January 30, 2017
दिपक बोहोरा झापा – झापामा जारी रमपम झापा गोल्ड कप अन्तरगत सोमबारको खेलमा ३ बर्ष पछि घरेलु फुटबलमा फर्केको हिमालयन शेर्पा क्लबले एपिएफ क्बललाइ ट्रइबेकरमा ३–२ गोल अन्तरले हराउदै हिमालयन शेर्पा क्लब रमपम झापा गोल्डकपको सेमिफाइनलमा प्रबेश गरेको छ । फोटो: सुरेन दाहाल अघिल्लो महिना काँकरभित्तामा मेचि नेत्रालय काँकरभित्ता गोल्ड कपमा झापा ११ संग पराजित […]
January 30, 2017
दिपक बोहोरा झापाम जारी रमपम झापा गोल्ड कप अन्तरगत सोमबार अहिले भइ रहेको एपिएफ क्लब र हिमालयन शेर्पा क्लब बिचको पहिलो हाफको खेल गोल रहित बराबरीमा सकिएको छ । पहिलो हाफमा दुबै टिमबाट गोल गर्ने राम्रा अबसर गुमाउदा अग्रता लिन बाट पनि बञ्चित रहे । पहिलो हाफमा हिमालयन शेर्पा क्लबलाइ दबाबमा राखे पनि एफिएफ अग्रता […]
January 30, 2017
दिपक बोहोरा(पाँचथर) – अधिल्लो महिना फिदिमा आयोजना भएको आठौ फाल्गुनन्द गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । सोमबार आयोजक फिदिम स्पोर्टिङ क्लबले फिदिममा पत्रकार सम्मेलनको आयोजना गरे हिसाब सार्वजनिकिकरण गरेको हो । फिदिममा पौष १५ गते बाट २४ गते सम्म चलेको प्रतियोगितामा आयतर्फ रु.२९,६३,७३१ रुपैँया रहेको जसमा सम्पुर्ण प्रयोजक ,चन्दा र टिकट बिक्री बाट […]
January 30, 2017
दिपक बोहोरा – झापामा जारी रमपम झापा गोल्डकप अन्तरगत आज सोमबार बिभागीए टिम एपिएफ क्लब र हिमालयन शेर्पा क्लब मैदानमा उत्रदैछन । बिर्तामोड स्थित डोमलाल रङशालामा ३ बर्ष पछि घरेलु फुटबलमा फर्केको हिमालयन शेर्पा क्लबले अधिल्लो महिना पुर्वमा भएको राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुस फुटबलमा स्वर्ण जितेको एफिएफ संग प्रतिस्प्रधा गर्न लागेको हो । एपिएफले आर्मिलाई फाइनलमा […]
January 30, 2017
स्पेन (एजेन्सी) – बार्सिलोनाका स्टार खेलाडी नेयमारले आफ्नो इन्स्टाग्रामको प्रयोग गर्दै रेफ्रीमाथी व्यङ्ग्य प्रहार गरेका छन। स्पेनिश ला लिगा अन्तर्गत आइतबार भएको रियल बेटिस विरुद्धको खेलको दोस्रो हाफमा रेफ्रीको त्रुटिले गर्दा गोल नपाउदा बार्सिलोनाले बराबरीमा चित्त बुझाउनु परेको थियो । खेलको ७५ औँ मिनेटमा अलेग्रीयाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए थिए। त्यसको २ मिनेटपछी […]
January 30, 2017
एजेन्सी – बास्टियन स्वाइन्सटाइगरले उत्कृष्ट प्रदर्शन गरेपछि म्यानचेस्टर युनाइटेडले आइतबार भएको एफए कपको खेलमा विगन एथ्लेटिकलाई ४-०ले पराजित गर्यो। खेलको ४४औं मिनेटमा मराउन फेलाइनीको गोलमा असिस्ट प्रदान गरेका बास्टियनले ८१औं मिनेटमा टोलीको चौथो गोल गरेका थिए। युनाइटेडका लागि अन्य गोल भने क्रिस स्मलिङ र हेनरिक मखितार्यानको नाममा रह्यो। प्रशिक्षक जोसे मोरिन्होले एफए कपको खेलमा नियमित […]
January 30, 2017
एजेन्सी – स्पेनिश ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा रियल म्याड्रिडले रियल सोसिडाडलाई ३-०ले पराजित गरेको छ। पहिलो हाफको ३८औं मिनेटमा रोनाल्डोको पासलाई सदुपयोग गर्दै माटियो कोभाचिचले म्याड्रिडलाई सुरुवाति अग्रता दिलाएका थिए। क्रिस्टियानो रोनाल्डोले ५१औं मिनेटमा गोल गर्दै म्याड्रिडको अग्रता दोब्बर बनाए। अल्भारो मोराटाले ८२औं मिनेटमा गोल गरेपछि म्याड्रिडको ३-०को जित सुनिश्चित भएको थियो। […]
January 29, 2017
नागपुर (एजेन्सी) – अन्तिम ओभरमा जस्प्रित बुमराहले राम्रो प्रदर्शन गरेपछी १ सय ४५ रनको लक्ष्य जोगाउदै भारतले दोस्रो टि-२० जित्दै तिन खेलको श्रृंखलामा १-१ बराबरी गरेको छ । टस जितेर भारतलाई ब्याटिङ गर्न निम्त्याएको इङ्ल्याण्डसामु घरेलु टोलीले निर्धारित २० ओभरमा १४४/८ को स्कोर खडा गरेको थियो । भारतकोलागी केएल राहुलले सार्वाधिक ७१ रन जोडेका थिए । उनले […]
January 29, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा साबिक बिजेता एपीएफले बिजयी शुरुवात गरेको छ । एपीएफको हलचोक स्थित भलिबल कोर्टमा भएको उद्घाटन खेलमा एपीएफले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा हरायो । ज्योती चौधरीको कप्तानीमा कोर्टमा उत्रिएको एपीएफले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमाथी २५–२०,२५–९ र २५–१२ को सहज […]
January 29, 2017
हाम्रो खेलकुद – नेपाली महिला राष्ट्रिय टोलीले भारतको सिलिगुडीमा आयोजित चौथो साफ महिला फुटबल च्याम्पिएनसिपमा सेमिफाइनलसम्मको यात्रा गरेर घर फर्कियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको नेपालको लागि सेमिफाइनलमा तगारो बनेको थियो, उहि पुरानो प्रतिद्वन्दि भारत जसलाई नेपालले अहिलेसम्म पराजित गर्न सकेको छैन। समग्रमा नेपाल र भारतले अहिलोसम्म खेलेका खेलहरुमा नेपालले एक बराबरी गरेको छ भने […]