default_image

ताजा समाचारहरु

May 9, 2016

लालीगुरास र स्किब्सको जित

काठमाडौं, बैशाख २७ गते । लालीगुरास र स्किब्सले प्रथम बीएनए अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार जित हात पारेका छन् । लालीगुरासले नेपाल मोडेललाई ३२–२७ ले पराजित गर्‍यो । लालीगुरासको जितमा देवकुमार तामाङले १२ अंक योगदान गरे । स्किब्सले आयोजक बसुन्धारा नेपाल एकेडेमी (बीएनए) ‘बी’ लाई १७–१० ले हरायो ।विजयी टिमका लागि सञ्जयले १४ अंक […]

May 9, 2016

आन्तरिक स्नुकर प्रतियोगितामा डिकेन पहिलो

काठमाडौं खेल मण्डल (एनआरटी)को २४ औं आन्तरिक स्नुकर प्रतियोगितामा डिकेन सुवाल पहिलो भएका छन् । बेस्ट अफ नाइनको फाइनलमा डिकेनले राजु केसीलाई ५–२ फ्रेममा पराजित गरे । बविनप्रधान र राजेन्द्र शाक्य संयुक्त रुपमा तेश्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमश: ५ हजार, ३ हजार र १/१ हजार नगद पुरस्कार पाए । प्रतियोगितामा सर्वाधिक […]

May 9, 2016

कार्कीको लपु–लुम्बिनी दौड

धावक रामसुन्दर कार्की ललितपुरको जावलाखेलदेखि लुम्बिनीसम्म दौड्ने भएका छन् । यसअघि पााच पटक उपत्यकादेखि लुम्बिनीसम्म दौडिसकेका कार्कीले छैटौं पटकको दौड जेठ ५ गतेदेखि प्रारम्भ गर्ने भएका छन् । कार्की बुद्धजयन्तीका दिन जेठ ८ गते बिहान लुम्बिनी पुग्ने बताइएको छ । त्यसदिन कार्की लुम्बिनीमा बुद्धजयन्तीका अवसरमा हुने र्‍यालीमा पनि सहभागी हुने छन् । दौडका दौरान कार्कीलाई […]

May 9, 2016

पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक

पोखरा, २६ बैशाख नेपाल खेलकुद पत्रकार मंच कास्कीको आयोजनामा पोखरामा पहिलो पटक हुने पोखरा स्पोर्टस् अवार्ड–२०७२ मा विभिन्न विधाको मनोनयन सार्वजनिक गरिएको छ । पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा मंचले ५ विधामा उत्कृष्ट १ जनालाई अवार्ड प्रदान गर्ने जानकारी दिएको छ । लाइफ टाइम एचिभमेन्ट अवार्ड विधामा वरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापा सम्मानित हुने छन् । जुरी कमिटीको सिफारिस र […]

May 9, 2016

वडास्तरिय फुटबल खेलको उपाधि फिदिम वडा नंं. १ लाई

दिपक बोहारा ,पाचथर फिदिम नगरपालिका धोषणा भएको २ वषर््ा पुगेको अबसरमा फिदिम नगरपालीकाले आयोजना गरेको वर्डास्तरिय फुटबल प्रतियोगिताको उपाधि वडा नंं. १ ले जितेको छ । शनिबार फिदिम उच्च मा.बिको खेल मैदानमा भएको फाइनल खेलमा वडा नंं. १ ले वडा नंं. ४लाई पराजित गरेको हो । निकै रोमाञ्चक खेलमा वडा नंं. १ का सञ्जु तामाङले २६ औ मिनेटमा गरेको गोलनै […]

messi and ronaldo

May 9, 2016

अन्तिम दिनमा बार्सा र रियल मात्र उपाधी दौडमा

एथ्लेटिको म्याड्रीडको हार सङै एथ्लेटिको ला-लिगा को उपाधी दौडबाट बहिरिएको छ । अंक तालिकाको पुछारमा रहेको  लेभान्टे सँग २-१ को हार पछि एथ्लेटिको उपाधी दौडबाट बहिरिएको हो । त्यस्तै बार्सिलोनाले इस्प्यान्योल बिरुद्ध ५-०को सहज जित दर्ता गर्दै आफुलाई रियल बिरुद्ध १ अंक आगडी राखेको छ । बार्सिलोनाले यस सिजनको अन्तिम खेल जिते उपाधी जित्ने छ । बार्सिलोनाका लागी लुइस […]

May 9, 2016

इन्डीएन्सको लज्जास्पद हार

इन्डियन प्रिमिएर लिग (आई.पी.एल) अन्तर्गत आइतबार भएको खेलमा सनराइजर्स हैदरबाद र गुजरात लायन्सले जित हात पारे | आशा गरिएका ब्याट्सम्यान चल्न नसकेपछि १७८ रन पछ्याएको मुम्बई इन्डिएन्सले जम्मा ९२रन मात्र बनाउन सक्यो| मुम्बईको इनिंग्समा हरभजन सिंहले २१ रन बनाएका थिए भने पाण्ड्या र पोलार्डले १७ र ११ रन बनाए, अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक छुन […]

May 9, 2016

च्याम्पियन्स लिगमा म्यानचेस्टरको एकमात्र क्लब खेल्ने

प्रिमिएर लिग अन्तर्गत आइतबार भएको खेलमा म्यानचेस्टर सिटि र आर्सनलले २-२ को बराबरी खेलेपछि म्यानचेस्टरको एकमात्र क्लबले च्याम्पियन्स लिगमा खेल्न पाउने समीकरण अगाडी आएको हो| आठौँ मिनेत्न्म सर्जियो अगुएरोको गोलले खेलमा अगाडी बढेको सिटीले दुइ मिनेट पश्चात ओलिभिएर जिरुको गोलसंगै आर्सनल १-१ स्कोर बनाउदै खेलमा फर्कियो| तर ५१औंकेभिन डे ब्र्युएनले एकल प्रयासमा शानदार गोल गरेपछि […]

Nepal

May 9, 2016

फाइनलमा नेपाल र भारत भिड्दै

कतारमा जारी चौथो एसियन आप्रबासी प्रतियोगिताको फाइनलमा नेपाल आगामी मे २० मा भारत सँग भिड्दै छ  । कतारको अलथुमामास्थित टेक्निकल मैदानमा शुक्रबार राती सम्पन्न सेमिफाइनल खेलमा जोर्डनलाई ३-२ले कठिनसँग जित्दै फाइनलमा पुगेको हो । नेपालले जापान (३-०), कोरिया (४-२), फिलिपिन्स (५-१), इण्डोनेसिया (६-१), श्रीलंका (४-०) र सिंगापुर (४-१)लाई हराउदै सेमिफाइनलको यात्रा तय गरेको थियो । भारतले भने लेबनानलाई […]

May 8, 2016

अन्जन र अनन्त स्पेन फर्किने

स्पेनको मार्बेला फुटबल क्लबमा प्रशिक्षण गरेर नेपाल आएका अन्जन बिस्ट र अनन्त तामङ पुन: स्पेन फर्किने छन । मार्बेला फुटबल क्लबको आधिकारिक फेसबुक पेजको कमेन्टमा जनाए अनुसार अन्जन र अनन्त दुबै मार्बेलामा खेल्ने कुरा जनाएको छ । यश अघि प्रशिक्षणमा गएका अन्जन र अनन्त यसपाली फुल टाइम खेलाडिका रुपमा जाने कुरा मार्बेलाको फेसबुकमा जनाइएको छ । […]

Success

Thank you for your time.