default_image

ताजा समाचारहरु

February 19, 2017

नवयुग र गौरिकासहित २२ खेलाडीलाई एनएनआइपिएले सम्मान गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– फुटबलका नवयुग श्रेष्ठ, पौडीकी गौरिका सिंह, जुडोकी फुपुल्हामु खत्री, उसुकी निमा घर्तीमगरसहित विभिन्न २२ खेलका खेलाडी एनएनआइपिए उत्कृष्ट बर्ष खेलाडीबाट सम्मानित हुने भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले फागुन १७ गते राजधानीमा एनएनआइपिए उत्कृष्ट बर्ष खेलाडी २०७२ आयोजना गर्दै सम्मान गर्ने जनाएको छ । पछिल्लो एकदशक यता नेपाली खेलाडीको […]

February 19, 2017

प्रत्यक्ष प्रसारण – लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी विरुद्ध ढाका मोहमदेन : शेख कमल अन्तराष्ट्रिय क्लब कप

चितगोङ (हाम्रो खेलकुद) – शनिबारबाट सुरू भएको दोस्रो संस्करणको ‘शेख कमल अन्तर्राष्ट्रिय क्लब कप–२०१७’ को समूह चरणको पहिलो खेलमा नेपालको मनाङ–मस्र्याङ्दी क्लबले बंगलादेशको मोहमोदेन स्पोर्टिङ क्लबसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ। मनाङको सुरुआती ११: दिनेश थापा मगर (किपर); बिराज महर्जन, कमल श्रेष्ठ, सिसिको, देवेन्द्र तामांग; रोहित चन्द, बिशाल राई, सुजल श्रेष्ठ, सामसन; ओलावाले, अनिल गुरुङ (कप्तान) […]

Football

February 19, 2017

बुढासुब्बा रुस्लान गोल्डकपमा आयोजक निलो र पोखराबीच प्रतिस्पर्धा हुँदै

धरान (हाम्रो खेलकुद) — १९ औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगितामा आइतबार आयोजक धरान फुटबल क्लब निलो र पोखरा फुटबल क्लबबीच दोस्रो क्वार्टरफाइनल हुँदैछ । धरान १७ स्थिन एन्फा टेक्निकल सेन्टरमा हुने खेलमा आयोजकको निलोलाई सिनियर टोली भएको बताइएको छ । अघिल्लो दिन काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई टाइब्रेकरमा हराउँदै उदयपुर गोल्डकप च्याम्पियन रुपन्देही ११ सेमिफाइनलमा […]

mmc-team-photo-manang marshyangdi club

February 19, 2017

मनाङ बिरुद्ध मोहमदेनको – जानकारी (लाईभ कसरी हेर्ने ?)

चितगोङ (हाम्रो खेलकुद) – शनिबारबाट सुरू भएको दोस्रो संस्करणको ‘शेख कमल अन्तर्राष्ट्रिय क्लब कप–२०१७’ को समूह चरणको पहिलो खेलमा नेपालको मनाङ–मस्र्याङ्दी क्लबले बंगलादेशको मोहमोदेन स्पोर्टिङ क्लबसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ। जानकारी – लाईभ कसरी हेर्ने ? समय – नेपाली समय अनुसार दिउसो ३:४५ लाईभ – हाम्रो खेलकुदको फेसबुक पेजमा आउने छ । खेल हुने स्थान […]

winner

February 19, 2017

बाल्मिकी चितवन एक्सपर्ट स्कुल क्रिकेट लिग च्याम्पियन

राकेश तिमल्सिना भरतपुर – भरतपुरको बाल्मिकी शिक्षा सदनले राष्ट्रव्यापी एक्सपर्ट स्कुल क्रिकेट लिग चितवनको उपाधि जितेको छ । भरतपुरको एडभेन्चर इंग्लिस स्कुललाई ७१ रनले पाखा लगाउदै बाल्मिकी च्याम्पियन बनेको हो । विशाल चोकस्थित नौ बिगाहा मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बाल्मिकीले २३.५ ओभरमा अलआउट हुदै १ सय २८ रन बनायो । टोलीका लागि विशाल […]

Football

February 18, 2017

टाइ ब्रेकरमा काँकरभिट्टालाई हराउदै रुपन्देही सेमिफाइनलमा

धरान (हाम्रो खेलकुद) – काँकरभिट्टा ट्रेनिङ सेन्टरलाई टाइ ब्रेकरमा हराउदै उदयपुर गोल्डकप च्याम्पियन रुपन्देही ११ धरानमा जारी बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम ४ मा स्थान पक्का गर्न सफल भएको छ । दोस्रो हाफमा काँकरभिट्टाका कप्तान गिल्सन लिम्बुको गोलमा पछी परेको रुपन्देहीले ७६ मिनेटमा कालु थापाको गोलमा बराबरी गर्दै खेललाई टाइ ब्रेकरमा धकेलेको थियो । उदयपुर […]

adarsha

February 18, 2017

आदर्श, विनायक र एभरेष्ट दोस्रो चरणमा

काठमाडौं (हाम्रो खेलकुद)– आदर्श मावि, विनायक शिक्षा निकेतन र एभेरेष्ट पब्लिक एकेडेमी दोस्रो मध्यपुर थिमि नगरपाकिलका कप विद्यालय स्तरीय फुटबल प्रतियोगिताको दोस्रो चरणमा पुगेका छन् । थिमी मैदानमा शनिबार भएको खेलमा आदर्श माविले एडभान्स एकेडेमीलाई टाइब्रेकरमा ३–१ ले हराएको थियो । निर्धारित समयमा गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुट आउटमा भएको थियो । आदर्शका […]

February 18, 2017

किरण सम्मिलित टोलीको विजयी सुरुवात

काठमाडौँ  (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङले माल्दिभ्सको क्लब टि.सी. स्पोर्ट्स क्लबबाट विजयी सुरुवात गरेका छन्। केहि साता अघीमात्र माल्दिभ्स पुगेका किरणले ट्रस्ट एण्ड केयर स्पोर्ट्स क्लबसंग अनुबन्धन गरेका थिए। आज भएको सेख कमल अन्तराष्ट्रिय क्लब कप २०१७ अन्तर्गत समूह ‘ए’को दोश्रो खेलमा ढाका अबहानीलाई १-०ले पराजित गर्दै किरणले विजयी सुरुवाट गरेका […]

February 18, 2017

पुलिसलाई पाथिभरा पुरुष भलिबल उपाधि

पाथिभारा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले दोश्रो पाथिभारा राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ। सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिताको अन्तिम लिग खेलमा शनिबार पुलिसले अर्को विभागिय टोली त्रिभुवन आर्मीमाथी ३–२ को रोमाञ्चक जित निकाल्दै विजेता बनेको थियो। पुलिस १९–२५, २५–१५, २५–२०,२२–२५ र १५–११ ले विजयी भएको थियो । भानु जन मावीमा भएको […]

February 18, 2017

साउदलाई पोखरा म्याराथनको उपाधि

पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लवका नवराज साउदले सफल पोखरा म्याराथन २०७३ को उपाधि जितेका छन । पोखरामा आज (शनिबार) सम्पन्न भएको ११ औं संस्करणको उक्त प्रतियोगितामा एक सय ६९ जना धावकलाई पछि पार्दै उनले उपाधि सहित ६० हजार नगद हात पार्न सफल भए। ४२ कि.मी. १९५ मीटरको दुरी उनले २ घण्टा ३४ मिनेट […]

Success

Thank you for your time.