default_image

ताजा समाचारहरु

February 1, 2017

झापाको सेमिफाइनल यात्रामा मार्टिनको दुई गोल

दिपक बोहोरा झापा – आयोजक झापा ११ दोश्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । बिर्तामोडको डोमलाल रंगशालामा बुधबार सुदूर पश्चिम स्र्पोटस क्लबलाई ४–० ले हराउँदै प्रतियोगिताको अन्तिम चारमा पुगेको हो । झापाको जितमा अजयी मार्टिन कयोडे ले दुई गोल गरे भने अर्को गोल बुद्ध चेम्जोङले गरेका थिए । अर्को गोल आत्मघाती भएको […]

February 1, 2017

सहारा एकेडेमी अक्षयकोषका लागि मात्र २४ लाख संकलन

पोखरा (हाम्रो खेलकुद) – पश्चिमाञ्चलको फुटबल विकासमा मात्र होइन सामाजिक काममा पनि उत्तिकै सक्रिय पोखराको सहारा क्लबले गत साता सम्पन्न आहा रारा गोल्डकप फुटबल प्रतियोगिताका दौरान सहारा एकेडेमी अक्षय कोषका लागि मात्र २४ लाख रुपैयाँ भन्दा बढी संकलन गरेको छ । क्लबले अक्षय कोषका लागि मात्र २४ लाख ३६ हजार ४ सय ३८ रुपैया संकलन […]

February 1, 2017

झापा गोल्डकप (अपडेट) – पहिलो हाफमा झापाको अग्रता

दिपक बोहोरा झापा – दोश्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत अहिले भइ रहेको सुदूर पश्चिम विरुद्ध पहिलो हाफमा आयोजक झापा ११ ले १–० को अग्रता लिएको छ । बिर्तामोडको डोमलाल रङशालमा भइरहेको खेलको ३० औं मिनेटमा झापाका लागि अफ्रिकी मुलका खेलाडी मार्टिनले गोल गरेका थिए । नरेन लिम्बुको पासमा मार्टिनले गोल गरेका थिए । पहिलो […]

India vs England

February 1, 2017

भारत र इङ्ल्याण्ड निर्णायक टि-२०मा भिड्दै

बेंगलोर (एजेन्सी) – भारत र इंग्ल्यान्डको तीन टि-२० शृंखला अन्तर्गत आज अन्तिम खेल बेंगलोरमा हुँदै छ। पहिलो खेलमा जित हासिल गरे पनि दोस्रो खेलमा पराजित भएको इंग्ल्यान्ड आफ्नो भारत टुरलाई जितसंगै अन्त्य गर्ने सुरमा छ। यसअघि टेस्ट र एक दिवसिय श्रृखंला गुमाइसकेको इङ्ल्यान्ड खाली हात नफर्कने दाउमा रहनेछ भने भारत घरेलु दर्शकको सामु लगातार शृंखला जित्ने […]

February 1, 2017

झापा गोल्डकप : सुदुर पश्चिमले झापाको सामना गर्दै

दिपक बोहोरा झापामा जारी दोश्रो रमपम झापागोल्डकप अन्तरगत आज बुधबार आयोजक रमपम झापा ११ र सुदुर पश्चिम स्पोर्ट्स  क्लब भिड्दैछन् । आयोजक झापा पहिलो खेलमा शेर क्लब कालेम्पुङ भारत माथि ५–० को शानदार जित निकाल्दै यँहा सम्मको यत्रा तय गरेको हो भने सुदुर पश्मि बाइ पाएर सिधै क्वाटर फाइनल खेल्न लागेको हो । निकै राम्रो […]

luiz-chelsea

February 1, 2017

चेल्सी र लिभरपुल बराबरीमा रोकिए, आर्सनलको हार

लिभरपुल (एजेन्सी)– घरेलु मैदानमा प्रिमियर लिगका ३ खेल लगातार हारेको लिभरपुलले गए राती शीर्षस्थानको चेल्सीलाई १–१ को बराबरीमा रोकेको छ । लिभरपुलले एनफिल्डमा सुरुको १५ मिनेट खेल नियन्त्रणमा राखेपनि डेभिड लुइसको गोलबाट चेल्सीले खेलमा अग्रता बनाएको थियो । २४ औं मिनेटमा लुइसले फ्रिकिकमा गोल गरेका थिए । दोस्रो हाफमा जिनी वाइनाल्डमको हेड गोलबाट लिभरपुल खेलमा […]

February 1, 2017

सगरमाथा सिमेन्ट डिपिएलको प्रत्यक्ष प्रसारण डिस होम स्पोर्टसले गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – धनगढीमा चैतको पहिलो साताबाट सुरु हुने सगरमाथा सिमेन्ट डिपिएल क्रिकेट प्रतियोगिताका सबै खेल डिस होम स्पोर्टस  च्यानलले प्रत्यक्ष रुपमा प्रसारण हुने भएको छ । धनगढी क्रिकेट एकेडेमी (डिसिएल) र सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) को संयुक्त आयोजनामा चैत ५ गते देखि हुने डिपिएलका सबै खेल प्रत्यक्ष प्रसारण गर्न आयोजक र डिस होमबीच सम्झौता […]

January 31, 2017

आयोजक एपिएफ र पुलिस महिला भलिबलको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – दुई विभागिय टोली नेपाल पुलिस र आयोजक एपिएफ सशस्त्र प्रहरी महानिरिक्षक चौथो राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । हलचोक स्थित एपिएफको भलिबल कोर्टमा मंगलबार पुलिस दोहोरो सफलता हासिल गर्दै अन्तिम चारणमा पुगेको हो । पहिलो खेलमा आर्मीलाई २५–२०,२५–१४ र २५–१४ ले हराएको पुलिसले अर्को खेलमा पश्चिमाञ्चललाई २५–१२,२५–१९ र […]

January 31, 2017

अल्ट्रा धाविका मिरालाई वि विल राइजको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– हालै नेसनल जियोग्राफी च्यानलको ‘पिपुल च्वाइस एडभेन्चर्स अफ द इयर’ अवार्ड जितेकी अल्ट्रा धाविका मिरा राईलाई वि विल राइज (हामी उठ्ने छौं) फाउन्डेसनले सम्मान मंगलबार गरेको छ । फाउन्डेसनले मिरालाई ५० हजार रुपैयाँसहित सम्मान गरेको हो । ‘पिपुल च्वाइस एडभेन्चर्स अफ द इयर’ को अवार्ड जित्दै नेपालको नाम उचो राख्न महत्वपूर्ण भूमिका […]

January 31, 2017

आर्मी झापा गोल्ड कप फुटबलको सेमिफाइनलमा

दिपक बोहोरा झापा – विभागिय टोली त्रिभुवन आर्मी क्लब झापामा जारी दोस्रो रमपक गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइन्लमा पुगेको छ । झापाको डोमालाल रंगशालामा मंगलबार रुपन्देही ११ लाई २–० ले हराउँदै आर्मीले अन्तिम चारको यात्रा तय गरेको हो । पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा राष्ट्रिय टोलीका स्ट्राइकरद्वय नवयुग श्रेष्ठ र भरत खवासले गोल […]

Success

Thank you for your time.