default_image

ताजा समाचारहरु

January 31, 2017

डिपिएललाई जगशक्तिको सात लाखको प्रायोजन

काठमाडौँ (हाम्रो खेलकुद) – धनगढी क्रिकेट एकेडेमी (डीसीए) र सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) को संयुक्त आयोजनामा चैत ५ देखि १९ सम्म हुने धनगढी प्रिमियर लिगले जगशक्ति टि.एम.टि बार को साथ पाएको छ। आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जगदम्बा इन्टरप्राइजेज प्रा.लि. को उत्पादन जगशक्ति टि.एम.टिले डिपिएललाई नगद रु. ७ लाख प्रायोजन गर्ने जानकारी दिइयो। यससंगै अब प्रतियोगिताको […]

January 31, 2017

कान्तिपुर हाफ म्याराथनको विजेतालाई स्कुटर

काठमाडौँ (हाम्रो खेलकुद) – हिरो कान्तिपुर हाफ-म्याराथनको सातौँ संस्करणको महिला र पुरुष हाफ म्याराथनको विजेताले नगद रु.५०,०००का साथै हिरो ड्यास स्कुटर प्राप्त गर्ने भएका छन्। आज आयोजित प्रतियोगिताको प्रेस सम्मेलनमा गतवर्षझैं हाफ म्याराथन(२१.१ किमी), कर्पोरेट-मिडिया (५ किमी) र व्हिल चियर (३ किमी) विधामा महिला र पुरुष दुवैतर्फा प्रतिस्पर्धा हुने जानकारी दिइयो। १८ वर्ष माथिका नेपाली […]

January 31, 2017

चेल्सी र लिभरपुल भिड्दै

एजेन्सी – इङ्गलिश प्रिमिएर लिग अन्तर्गत मंगलबार राती हुने खेलमा शिर्षस्थानमा रहेको चेल्सी र विगत केहि खेलमा कमजोर प्रदर्शन गरिरहेको लिभरपुल आमने सामने हुँदैछन। प्रिमिएर लिगको पछिल्लो तिन खेलमा जित हात पार्न असफल रहेको लिभरपुल गत सातामात्र लिग कप र एफए कप बाट बाहिरिएको थियो। लिभरपुलको कमजोर प्रदर्शनलाइ साडियो मानेको अनुपस्थितिसंग पनि जोडेर हेरिएको छ। […]

January 31, 2017

झापा गोल्डकपमा आर्मीले रुपन्देहीको सामना गर्दै

दिपक बोहोरा झापा –झापामा जारी दोश्रो रमपम झापा गोल्डकप अन्तरगत मंगलबार हुने खेलमा आज बिभागीय टोली त्रिभुवन आर्मी क्लबले रुपन्देही ११ गर्दैछ । पछिल्लो समय निकै राम्रो लयमा रहेको आर्मीविरुद्ध रुपन्देहिलाई जित निकाल्न कठिन हुने अनुमान गर्न सकिन्छ । टुबोर्ग हेटौडा गोल्डकप जितेको आर्मी गत साता आहा रारा गोल्डकपको सेमिफाइनल पुगेको थियो । आहामा आर्मी […]

January 31, 2017

आहा ! रारा गोल्डकप महापण्डित पौडेललाई टिभी उपहार

पोखरा (हाम्रो खेलकुद) –सहारा क्लव पोखराले आयोजना गरेको १५ औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता शनिबार सम्पन्न भइसकेको छ । प्रतियोगिताको प्रचार प्रसारमा सघाउन रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले आहा ! रारा गोल्डकप महापण्डित कार्यक्रम चलाएको थियो । त्यो कार्यक्रममा विजेता बन्नुभएका पोखरा २७ पुम्दीभुम्दीस्थित कालाबाङ घडेरीका अमृत पौडेललाई सोमबार टिभी हस्तान्तरण गरिएको छ । […]

January 31, 2017

रुस्लान आठौं सिमरा गोल्डकपको तयारी पुरा, उद्घाटन खेलमा आयोजक र सरस्वती भिड्ने

सिमरा (हाम्रो खेलकुद) – प्रतिष्ठत फुटबल प्रतियोगिताको रुपमा रहेको रुस्लान सिमराको गोल्डकपको आठौ संस्करणको तयारी पुरा भएको आयोजक नव जनजागृति युवा क्लबले जनाएको छ । माघ २० गते हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक र सरस्वती युथ क्लबबीच हुनेछ । प्रतियोगितामा ए डिभिजनका पाच र मोफसलका पाच गरी १० टिमको सहभागीता रहनेछ । प्रतियोगितामा ए डिभिजनका […]

January 30, 2017

मलेसियामा आयोजकलाई हिमालयन गोल्डकप फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा भएको हिमालयन गोल्डकप फुटबलको उपाधि आयोजक हिमालयन फुटबल क्लबले नै जितेको छ । डिकेएमभीएफसीलाई टाइब्रेकरमा हराउँदै हिमालयनले उपाधि जितेको हो । निर्धारित र थप समयमा ३–३ गोलको बराबरीपछि खेलको निर्णय टाइब्रेकरमा भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । उपाधिसँगै हिमालयनले १८ हजार आरएम (मलेसियन मुद्रा) प्राप्त गर्यो । डिकेएमभीएफसीले […]

nsjf-kaski

January 30, 2017

कास्की खेलकुद पत्रकार मञ्चलाई ५० हजार

पोखरा (हाम्रो खेलकुद ) –  नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कास्कीलाई गैर आवाशिय नेपाली संघ युकेका अध्यक्ष मुच्क्षेत्र गुरुङ्गले ५० हजार नगद प्रदान गरेका छन । गुरुङ्गले उक्त रकम मंचले २०७४ बैशाखमा आयोजना गर्ने पोखरा स्र्पोट्स अर्वाडका लागि प्रदान गरेका हुन । सहारा युकेले पोखरामा आयोजना गरेको कार्यक्रममा उनले उक्त रकमको चेक मञ्चका अध्यक्ष केशव पाठक […]

u-12-players

January 30, 2017

फुटबल खेल्न जापान जाँदै यू १२ का खेलाडी

पोखरा (हाम्रो खेलकुद ) – नेपालका पूर्व राष्ट्रिय खेलाडी एवंम् पोखरा निवासी बसन्त गौचनले नेपालका यू १२ का खेलाडीलाई जापान लैजाने भएका छन । उनले नेपालको फुटबल विकासका लागि भन्दै गत वर्ष बाट जापान लैजान थालेका हुन् । जापानमा हरेक वर्ष संचालन ‘कोपा तोरेरस’ फुटबल प्रतियोगिताका लागि १२ जना खेलाडीहरु मार्चको अन्तिम साता जापान जाने भएका हुन । उक्त […]

January 30, 2017

झापा गोल्ड कप: हिमालयन शेर्पाको नाटकीय जित

दिपक बोहोरा झापा –  झापामा जारी रमपम झापा गोल्ड कप अन्तरगत सोमबारको खेलमा ३ बर्ष पछि घरेलु फुटबलमा फर्केको हिमालयन शेर्पा क्लबले एपिएफ क्बललाइ ट्रइबेकरमा ३–२ गोल अन्तरले हराउदै हिमालयन शेर्पा क्लब रमपम झापा गोल्डकपको सेमिफाइनलमा प्रबेश गरेको छ । फोटो: सुरेन दाहाल अघिल्लो महिना काँकरभित्तामा मेचि नेत्रालय काँकरभित्ता गोल्ड कपमा झापा ११ संग पराजित […]

Success

Thank you for your time.