January 2, 2017
म्यानचेस्टर (एजेन्सी)– दस खेलाडीमा सिमित हुनुका वावजुद म्यानचेस्टर सिटीले प्रिमियर लिगमा सोमबार बर्नलीलाई २–१ ले हराएको छ । अर्को खेलमा लिभरपुल २–२ को बराबरीमा रोकिएपनि सिटी तेस्रो स्थानमा यथावत रहेको छ । शीर्षस्थानको चेल्सीभन्दा एक खेल बढी खेलेको सिटी अझै ७ अंकले पछाडी छ भने बराबरी २० खेल खेलेको दोस्रो स्थानको लिभरपुलभन्दा २ अंकले पछाडी […]
January 2, 2017
काँकरभिट्टा (हाम्रो खेलकुद) – रुपन्देही ११ काँकरभिट्टामा जारी मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भुटानको फ्यान्स क्लब बिआरसीलाई ३–१ ले हराउँदै रुपन्देही काँकरभिट्टा गोल्डकप दोस्रो संस्करणको अन्तिम चारमा पुगेको हो । रुपन्देहीको जितमा दीपक राईले २ र लक्ष्मण रुचालले १ गोल गरेका थिए । बिआरसीका लागि रमेश केसीले गोल फर्काएका थिए […]
January 2, 2017
हेटौंडा (हाम्रो खेलकुद) – सिएमजी क्लब संकटा क्लब काठमाडौंले टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडा–१० स्थित फरेष्ट्री खेल मैदानमा जारी प्रतियोगितामा भुटानको डुकस्टार फुटबल क्लबको चुनौती १–० गोलअन्तरले पन्छाउँदै संकटाले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । संकटाले सेमिफाइनल प्रवेशका लागि बुधबार नेपाल आर्मीको सामना गर्नेछ […]
January 2, 2017
राकेश तिमल्सिना चितवन (हाम्रो खेलकुद)– रामपुरको कृषि तथा वनविज्ञान कलेजले चितवनमा जारी चौथो क्याची एसएसपी कप क्रिकेट प्रतियोगितामा सोमबार भरपुरको प्रेसिडेन्सी कलेजलाई १० विकेटले हराएको छ । विशाल चोकस्थित नौ बिगाहा मैदानमा टस जितेर ब्याटिङ रोजेको प्रेसिडेन्सीले निर्धारित २० ओभरका खेलमा १६ ओभरमा अलआउट हुँदै ६३ रन बनायो । सम्हालिन नसकेको प्रेसिडेन्सीका लागि सन्दीप शर्माले […]
January 2, 2017
दिपक बोहोरा पाँचथर (हाम्रो खेलकुद)– सुनसरीको एलाभेन एरोज आठौं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । तीन बर्षपछि घरेलु प्रतिस्पर्धात्मक फुटबलमा फर्केका हिमालयन शेर्पालाई ३–० ले हराउँदै एलाभेन एरोजको अन्तिम चारमा पुगेको थियो । तीन दिनअघि झापा ११ सँग पराजित हुँदै हिमालयन शेर्पा काँकरभिट्टा गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको थियो । खेलको ३० औं […]
January 2, 2017
पुस (हाम्रो खेलकुद)– कमल भण्डारीले १४ औं पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोगिताको ३५ बर्षमाथिको एकल उपाधि जितेका छन् । पोखरा रंगशालामा सोमबार भएको फाइनलमा श्रीराम मगरलाई ६–७,६–३ र सुपरटाईमा १०–७ ले आफ्नों पक्षमा पार्दै कमलले उपाधि जितेका हर् । गत बर्ष श्रीमारले कमललाई हराएको छ । कमलले उपाधिसहित ५० हजार, श्रीरामले २० हजार रुपैयाँ प्राप्त […]
January 2, 2017
पोखरा (हाम्रो खेलकुद) – पोखराको सहारा क्लबले आयोजना गर्ने आहा रारा गोल्डकप फुटबल प्रतियोगिता तयारी अन्तिम चरणमा पुगेको छ । पश्चिमाञ्चल क्षेत्रकै प्रतिष्ठित आहा रारा गोल्ड कपको १५ औं संस्करण माघको ४ गतेदेखि १५ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुदैछ । ‘प्रतियोगितामा सहभागि हुने १२ टिमको अबको केहि दिनमा लगभग पक्का हुदैछ, यसपाली पनि हामीले […]
January 2, 2017
दिपेश तिमल्सिना सिलगुढी (भारत)– नेपालविरुद्ध महिला साफ च्याम्पियनसिपको पहिलो हाफ भारतले १–० को अग्रता लिएको छ । पहिलो हाफका लागि एक मिनेट बाँकी रहँदा कमलादेवीले नेपालविरुद्ध गोल गरेकी थिइन् । रक्षक मनीष पानाले मैदानको मध्यभागमा निकालेको पासलाई अघि बढाउँदै कमलाले पेनाल्टी बक्सको दायाँ पट्टिबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो । नेपाल र भारतले […]
January 2, 2017
नेपाल १ -३ भारत नेपाली समय: २:१५ सिलगुढी, भारत दिपेश तिमल्सिना सिलगुढी – खेलको प्रत्यक्ष अपडेट यहाँ पाउन सक्नुहुनेछ । कृपया अपडेडका लागि पेज रिफ्रेस गर्दै गर्नुहोला । सुरुआती ११ नेपाल : एन्जिला तुम्वापो सुब्बा (गोलकिपर), गिता राना, पुनम जर्घा मगर, हिरा कुमारी भुजेल, मनमाया लिम्बु, अनिता बस्नेत, रेणुका नगरकोटी (कप्तान), दिपा राई, मन्जली कुमारी योन्जन, […]
January 2, 2017
दिपेश तिमल्सिना सिलगुढी (भारत)– झन्डै डेढ बर्षमा नेपाली फुटबलले एक पछि अर्को सफलताको सिढी चढ्दै आएको छ । त्यसमा मुख्यतः पुरुष टोलीले सफलता दिलाएको छ । यद्दपी, महिला टोलीको प्रदर्शन पनि कमजोर भएन थिएन । मात्रै महिला टोली च्याम्पियन बनेर फर्कन सकेको छैन, जसरी चारवटा प्रतियोगितामा नेपाली पुरुष टोली विजेता बन्न सफल भएको छ । […]