January 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चले नेपाल इस्पोर्ट्स एसोसिएसन (नेसा)सँगको सहकार्यमा नेपालमा इ स्पोर्ट्सको मुभमेन्टलाई सशक्त बनाउन यो खेलसम्बन्धी नो योर गेम कार्यक्रम सञ्चालन गरेको थियो। अन्तर्राष्ट्रिय शिक्षा दिवसको अवसरमा नेपाल खेलकुद पत्रकार मञ्चअन्तर्गत रहेको एनएसजेएफ एकेडेमी र नेसाले नेपालका खेल पत्रकारलाई इस्पोर्ट्सबारे विस्तृत ज्ञान दिन पनि सो कार्यक्रमको आयोजना गरिएको हो । थापाथलीस्थित […]
January 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली एपिएफ क्लबले एनसेल पाँचौ टाइगर कप भलिबलको महिलातर्फ लगातार दोस्रो खेल जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतवारको पहिलो खेलमा एपिएफले टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबलाई सोझो सेटमा पराजित गरेको छ । एपिएफले डायमण्डलाई २५-२२, २५-२३ र २५-२१ को सेटमा पराजित गर्यो । आजबाट प्रतियोगितामा लिग चरणका खेलहरु […]
January 27, 2025
एजेन्सी – साउदी प्रो लिगमा अल नासरले अल फताहमाथि ३-१ को जित हासिल गरेको छ । अल अवाल पार्कमा आइतवार नासरले फताहलाई पराजित गरेको हो । नासरको जितमा मोहम्मद सिमांकन र क्रिस्टियानो रोनाल्डोले गोल गरे । फताहले नासरलाई आत्मघाती गोल उपहारस्वरुप दियो । फताहका लागि मुराट ब्याट्नाले सान्त्वना गोल गरे । खेलको ४१औं मिनेटमा नै […]
January 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिग फुटबलको फाइनलमा प्रवेशका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले आज एकअर्काको सामना गर्नेछन्। विभागीय डर्बीका रुपमा रहेको लिगको दोस्रो क्वालिफायरमा आर्मी र पुलिस आमने सामने हुन लागेका हुन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । इलिमिनेटर खेलमा बागमती युथ क्लबलाई १-० ले […]
January 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालकाे घरेलु मैदानमा त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज खेल्ने थाइल्याण्डको टोलीको घोषणा भएको छ । थाइल्याण्ड क्रिकेट संघले आइतवार १४ सदस्यीय टोलीको घोषणा गरेको हो । त्रिकोणात्मक सिरिज टियु क्रिकेट मैदानमा बिहीवारबाट सुरु हुँदैछ । त्रिकोणात्मक सिरिजमा नेपाल, थाइल्याण्ड र नेदरल्याण्ड्सको महिला टोलीको सहभागिता रहनेछ । थाइल्याण्डको पहिलो खेल ३१ जनवरीका दिन […]
January 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित गल्फ जायन्ट्स अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा लगातार दोस्रो जित हासिल गरेको छ । आइतवार भएको खेलमा गल्फले सारजहा वारियर्सलाई ६ विकेटले पराजित गरेको हो । गल्फले सातौं खेल खेलिसक्दा पनि दीपेन्द्रलाई डेब्युको अवसर दिएको छैन । १ सय ७२ रनको लक्ष्य गल्फले निर्धारित […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]
January 27, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले इङ्ग्लिस प्रिमियर लिगमा फुलहमविरुद्ध कठिन जित दर्ता गरेको छ । युनाइटेडले आइतवार फुलहमलाई १-० ले हराएको हो । फुलहमको घरेलु मैदान कार्भेन कटेजमा पाहुना टोलीका लागि लिस्यान्द्रो मार्टिनेजले गोल गरे । खेलको ७८औं मिनेटमा मार्टिनेजले गरेको गोल युनाइटेडलाई जित दिलाउन पर्याप्त बन्यो । जितसँगै युनाइटेड २३ खेलमा २९ अंक जोडेको लिगको […]
January 27, 2025
एजेन्सी – स्पेनिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सियालाई फराकिलो अन्तरले पराजित गरेको छ । बार्सिलोनाले आइतवार भ्यालेन्सियालाई ७-१ ले हराएको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन फिर्मिन लोपेजले २ , फ्याङकी डी जोङ, फेरान टोरेस, राफिन्हा र रोबर्ट लेवान्डोवस्कीले समान १ गोल गरे । १ गोल आत्मघाती भयो । भ्यालेन्सियाका लागि ह्युगो डुरोले गोल गरे […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]