December 30, 2016
दिपेन्द्र पोखरेल धरान – मध्यपञ्चिमाञ्चलले दुई बर्षपछि हुने आठौं राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारी पाएको छ । धरान एन्फा टेक्निकल सेन्टरमा शुक्रबार सातौं राष्ट्रिय खेलकुदको समापनका दौरानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव केशवकुमार विष्टले आठौं राष्ट्रिय खेलकुद मध्यपश्चिमाञ्चल २०७५ लेखिएको झन्डा मध्यपश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीलाई झन्डा हस्तान्तरण गरेका थिए । उपराष्ट्रपति […]
December 30, 2016
दिपेश तिमल्सिना सिलगुढी (भारत)– नेपाल समूह एको विजेताका रुपमा भारतको सिलगुढीमा जारी महिला साफ च्याम्प्यिनसिपको सेमिफाइनलमा पुगेको छ । कञ्चनजंगा मैदानमा शुक्रबार समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई १–० ले हराएको नेपाल समूह चरणबा सबै तीन खेल्दै अन्तिम चा चारमा पुगेको हो । खेल सकिन दुई मिनेट बाँकी रहँदा सपना मल्लको कर्नर श्रीलंकाका रक्षकले रोक्न खोज्दा […]
December 30, 2016
दिपेन्द्र पोखरेल धरान – विभागीय टोली एपिएफ क्लब पहिलो पटक फुटबलमा राष्ट्रिय च्याम्पियन बनेको छ । सातौं राष्ट्रिय खेलकुदको अन्तिम दिन शुक्रबार अर्को विभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई २–० ले हराउँदै एपिएफले स्वर्ण पदक जितेको हो । धरानस्थित एन्फा टेक्निकल सेन्टरमा फाइनलमा दुवै गोल अन्जन बिष्टले गरेका थिए । उनले दुवै गोल पहिलो […]
December 30, 2016
नेपाल १ -० श्रीलंका नेपाली समय: २:१५ सिलगुढी, भारत दिपेश तिमल्सिना (सिलगुढी) – चौथो महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज तेस्रो खेलमा श्रीलंकाको सामना गर्दैछ । खेलको प्रत्यक्ष अपडेट यहाँ पाउन सक्नुहुनेछ । कृपया अपडेडका लागि पेज रिफ्रेस गर्दै गर्नुहोला । सुरुआती ११ नेपाल: अन्जना राना मगर(किपर); गिता राना, पुनम जार्झा मगर, हिरा कुमारी भुजेल, मनमाया […]
December 30, 2016
दिपक बोहोरा ,पाँचथर पुर्वाञ्चलमा जारी सातै राष्ट्रिय खेलकुलको समापनको दिन पाँचथरको सदरमुकाम फिदिममा आजदेखी पुर्वि पहाडकै प्रतिष्ठत फुटबल प्रतियोगिता फाल्गुनन्द गोल्डकपको आठौँ संस्करण सुरु हुने छ । फिदिम उच्च मा.बि को खेलमैदानमा सञ्चालन हुने प्रतियोगिता नेकपा माओबादि केन्द्रका नेता तथा सांसद एवम स्थानिय बिकास राज्य मन्त्री माननिय श्रीप्रसाद जबेगुले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक फिदिम […]
December 30, 2016
एजेन्सी (स्पेन) – पोर्चुगलका कप्तान एवं रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाइ अनुबन्धन गर्न एक चाइनिज क्लबले रियल म्याड्रिडलाइ तिन सय मिलियन युरोको प्रस्ताव राखेको खुलासा भएको छ। रोनाल्डोका एजेन्ट जोर्गे मेंडेसका अनुसार उक्त क्लबले रोनाल्डोलाइ अनुबन्धन गर्न रियल म्याड्रिडलाइ तिन सय मिलियन दिने र रोनाल्डोको मासिक तलब पनि ८ मिलियन युरो दिने प्रस्ताब राखेको […]
December 29, 2016
सातौ राष्ट्रिय खेलकुद काठमाडौं (हाम्रो खेलकुद)– सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता बिहीबार फेन्सिङ महिला स्याबरमा अस्मिता बस्नेतले स्वर्ण, तुलसा बुढाथोकीले रजत तथा रविन थापा र सुकमाया घिसिङ्गले कांस्य पदक जितेका छन् । त्यस्तै पुरुष स्याबरमा एपिएफका जयराज अवस्थीले स्वर्ण, एपिएफकै प्रकाश कुँवरले रजत तथा सेनाका अमित भण्डारी र पश्चिमाञ्चलका खुशीमान गुरुङ्गले कांस्य पदक जितेका छन् । […]
December 29, 2016
सातौं राष्ट्रिय खेलकुद विराटनगर (हाम्रो खेलकुद)– एपिएफ र नेपाली सेनाको त्रिभुवन आर्मीबीच सातौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेटको उपाधिका लागि भिड्ने भएका छन् । बैजनाथपुरको खेल मैदानमा भएको पहिलो सेमिफाइनलमा एपिएफले मध्यमाञ्चललाई र सागर पुन र अनिल को अर्धशतकको मद्दतमा आार्मीले नेपाल पुलिस क्लबलाई ८ विकेटले हरउाँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनल टस जितेर […]
December 29, 2016
चन्द्रगढी (हाम्रो खेलकुद)– सातौँ राष्ट्रिय खेलकुद अन्तर्गत बक्सिङको समापनको अवसरमा नेपालका पूर्व राष्ट्रिय बक्सरलाई सम्मान गरिएको छ । नेपालमा बक्सिङको विकास र विस्तारमा लामो समय खर्चिएका बक्सरलाई नेपाल बक्सिङ संघले सम्मान गरेको हो । बक्सिङ संघले १६ पूर्व बक्सरलाई सम्मान गरेको छ । सम्मानित हुने बक्सरमा मथुरादास नेवा,सुरेसशिंह आलेमगर,नैन कुमार थापामगर र मञ्जु जंग थापा,प्रविन तुलाधर,डम्बर […]
December 29, 2016
सातौं राष्ट्रिय खेलकुद चन्द्रगढी (हाम्रो खेलकुद)– बक्सिङमा नेपाल आर्मी महिला तथा पुरुष दुवैमा च्याम्पियन बनेको छ । सातौं राष्ट्रिय खेलकुद अन्तर्गत झापाको चन्द्रगढीस्थित मेची रंगशालामा सञ्चालन भएको प्रतियोगितामा आर्मी पुरुषमा ६ स्वर्ण,३ रजत र एक कास्य तथा महिलामा ५ स्वर्ण,२ रजत र एक कास्य जित्दै टिम च्याम्पियन बन्न सफल भयो । बिहीबार आर्मीका विष्णुप्रसाद घले, पुनम […]