default_image

ताजा समाचारहरु

May 29, 2016

सीसीआरसीलाई स्किम्स कप

काठमाडौं, जेठ १६ गते । सीसीआरसी ‘बी’ ले प्रथम स्किम्स कप खुला थ्री बाइ थ्री छात्र बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । महाराजगन्ज, चक्रपथस्थित आयोजक स्किम्सको कोर्टमा भएको फाइनलमा सीसीआरसीले नासालाई २१–१८ ले पराजित गर्‍यो । सीसीआरसीको जितमा आशिष बस्नेत र थिलेन शेर्पाले समान १०–१० तथा करण केसीले १ अंक जोडे । हिमालयन ह्याप्पी […]

Bishal Rai

May 29, 2016

अग्रता बचाउन नसक्दा नेपाल लाओस बिरुद्ध बराबरमा रोकियो

बिशाल राइको दोस्रो हाल्फको अग्रता जोगाउन नसक्दा नेपाल र लाओस बिरुद्धको खेल १-१ को बराबरिमा सकिएको छ । पहिलो हाल्फमा गोल रहित बराबर रहेको नेपालले दोस्रो हाल्फमा केहि आक्रामक देखियो ।  ७७ औं मिनेटमा मिडफिल्डर बिशाल राईले पेनाल्टी एरियाबाट प्रहार गरेको बल गोलमा परिणत भए पछी नेपालले खेलमा अग्रता लिएको थियो  । तर नेपाल ले त्यो […]

May 29, 2016

लाओस बिरुद्ध सुरुवाती ११ घोषणा

नवयुग श्रेष्ठ र भरत खवासलाई अगाडी सुरु गराउदै जापानी प्रशिक्षक ले अनिल गुरुङलाई बेन्चमा राखेका छन  । लाईभ कसरी हेर्ने ?  त्यस्तै गोल मा कोजी ले किरण चेम्जोङ लाई छानेका छन । किरन चेम्जोङ (गोलकिपर) , बिराज (कप्तान), आदित्य , अनन्त, रबिन, अन्जन, सुजल्, बिक्रम , बिशाल्, भरत , नवयुग

Kohli

May 29, 2016

आइपिएल फाइनल प्रतिस्पर्धात्मक हुने कोहलीको विश्वास

बैंगलरु (एजेन्सी) – रोयल च्यालेन्सर्ज बैंगलोरले आज घरेलु मैदानमा इन्डियन प्रिमियर लिग (आइपिएल–९) को फाइनलमा सनराइजर्स हैदराबादको सामना गर्नेछ । बैंगलोरका कप्तान विराट कोहलीले फाइनल प्रतिस्पर्धात्मक र स्तरीय हुने बताएका छन् । यसअघि दुई पटक फाइनल खेल्दा पनि बैंगलोर उपाधि जित्न सकेको छैन । २००९ मा दक्षिण अफ्रिकामा डेक्कन चार्जस र त्यसको दुई बर्षपछि चेन्नइ […]

Nepal

May 29, 2016

नेपाल र लाओस आज भिड्दै – लाईभ कसरी हेर्ने ?

अनिल गुरुङ को कप्तानीमा नेपाल आज लाओस सँग मैत्रीपुर्ण फुटबल खेल्दै छ । यो फिफा मान्यता प्राप्त खेल हो । फिफा बरियतामा १८० औ स्थानमा रहेको नेपालले १७६ औ स्थानमा रहेको लाओसलाई हराएमा नेपालको फिफा र्‍यान्किङमा सुधार आउने छ । लाईभ कसरी हेर्ने ? समय : साँझ ५:१५  , नेपाली समय उक्त फुटबल खेल नेपालमा […]

May 28, 2016

रियल मड्रिडलाई ११ औं पटक च्याम्पियन्स लिग

मिलान (एजेन्सी) – स्पेनको रियल मड्रिडले ११ औं पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । सहरी प्रतिद्वन्द्वि एट्लेटिको मड्रिडलाई टाइब्रेकरमा ५–३ हराउँदै रियालले उपाधि जितेको थियो । रियलका लागि लुकास भाजक्वेज, मार्सेलो, गेराथ बेल,सर्जियो रामोस र क्रिस्टियानो रोनाल्डो गोल गरेका थिए । एट्लेटिकोका एन्टोनी ग्रेजमन, गावि र साउन निगुजले गोल गरे भने युवानफ्रानको […]

May 28, 2016

च्याम्पियन्स लिगको ९० मिनेट १–१ बराबरी

मिलान (एजेन्सी)– निर्धारित ९० मिनेटको खेल सकिन १२ मिनेट बाँकी रहँदा याननिक कारस्कोले बराबरी गोल फर्काएपछि च्याम्पियन्स लिग फाइनल थप समय तिर गएको छ । निर्धारित समय १–१ बराबरीमा टुंगिएको छ । कप्तान सर्जियो रामोसले नजिकबाट गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । १५ औं मिनेटमा टोली क्रुसको फ्रिकिकलाई गेराथ बेलले फ्लिक हेड गरेपछि नजिकबाट […]

May 28, 2016

च्याम्पियन्स लिग फाइनलमा रियलको अग्रता

मिलान (एजेन्सी) – युरोपियन च्याम्पियन्स लिग फुटबल फाइनलको पहिलो हाफमा रियल मड्रिडले १–० ले अग्रता लिएको छ । सहरी प्रतिद्वन्द्वि एट्लेटिको मड्रिडविरुद्ध कप्तान सर्जियो रामोसले नजिकबाट गोल गर्दै रियललाई अग्रता दिलाएका हुन् । १५ औं मिनेटमा टोली क्रुसको फ्रिकिकलाई गेराथ बेलले फ्लिक हेड गरेपछि नजिकबाट रामोसले गोल गरेका हुन् । रामोस तीनै खेलाडी हुन्, जसले […]

real madrid vs atletico madrid

May 28, 2016

च्यम्पियन्स लिग फाइनलमा प्रभाव देखाउन सक्ने केही खेलाडी

मिलान (एजेन्सी) – अबको केही घन्टामा यस बर्षको युरोपियन च्याम्पियन्स लिगको विजेताको टुंगो लाग्नेछ । स्पेन जाने यसअघि नै पक्का भइसकेको च्याम्पियन्स लिग उपाधि जित्न फेरी एक पटक एकै सहरका रियाल मड्रिड र एट्लेटिको मड्रिड आमने सामने हुँदैछन् । दुई बर्षअघि पनि यी दुई टोलीनै फाइनलमा भिडेका थिए । जहाँ रियाल १० औं पटक उपाधि […]

budget nepal

May 28, 2016

सातौं राष्ट्रिय खेलकुदका लागि २० करोड

काठमाडौं – सातौं राष्ट्रिय खेलकुद अर्को बर्ष आयोजना हुने पक्का भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक बर्ष २०७३/७४ मने बजेट प्रस्तुत गर्ने क्रममा शनिबार सातौं राष्ट्रिय खेलकुदका लागि २० करोड रुपैयाँ छुट्टाएको छन् । छैटौं सकिएको छ बर्ष सम्म पनि सातौं राष्ट्रिय खेलकुद हुन सकेको छैन । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार विष्टले […]

Success

Thank you for your time.