default_image

ताजा समाचारहरु

Nepal Cricket Team vs Oman (5)

February 9, 2017

केन्याविरुद्धको खेलका लागि २४ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय क्रिकेेट काउन्सिल (आईसीसी)ले आगामी चैत्र महिनामा हुने विश्व क्रिकेट लिग प्रतियोगिता अन्तर्गत केन्या विरुद्धको दुई खेलका लागि २४ खेलाडीको प्रारम्भिक टोलीको नाम सार्वजनिक गरेको छ। त्रिभुवन अन्तराष्ट्रिय क्रिकेट मैदानमा केहि साता अघि खेलिएको सुपर लिगलाई ध्यानमा राख्दै छनोट गरिएको आईसिसिले जनाएको छ। २४ खेलाडीको नामावली यसप्रकार रहेको छ: पारस खड्का (कप्तान) […]

February 9, 2017

सरकारको सम्मान कार्यक्रम फेरी सर्यो

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी सोलिडारिटी कप विजेता नेपाली टोलीलाई सरकारले घोषणा गरेको पुरस्कार शुक्रबार प्रदान गर्ने  भनिएकोमा अर्को साता गरिने भएको छ । शुक्रबार हुने भनिएको कार्यक्रम विशेष कारणवाश सोमबार सारिएको एन्फा श्रोतले जानकारी दियो। सरकारले टोलीका हरेक सदस्यलाई ३ लाख रुपैयाँबाट पुरस्कृत गर्ने यसअघि नै निर्णय गरिसकेको थियो । कात्तिक अन्त्यमा मलेसियाको कुचिङमा भएको […]

February 9, 2017

एसियन कप छनोटका लागि पहिलो चरणका खेलाडी छनोट, रोहित र कर्ण पनि बोलाइए

काठमाडौं (हाम्रो खेलकुद)– फिलिपिन्सविरुद्ध हुने एएफसी एसियन कप २०१९ को छनोट खेलका लागि पहिलो चरणमा नेपाली टोलीका जापानी प्रशिक्षक ग्योतोकु कोजीले बिहीबार पहिलो चरणमा ३६ खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन् । एएफसी सोलिडारिटी कप विजेता टोलीमा रहेको २३ बाहेक कोजीले १३ खेलाडीलाई छनोटमा बोलाएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबारबाट प्रशिक्षण सुरु हुने […]

February 9, 2017

सिमरा गोल्डकपमा आर्मी र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुँदै

सिमरा (हाम्रो खेलकुद)– गत महिना टुबोर्ग हेटौडा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि उचालेको आर्मीले रुस्लान आठौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा हिमालयन शेर्पाको सामना गर्दैछ । अब केही समयमा सुरु हुने खेलको विजेताले शनिबार सिएमजी क्लब संकटासँग फाइनल खेल्नेछ । सोझै क्वार्टरफाइनलमा प्रवेश पाएको आर्मीले वीरगन्ज युथ युनाइटेडलाई ३–० ले र हिमालयन शेर्पाले रुपन्देहीलाई […]

February 9, 2017

सोलिडारिटी कप विजेता टोलीलाई सरकारले भोली पुरस्कृत गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी सोलिडारिटी कप विजेता नेपाली टोलीलाई सरकारले घोषणा गरेको पुरस्कार शुक्रबार प्रदान र्ने भएको छ । सरकारले टोलीका हरेक सदस्यलाई ३ लाख रुपैयाँबाट पुरस्कृत गर्ने यसअघि नै निर्णय गरिसकेको थियो । शुक्रबार पुरस्कार दिने तय भएपनि स्थान र समय भने निश्चित हुन बाँकी रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष एवम् […]

February 9, 2017

इमर्जिङ कप क्रिकेटमा नेपाल र भारतबीच पहिलो खेल

काठमाडौं (हाम्रो खेलकुद)– एसिसी इमर्जिङ नेसन्स कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेल नेपाल र भारतबीच हुने भएको छ । इमर्जिङ नेसन्स कप बंगलादेशमा मार्च १५ देखि २३ सम्म हुनेछ । दक्षिण एसियाका चार टेस्ट राष्ट्र भारत, पाकिस्तान,श्रीलंका र बंगलादेश तथा एसियाली क्रिकेट काउन्सिल (एसिसी) का एसोसिएट सदस्य ४ राष्ट्र नेपाल, अफगानिस्तान, संयुक्त अरब इमिरेन्ट्स र हङकङ […]

February 8, 2017

सूर्य नेपाल वेस्टर्न ओपनमा रविको अग्रता

पोखरा (हाम्रो खेलकुद)– सूर्य नेपाल वेस्टर्न ओपन गल्फको पहिलो दिन रवि खड्काले अग्रता लिएका छन् । हिमालयन गल्फ कोर्स पार ७० मा बुधबार सुरु भएको प्रतियोगिताको पहिलो दिन रविले १ अन्डर ६९ को कार्ड बनाउँदै सूर्य नेपाल गल्फ टुर २०१६–१७ अन्र्तगतको तेस्रो प्रतियोगितामा अग्रता बनाएका हुन् । नम्बर एक व्यवसायिक गल्फर शिवराम श्रेष्ठ, साविक विजेता […]

February 8, 2017

दृष्टिविहिन विश्वकप क्रिकेटमा नेपालको सातौं हार

काठमाडौं (हाम्रो खेलकुद)– दोस्रो दृष्टिविहिन टि ट्वान्टी विश्व कप क्रिकेट प्रतियोगितामा बुधबार नेपालले अर्को हार बेहोर्ने क्रममा आयोजकलाई १ सय ५२ रनको नतिजा सुम्पेको छ । विश्व कपमा आठ मध्ये एक खेलमा दक्षिण अफ्रिकालाई हराएको नेपाल बाँकी सबै खेलमा पराजित भएको थियो । प्रतियोगितामा नेपालको त्यो सातौं हार हो । पहिलो ब्याटिङ गरेको भारतले अजयकुमार रेड्डीको […]

nerik-school

February 8, 2017

नेरिक बास्केटबल विहिबारदेखि

काठमाडौं – (हाम्रो खेलकुद) – पाचौँ नेरिक बास्केटबल प्रतियोगिता बिहिबारदेखि हुने भएको छ । बुधवार पत्रकार सम्मेलन मार्फत आयोजक नेरिक इन्टरनेशनल स्कुलका प्रिन्सिपल मन खत्रीले जानकारी गराए । फागुन ४ गतेसम्म संचालन हुने प्रतियोगितामा सिनियर ब्वाईज र जुनियर ब्वाईजका समान १२-१२ विद्यालयको सहभागीता रहनेछ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको सिनियरतर्फ समुह एमा नेरिक “ए”सुदेसा,ज्ञान निकेतन,सुमह […]

February 8, 2017

गोलकिपर विकेश खतरामुक्त

सिमरा (हाम्रो खेलकुद) – रुस्लान आठौं सिमरा गोल्डकपमा मंगलबार वीरगन्ज युनाइटेड क्लबसँगको खेलका क्रममा चोट लागेरका त्रिभुवन आर्मी क्लबका गोलकिपर विकेश कुथु खतरामुक्त रहेको छन् । बल नियन्त्रण गर्ने क्रममा खेलाडीसँथ ठोक्किदा विकेशको टाउकोमा चोट लागेको थियो । टाउकोमा पाँच वटा टाका लगाइएपनि उनको अवस्था गम्भिर नरहेको चिकित्सकले बताएका छन् । उनको स्थानिय स्थानिय अस्पतालमा […]

Success

Thank you for your time.