default_image

ताजा समाचारहरु

February 5, 2017

श्रीलंकासँग नेपालको फराकिलो हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दोस्रो दृष्टिबिहिन टि ट्वान्टी विश्व कप क्रिकेट प्रतियोगितामा आइतबार अर्को हार बेहोरेको छ । नेपाल आफ्नो छैटौ खेलमा श्रीलंकासँग एक सय ३१ रनको भारी अन्तरले पराजित भएको थियो । भारतमा जारी प्रतियोगितामा नेपालको यो पाँचौ हार हो । नेपाल यस अघि अस्ट्रेलिया, बंगलादेश, पाकिस्तान र वेस्ट इन्डिजसँग पराजित भइसकेको थियो […]

February 5, 2017

सृजना भलिबलमा एपिएफ र पुलिसको विजयी सुरुवात

पोखरा (हाम्रो खेलकुद)– सृजना आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७३ मा दुई विभागिय टोली एपिएफ र नेपाल पुलिस क्लबले महिला तर्फ विजयी सुरुवात गरेका छन् । प्रतियोगिताको दोश्रो दिन आइतबार एपिएफले अर्को विभागिय टोली नेपाल आर्मीलाई २५–९, २५–१७ र २५–१८ ले हरायो । लिगको आधारमा खेलाईएको प्रतियोगिताको दोश्रो खेलमा पुलिस क्लबले भारतको उत्तर प्रदेश […]

February 5, 2017

रुस्लान सिमरा गोल्डकपमा बिजय युथ र सरस्वती भिड्दै

सिमरा (हाम्रो खेलकुद) – सिमरामा जारी रुस्लान आठौं सिमरा गोल्डकप फुटबलमा प्रतियोगितामा आतबार साविक बिजेता हेटौडाको प्राइम पोलिक्लिनिक बिजय युथ क्लबले ए डिभिजन क्लब सरस्वती युथ क्लबको सामना गर्दैछ । पहिलो पटकको सहभागितामै सातौं सस्करणको उपाधि उचालेको बिजय युथ र सरस्वतीबिचको खेल सिमरा रंगशालामा दिउसो ३ बजे सुरु हुनेछ । रुपन्देही ११ लाई हराउदै बिजय […]

February 5, 2017

बार्सिलोनाको जितमा मेस्सीको गोल, रियलसँगको अंक दुरी घट्दै

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाले गए राती एथलेटिको बिल्बाओलाई ३–० ले हराउँदै स्पेनिस ला लिगामा शीर्षस्थानको रियल मड्रिडसँगको दुरीलाई छोट्याएको छ । रियलको ४६ अंक छ भने बार्सिलोनाको ४५ पुगेको छ । यद्दपी बार्सिलोनाले २१ खेल खेल्दा रियलले २ खेल कम खेलेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा पाको अलकासेर, लियोनल मेस्सी र एलेक्स भिडालले […]

February 5, 2017

चेल्सीलाई पछ्याउँदै टोटेनह्याम, लिभरपुल पराजित

लन्डन (एजेन्सी)– हेरी केनको पेनाल्टी गोलमा मिडल्सब्रोलाई १–० ले हराएपछि टोटेनह्यामले तेस्रो स्थानको आर्सनललाई ३ अंकले पछाडी पारेको छ । आर्सनल शनिबारको खेलमा शीर्षस्थानको चेल्सीसँग ३–१ ले पराजित भएको थियो । शीर्ष चार टोलीमध्ये चेल्सी र टोटेनह्याम विजयी भएका थिए भने आर्सनल र लिभरपुलले हारको सामना गर्नु परेको थियो । ५८ औं मिनेटमा केनले पेनाल्टीमार्फत […]

February 4, 2017

प्रिमियर लिगमा आर्सनलमाथि चेल्सीको रवाफ

लन्डन (एजेन्सी)– इडन हजार्डले सनसनीपूर्ण गोल गरेको प्रिमियर लिगको खेलमा शनिबार चेल्सीले आर्सनलमाथि ३–१ को सहज जित हासिल गरेको छ । एन्टोनियो कोन्टेको टोलीका लागि मार्कोस अलन्सोले १३ औं मिनेटमै गोल गरेका थिए । डिएगो कोस्टाको हेड प्रहार बारमा लागेर फर्केपछि अलन्सोले गोल गरेका थिए । ५३ औं मिनेटमा इडन हजार्डले विपक्षी रक्षापक्तिलाई छलाउँदै दोस्रो […]

February 4, 2017

एक्सपर्ट स्कुल क्रिकेट लिग यसै महिना सुरु हुने

चितवन (हाम्रो खेलकुद)– हिमालयन क्रिकेट एकेडेमी (एचसिए) ले एक्सपर्ट स्कुल क्रिकेट लिग चितवन २०१७ आयोजना गर्ने भएको छ । देशभरका ८ मुख्य शहरमा हुने प्रतियोगिता माघ २८ गतेबाट चितवनमा पनि हुन लागेको हो । विशाल चौकस्थित नौ बिगाहा मैदानमा पहिलो चरणका खेल हुने बताइएको छ । प्रतियोगितामा पहिलो चरणमा चितवन र यस आसपासका स्कुलहरूले सहभागिता […]

February 4, 2017

फुन्सोकले जिते लुम्बिनी इन्सुरेन्स गल्फ उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – फुन्सोक निमा लामाले लुम्बिनी इन्सुरेन्स आमन्त्रण गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । पार ६८ को रोयल नेपाल गल्फ क्लबमा शुक्रबार र शनिबार भएको दुईदिने प्रतियोगितामा फुन्सोकले ४२ अंक बनाएका थिए । स्टेबलफोर्ड ३/४ ह्यान्डिक्याप विधामा सञ्चालित प्रतियोगितामा ३८ अंक बनाएका पवित्रकुमार कार्की दोस्रो भए । बेस्ट ग्रोसको उपाधि निश्चयजंग रायमाझीले हात […]

February 4, 2017

अभिषेक चर्चलाई रुस्लान जावलाखेल कप भेट्रान्स फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– अभिषेक चर्च नवलपरासीले रुस्लान जावलाखेल कप भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि जितेको छ । जावलाखेल मैदानमा शनिबार भएको फाइनलमा बगरभाई खलक पोखरालाई टाइब्रेकरमा ३–१ ले हराउँदै अभिषेक चर्चले उपाधि जितेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णयक टाइब्रेकरमा भएको थियो । फाइनलमा विजयी टोलीका जीतबहादुर तामाङ म्यान अफ दी म्याच घोषित […]

February 4, 2017

सृजना आमन्त्रण भलिबलमा आर्मीको जित

पोखरा (हाम्रो खेलकुद) – पोखरामा प्रथम सृजना आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास संघ, पश्चिमाञ्चल भलिबल संघ र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा पोखरा रंगशालामा शनिबारको उद्घाटन खेलमा आर्मीले अर्को विभागिय टोली एपिएफ क्लबलाई ३—० ले हरायो । गत साता […]

Success

Thank you for your time.