January 6, 2017
हेटौडा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब दोस्रो टुबोर्ग हेटौंडा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता–२०७३ को फाइनलमा प्रवेश गरेको छ । हेटौंडाको प्राइम पोलिक्लिनिक विजय युथ क्लबको चुनौती ४–१ गोलअन्तरले समाप्त पार्दै शनिबार हुने फाइनलमा मनाङ मस्र्याङ्दी क्लबसँग भेट पक्का गरेको हो । एक गोलले पछाडि परेको अवस्थामा चर्चित स्ट्राइकर नवयुगले खेल सकिन १६ सकेन्ड बाँकी रहेको […]
January 6, 2017
काँकरभिट्टा(हाम्रोखेलकुद)- जारी काँकरभिट्टा गोल्डकप प्रतियोगिताको दोस्रो संस्करणको उपाधिका लागि शनिबार एपीएफ र झापा ११ बीच फाइनल खेल हुँदैछ । धेरै मोफसल प्रतियोगिताको फाइनल एक आपसमा खेलिसकेका यी दुइ टोलिबिचको खेल प्रतिस्प्रधात्मक हुने देखिएको छ । भर्खरै सम्पन्न भनेको ७औ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेको एपिएफको टिम हेटौंडामा जारी हेटौंडा अन्तराष्ट्रिय गोल्ड कपको पहिलो खेलमै […]
January 6, 2017
काठमाडौं (हाम्रो खेलकुद) – आईटीएफ डिभिजन– २ च्याम्पियनसिप खेल्न नेपाली लनटेनिस टोली शनिबार थाइल्यान्डको बैंकक जाने भएको छ । प्रतियोगितामा समान ३–३ पुरुष/महिला गरी ६ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुष खेलाडीहरुमा सम्यकभूषण वज्राचार्य, आर्यन गिरी र आदित सुवेदी रहेका छन् भने महिलामा प्रेरणा कोइराला, अभिलाषा विष्ट र सलोनी तामाङ छन् । अभिलाषा भने […]
January 6, 2017
एजेन्सी – बंगलादेश बिरुद्ध ४७ रनको जीतमा मुख्य भूमिका निर्वाह गरेका न्युजिल्याण्डका ब्याट्सम्यान कोलिन मुन्रो टि-२० क्रीकेटमा शतक प्रहार गर्ने न्युजिल्याण्डका तेस्रो खेलाडी बनेका छन । टस जितेर पहिले बलिङ रोजेको बंगलादेशले १९६ रनको लक्ष्य पाएको थियो । कुनै रन नजोड्दै इनिङ्सको पहिलो बलमा विकेट गुमाएको न्युजिल्याण्ड मुन्रोको १०१ रन र ब्रुसको ५९ रनको योगदानले निर्धारित […]
January 6, 2017
एजेन्सी – पहिलो इनिङमा अष्ट्रेलियाको सिडनी क्रिकेट मैदानमा भएको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन ७८ बलको सामना गर्दै वार्नरले शतक प्रहार गर्दा अष्ट्रेलियन मैदानमा लन्च अगाडि शतक प्रहार गर्ने उनि पहिलो खेलाडी बनेका थिए । त्यस्तै अष्ट्रेलियाको दोस्रो इनिङमा अर्धशतक प्रहार गर्दै उनले आफ्नो नाममा अर्को कीर्तिमान बनाएका छन । २३ बलमा आफ्नो अर्धशतक पुरा […]
January 6, 2017
काठमाडौं (हाम्रो खेलकुद) – १६ सहभागीहरू सहित कीर्तिपुर स्थित क्रिकेट मैदानमा आगामी मंगलबार (पोष २६ ) देखि काठमाडौं क्रिकेट प्रशिक्षण केन्द्र (केसिटिसि)को आयोजना र रुस्लान क्रिकेटको मुख्य प्रायोजनमा रुस्लान टि-२० क्रिकेट प्रतियोगिता सुरु हुँदै छ । त्रिभुवन आर्मी क्लब , सशस्त्र प्रहरी बल (एपिएफ) , खहरे क्रिकेट क्लब (धादिङ) , पिसी फाइटर ११ , रोयल […]
January 6, 2017
बिल्बाओ (एजेन्सी) – नौं खेलाडीमा सिमिति भएर पनि एथ्लेटिक बिल्बाओले कोपा डेल रेको अन्तिम १६ को पहिलो लेगमा बार्सिलोनालाई २–१ ले हराएको छ । पहिलो हाफमा तीन मिनेटको फरकमा दुई गोल गरेको बिल्बाओले दास्रो हाफमा ९ खेलाडीमा सिमित भएर पनि नतिजा आफ्नो पक्षमा पारेको थियो । अरिट्ज अदुरिजले २५ औं र इनाकी विलियम्सले २८ औं […]
January 6, 2017
एजेन्सी – युरोपियन फुटबल महासंघ (युइएफा)ले घोषणा गरेको साल २०१६को सर्वोत्कृष्ट टोलीमा मेस्सी. रोनाल्डो र ग्रिज्मन सहित स्पेनी लिगमा खेल्ने खेलाडीको बाहुल्य रह्यो। युइएफाले घोषणा गरेको टोलीमा इङ्गलिश प्रिमिएर लिगका कुनै पनि खेलाडी परेनन्। टोलीमा स्पेनिश ला लिगाको आठ खेलाडी सामेल छन् भने इटालियन दुइ र जर्मन लिगका एक खेलाडीको नाम रहेको छ। गोलकिपरमा युभेन्टसका जियानलुइजी […]
January 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दश टोलिको सहभागिता सहित पुष २३ बाट सुरु हुने ढोरपाटन महिला डबल लिग भलिबल च्यामिपयनसिपको सम्पूर्ण तयारी पूरा भएको छ । बिहिबार पत्रकार सम्मेलनमा १२ औं संस्करणको तयारी पुरा भएको जानकारी आयोजक ढोरपाटन क्लबले दिएको हो । सर्वाधिक पुरस्कार रासीको प्रतियोगितामा विजेताले ३ लाख २० हजार प्राप्त गर्नेछ भने दोस्रो हुनेले १ लाख ६० […]
January 5, 2017
धनगढी (हाम्रो खेलकुद) – प्रथम अन्तराष्ट्रिय आमन्त्रित सुदुरपश्चिम खप्तड गोल्डकपको बिहीबारको उद्घाटन खेलमा भारतको पञ्जाब फुटवल क्लब विजयी भएको छ । धनगढी रंगशालामा नेपालगज ११ लाई ३–२ ले हराउँदै पञ्जाव दोस्रो चरणमा पुगेको छ । पञ्जाबका लक्कीले २ र रिमीले १ गोल गरे । नेपागंजका लागि विक्रम सिंह ठकुरीले एक गोल गरे भने एक गोल […]