम रहेको छ, एट्लेटिको म्याड्रीड् गोल डिफ्रेन्सको आधारमा मात्र बार्सिलोनाभन्दा पछी रहेको छ भने समान खेल १ अंक कम भएर […]

Ganesh thapa

April 23, 2016

थापाले अन्तिम अस्त्र प्रयोग गर्ने

दीपेन्द्र पोखरेल काठमाडौं – फिफाको अपिल कमिटिले आफ्नो अपिललाई पूर्ण रुपमा खारेज गर्दा आफुलाई निकै निराश बनाएको प्रतिबन्धित अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाले बताएका थिए । कात्तिकमा फिफाको एथिक्स कमिटीले भ्रष्टाचारको अभियोगमा १० बर्षे प्रतिबन्धका साथै झन्डै २१ लाख रुपैयाँ जरिवाना तोकेको थियो । त्यसविरुद्ध थापाले गरेको अपिललाई अपिल कमिटिले शुक्रबार […]

April 23, 2016

पोखरा कपको उपाधि मनाङलाइ

पोखरा ११ वैशाख लक्ष्मी हुण्डाइ मनाङमस्र्याङदी क्लबले पोखरामा आयोजित पााचौ मनकामना केवलकार पोखरा कपको उपाधि चुमेको छ । पोखरा रंगशालामा आज भएको फाईनल खेलमा विभागिय टिम आर्मी क्लबलाई ५—० को फराकिलो अन्तरले हराउदै मनाङले उपाधि जितेको हो । विजेता मनाङले उपाधि सहित नगद ५ लाख ५ हजार ५ सय ५५ रुपैय नगद हात पारेको छ […]

April 23, 2016

फिफाको अपिल कमिटीले थापाको अपिल पूर्ण रुपमा खारेज गर्यो

दीपेन्द्र पोखरेल काठमाडौ – फिफाको अपिल कमिटीले अखिल नेपाल फुटबल संघ(एन्फा) अध्यक्ष गणेश थापाको अपिललाई शुक्रबार पूर्ण रुपमा खारेज गरेको छ । फिफाको आधिकारिक वेभसाइटले थापाको अपिल खारेज गरेको उल्लेख गरेको छ । फिफाको इथिक्स कमिटिले कात्तिक २९ भ्रष्टाचारको आरोपमा थापालाई १० बर्षको प्रतिबन्ध लाउँदै झन्डै २१ लाख रुपैयाँ जरिवाना तोकेको थियो । उनले आफुमाथिको […]

dhoni-rahane-m

April 22, 2016

कोहलीको बैंगलोरसँग धोनीको पुने पराजित

जारी आइपिएलमा निकै रोमान्चक खेलमा  बैंगलोरले पुने लाई १३ रनले हराएको छ  । पहिले ब्याटिङ गरेको बैंगलोरले कप्तान कोह्ली र डि भिलिएर्सको १५५ रनको साझेधारीमा १८६ रनको लक्ष्य दिएको थियो  । कोह्ली ले ८० र डि भिलिएर्स ले ८३ रन जोडेका थिए  । जवाफमा उत्रेको पुनेको लागि ओपनिङ आएका डु प्लेसी टिक्न नसक्दा र पहिलो विकेटमा आएका केभिन पिटर्सन घाइते भएर […]

rohit Bishal

April 22, 2016

गोलकिपर बिशाल विवाह बन्धनमा बाधिए

राष्ट्रिय टोलीका गोलकिपर बिशाल श्रेष्ठ शुक्रबार इलिशा श्रेष्ठसँग विवाह बन्धनमा बाधिएका छन् । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीका पूर्व गोलकिपर विशाल र इलिशाबीच लामो प्रेम सम्बन्ध थियो । कपन बस्दै आएका विशालको विवाहमा फुटबल खेलाडी बिमल घर्तीमगर, रोहित चन्द , सुशिल केसी , सरोज दहाल सहभागी भएका थिए । गत बर्ष राष्ट्रिय लिग खेलेपछि मनाङसँगको उनको […]

Nawayug

April 22, 2016

पोखरामा आर्मी र मनाङ फेरी भिड्ने, कसले मार्ला बाजी

पोखरा (हाम्रो खेलकुद) – चार महिनाको बीचमा लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी पोखरामा नकआउट उपाधिका लागि भिड्दैछन् । धरानलाई बिहीबार १-० ले हराउँदै आर्मीले मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिताको फाइनलमा मनाङगको भेट पक्का गरेको थियो । अघिल्लो दिन मनाङले अर्को विभागिय टोली एपिएफमाथि ५-० को जित निकाल्दै अघि बढेको थियो । माघमा पोखरामा […]

April 22, 2016

सान्चेजको दुई गोलमा आर्सनल विजयी

लन्डन (एजेन्सी)- इड्लिस प्रिमियर लिग अन्तिम चरणतर्फ अघि बढिरहँदा रोमाञ्चक बन्दै गएको छ । अलेक्स सान्चेजको २ गोलमा आर्सनलले गए राती वेस्टब्रुमलाई २-० ले हराउँदै शीर्ष ४ मा पर्ने सम्भावनालाई थप मजबुद बनाएको छ । जितपछि आर्सनल तेस्रो स्थानमा उक्लदा म्यानचेस्टर सिटी चौथो स्थानमा खस्केको छ । अघिल्ला दुई खेल बराबरीमा चित्त बुझाएको आर्सनलका लागि बिहीबार […]

Success

Thank you for your time.