February 7, 2017
केप टाउन (एजेन्सी) – श्रीलंकाविरुद्ध पाँच एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलामा ३–० को अग्रता लिइसकेको दक्षिण अफ्रिकाले चौथो खेलमा पनि ३ सय ६८ रनको लक्ष्य दिएको छ । चौथो खेलमा मंगलबार टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले फा डु प्लेसिसको कीर्तिमानी इनिङ्ससँगै निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ६७ रनको योगफल तयार गरेको […]
February 7, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एक्सपर्ट स्कुल क्रिकेटको उद्घाटन खेल मेरिडियन इन्टरनेसल स्कुलले हेर्बोन स्कुललाई ६४ रनले हराएको छ । एपिएफको मैदानमा भएको खेलमा टस हारेर पनि ब्याटिङको निम्ता पाएको मेरिडियनले निर्धारित २५ ओभरमा ७ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । जवाफमा हेर्बोनले १६.२ ओभरमा सबै विकेट गुमाएर ६६ रन मात्र बनाउन सक्यो । […]
February 7, 2017
पोखरा (हाम्रो खेलकुद) – काठमाडौ नैकापको न्यु डायमण्ड एकेडेमी र पश्चिमाञ्चल यहाँ जारी सृजना आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । हालै एपिएफ महिला भलिबलको उपाधि जितेको न्यु डायमण्डले मंगलबार युपिए भारतलाई २५–६, २५–६ र २५–१०को सोझोमा हराउँदै समूह बी को विजेताका रुपमा अन्तिम चारमा पुगेको हो । न्यु डायमण्डले अब सेमिफाइनलमा […]
February 7, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दोस्रो दृष्टिबिहिन टि ट्वान्टी विश्व कप क्रिकेट प्रतियोगितामा अर्को हार बेहोरेको छ । नेपाल मंगलबार इङ्ल्यान्डसँग ९० रनले पराजित भएको हो । प्रतियोगितामा नेपालको यो पाँचौं हार हो । यस अघि अस्ट्रेलिया, बंगलादेश, पाकिस्तान, वेस्ट इन्डिज र श्रीलंकासँग पनि पराजित नेपालले दक्षिण अफ्रिकामाथि जित हासिल गरेको थियो । विश्वकपमा इङ्ल्यान्डसँग […]
February 7, 2017
सिमरा (हाम्रो खेलकुद) – वीरगन्ज युनाईटेड क्लबलाई हराउदै त्रिभुवन आर्मी क्लब सिमरामा जारी रुस्लान आठौं सिमरा गोल्डकपको सेमिफाइलमा पुगेको छ । सिमरा रंगशालामा मंगलवार भएको अन्तिम क्वार्टरफाइनलमा वीरगन्जलाई ३–० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितसंगै प्रतियोगिताको सेमिफाइनलको समिकरण पुरा भएको छ । यसअघि साविक बिजेता विजय युथ क्लब, सिएमजी […]
February 7, 2017
प्रकाश तिमल्सिना काठमाडौं – रोहित चन्द नेपाली फुटबलले आशा गरेका एक प्रतिभाशाली खेलाडी हुन्। क्लब करियरसुरु हुनु अघिनै १७ वर्षको उमेरमा राष्ट्रिय टोलीको जर्सी लगाएका चन्दले नेपालका लागि ४३ अन्तराष्ट्रिय खेल खेलिसकेका छन्। तर व्यक्तिगत रुपमा अघिल्लो वर्ष उनका लागि पीडादायी रह्यो। नेपालले तिन अन्तराष्ट्रिय उपाधि जित्दा उनि टोलीमा थिएनन्। उनि घुँडाको चोटका कारण नौ […]
February 7, 2017
काठमाडौं (हाम्रो खेलकुद)– अल्ट्रा धाविका मिरा राई झन्डै दुई साताका लागि आज मंगलबार अमेरिका प्रस्थान गरेकी छिन नेसनल ज्योग्राभी च्यानलको एड्भेन्चररमा अफ दी एयर पिपल्स च्वाइस अवार्ड २०१७ की विजेता रहेकी मिरा अमेरिकाको आउट साइड म्यागेजिनको अन्तवार्ता र फोटो सुटका लागि त्यसतर्फ लागेकी हुन् । ट्रेल रन नेपालका प्रमुख रिचार्ड बुलले त्रिभुवन विमानस्थलमा विदाई गरे […]
February 7, 2017
लण्डन (एजेन्सी)- १७ बर्षदेखि चेल्सीमा व्यवसायिक फुटबल खेलिरहेका कप्तान जोन टेरीले भर्खरै मात्र सन्यास घोषणा गरेका फ्रान्क लाम्पार्डसंग प्रशिक्षण गर्ने सपना रहेको बताएका छन् । त्यो पनि चेल्सीमा जहाँ उनीहरुले सम्भब हुने सबै खाले प्रतियोगिता संगै जिति सकेका छन्। ३६ बर्षे टेरीको सन्यासको कुरा बाहिर नआएपनि उनको सन्यास अब टाढा छैन, उनी यस सिजन स्वान्सीसंगको […]
February 7, 2017
काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान सिमरा गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार त्रिभुवन आर्मी क्लब र वीरगन्ज युथ क्लबीच प्रतिस्पर्धा हुँदैछ । वीरगन्ज पहिलो खेलमा पोखरा आहा रारा गोल्ड कपको उपविजेता सहारा क्लबलाई हराउँदै अघि बढेको थियो । आर्मीले भने सोझै क्वार्टरफाइनलमा प्रवेश पाएको थियो । गत महिना टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको आर्मीले त्यसयता कुनै […]
February 7, 2017
काठमाडौं (हाम्रो खेलकुद)– अल्ट्रा धाविका मिरा राई झन्डै दुई साताका लागि मंगलबार अमेरिका जाँदैछिन् । नेसनल ज्योग्राभी च्यानलको एड्भेन्चररमा अफ दी एयर पिपल्स च्वाइस अवार्ड २०१७ की विजेता रहेकी मिरा अमेरिकाको आउट साइड म्यागेजिनको अन्तवार्ता र फोटो सुटका लागि त्यसतर्फ जान लागेकी हुन् । च्यानलले केही महिना अघि विश्वका दस जनालाई मनोनयनमा राखेको अवार्डका लागि […]