December 29, 2016
दिपेन्द्र पोखरेल (धरान) – सातौ राष्ट्रिय खेलकुदमा फुटबल फाइनल खेलमा एपिएफ र आर्मी भिड्ने भएका छन । धरानको एन्फा टेक्निकल सेन्टरमा भएको टाइ ब्रेकरमा आर्मिले मध्यमाञ्चललाइ हराउदै एपिएफसङ फाइनलमा स्थान पक्का गरेको हो । बुधबार भएको खेलमा निर्धारित समय र अतिरिक्त समय गोल रहित बराबरिमा सकिएपछी खेलको निर्णय टाइब्रेकरले लगाएको हो । अतिरिक्त समय सकिदा […]
December 28, 2016
दिपेन्द्र पोखरेल (बिराटनगर) – विश्वमै सबैभन्दा बढी फ्यान फलोइङ खेलाडीकै छन् । नेपाल पनि त्यसबाट अछुतो छैन । त्यसको एउटा उदाहरण पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको क्रिकेटलाई पछ्याउँदा थाहा हुन्छ । नेपाली क्रिकेटलाई पछ्याउने र नेपाली खेलाडीका पूर्वेली फ्यान यतिखेर दंग छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा समेत उच्च प्रदर्शनका साथ चर्चा कमाइरहेको नेपाली स्टार खेलाडी आफ्नै […]
December 28, 2016
इटहरी (हाम्रो खेलकुद) – पौडी खेलाडी शिरिष गुरुङ्गले एथलेटिक्स खेलाडीहरुलाई खेल सामाग्री सहयोग गरेका छन् । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको एथलेटिक्सका खेलाडीहरु आर्थिक अभावका कारण दौडमा लगाउने स्पाईक नलगाई खेलेको भनि विभिन्न संचार माध्ययमबाट समाचार सम्प्रेषण भए पछि गुरुङ्गले शिरिष फाउन्डेशन मार्फत सहयोग गरेका हुन् । उनले करिब ४५ हजार बराबरको स्पाईक, झोला, टिसर्ट […]
December 28, 2016
बिराटनगर (हाम्रो खेलकुद) – वैजनाथपुर भएको सुटिङको अन्तिम दिन पुरुष १० मिटर एयर राइफलमा आर्मीका सुसे चौधरीले स्वर्ण जिते । २ सय पूर्णाङकको फाइनलमा चरणमा सुसेले १८६ अंक जोडे । ओलम्पियन टीकाराम श्रेष्ठ दोश्रो भए । पूर्वाञ्चलका उनले १८३ अंक बटुले । तेश्रो स्थानमा चित्त बुझाएका मध्यपश्चिमाञ्चलका पवन घिमिरेले १६४ अंक ल्याए । सोही स्पर्धाको महिलामा […]
December 28, 2016
बिराटनगर (हाम्रो खेलकुद) – पुरुष हक्कीमा आर्मीले स्वर्ण हात पारेको छ । विराटनगरस्थित दिल्ली पब्लिक स्कुलमा भएको फाइनलमा आर्मीले सुदूरपश्चिमाञ्चललाई २–० गोलअन्तरले पराजित गर्यो । निर्धारित ७० मिनेटको १९ औं मिनेटमा सत्यनारायण चौधरीले आर्मीलाई १–० को अग्रता दिलाए । ६८ औं मिनेटमा अमित श्रीवास्तवले आर्मीका लागि दोश्रो गोल थपे । मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई ८–० गोलले हरायो । […]
December 28, 2016
बिराटनगर – ( हाम्रो खेलकुद ) – कबड्डीको पुरुष र महिला दुवैमा आर्मीले बुधबार स्वर्ण जितेको छ । मोरङको टंकीसुनवारी भएको पुरुष फाइनलमा आर्मीले मध्यमाञ्चललाई ४७–३० ले पराजित गर्यो । पश्चिमाञ्चल र एपीएफ क्लब संयुक्त रुपमा तेश्रो भए । महिलाको उपाधि भिडन्तमा आर्मीले प्रहरीलाई २४–२२ को झीनो अन्तरले हरायो । सुदूरपश्चिमाञ्चल र मध्यमाञ्चलले कांस्य जिते । […]
December 28, 2016
धरान (हाम्रो खेलकुद) – मध्यमाञ्चललाई हराउदै सातौ राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष बास्केटबलको उपाधि आर्मीले बुधबार जितेको छ । धरानको डिपोट स्कुलमा भएको फाइनलमा आर्मीले मध्यमाञ्चललाई ८३–७० ले पराजित गर्यो । पहिलो क्वाटरमा २४–१६ को अग्रता लिएको आर्मी दोश्रो क्वाटरमा १९–२२ ले पछि पार्यो । आर्मीले तेश्रोमा २०–१५ र चौथोमा २०–१७ को अग्रता बनाउदै उपाधि सुनिश्चितगर्यो […]
December 28, 2016
बिराटनगर (हाम्रो खेलकुद) – सफ्ट टेनिसको अन्तिम दिन भएको एक मात्र स्पर्धाको मिक्स डबल्समा मध्यमाञ्चलका निर्मलकाजी स्थापित र चन्द्रमाया राईको जोडीले बुधबार स्वर्ण जितेका छन् । वैजनाथपुरमा भएको फाइनलमा उक्त जोडीले आफ्नै क्षेत्रका एलिजा रन्जित र प्रदीप खत्रीको जोडीलाई ५–३ को सेटमा पराजित गरे । पूर्वाञ्चलका जर्जिया चौधरी र दिपेन्द्र थापा मगर तथा मध्यमाञ्चलका […]
December 28, 2016
धरान (हाम्रो खेलकुद)– विभागिय डर्बीमा नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै एपिएफ सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको फाइनलमा पुगेको छ । अर्को फाइनल पुग्ने टोलीको भने बिहीबारमात्र टुंगो लाग्ने भएको छ । नेपाली सेनाको आर्मी र मध्यमाञ्चलबिच टाइब्रेकर साँझ परेका कारण हुन नसकेपछि फाइनल पुग्ने टोलीको छिनोफानो बिहीबार बिहान मात्र हुने भएको छ । निर्धारित र […]
December 28, 2016
दिपेश तिमल्सिना सिलगुढी (भारत) – महिला साफ च्याम्पियनसिपको दोस्रो खेलमा बुधबार माल्दिभ्सलाई ९-०ले पराजित गर्दै नेपालले सेमिफाइनल यात्रा लगभग पक्का गरेको छ । हेरौ खेलका केहि तस्बिर ।