default_image

ताजा समाचारहरु

February 23, 2017

च्याम्पियन्स लिगमा युभेन्ट्स र सेभियाको जित

पोर्टो (एजेन्सी)– परिवर्तित मार्को प्याका र डानी आल्भेसले दोस्रो हाफमा गोल गरेपछि युभेन्ट्सले पहिलो लेगमा घरेलु टोलीलाई पोर्टोलाई २–० ले हराउँदै च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ । च्याम्पियन्स लिगको अन्तिम १६ को अर्को खेलमा सेभियाले लेस्टरमाथि २–१ को जित हासिल गरेको छ । ७३ सेकेन्डको बीचमा एलेक्स टेलेसले लगातार पहेलो कार्ड पाएपछि […]

February 23, 2017

ला लिगामा रियल म्याड्रिडको हार

एजेन्सी – स्पेनिश ला लिगा अन्तर्गत बुधबार राती भएको खेलमा रियल म्याड्रिड भ्यालेन्सियासंग २-१ले पराजित भएको छ। खेलको चौथो मिनेटमा सिमोने जाजाको गोलले अग्रता लिएको भ्यालेन्सिया नवौं मिनेटमा २-०ले अगाडी बढ्यो। नानीको पासलाई सदुपयोग गर्दै ओरेयानाले गोल गरेका थिए। खेलको ४४औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै म्याड्रिडलाई खेलमा फर्कने बाटो खुलाएका थिए। दोश्रो हाफमा थप […]

February 22, 2017

अनिलको प्रहार गोल नहुनु टर्निङ प्वाइन्ट – प्रशिक्षक लोप्साङ [फोटो पनि ]

चितगोङ (हाम्रो खेलदकुद) – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब शेख कमल अन्तर्राष्ट्रिय क्लब कप–२०१७ को समूह चरणको दोस्रो खेलमा बुधबार अफगानिस्तानको शाहिन आस्मयीसँग ३–१ ले पराजित भएपछि प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले कप्तान अनिल गुरुङको हेड प्रहारमा बल बारमा लागेर फर्कनु नै खेलको टर्निङ प्वाइन्ट भएको बताएका छन् ।अनिलको प्रहार गोल हुन नसक्दा मनाङ १–० ले […]

February 22, 2017

फेरिने भो त अब पोखरा रंगशाला अनुहार !

केशब पाठक पोखरा –लामो पर्खाइ पछि अब पोखरेली खेल प्रेमीहरुले पोखरा रंगशालामा बसेर फुटबलको मज्जा लिन पाउने भएका छन् । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीको बुधवार सम्पन्न बैठकले केही महत्वपुर्ण निर्णय गरेपछि रंगशालाको मुहार केही भएपनि नयाँ रुपमा देख्न पाइने भएको हो । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिले रंगशाला भित्रको महत्वपूर्ण रहेको फुटबल रंगशालाको डिटेल […]

February 22, 2017

तेन्जिङ शिर्षस्थानमा कायमै

काठमाडौँ (हाम्रो खेलकुद) – सुर्य नेपाल सेन्ट्रल ओपन अन्तर्गत तेश्रो दिनपनि एमेच्योर गल्फर तेन्जिङ छिरिङ आफ्नो उत्कृष्ट प्रदर्शनलाइ जारी राख्दै शिर्षस्थानमा आफ्नो पकड बलियो बनाएका छन्। पार-७२को गोकर्ण गल्फ क्लबमा तेश्रो दिनको खेलमा तेन्जिङले २ अन्डर ७०को स्कोर बनाउदै समग्रमा आठ स्ट्रोकको अग्रता बनाए। सुर्य नेपाल गल्फ टुर २०१६/१७को चौथो इभेन्ट अन्तर्गत भईरहेको यस प्रतियोगितामा […]

sankata

February 22, 2017

संकटा बुढासुब्बा रेडबुल गोल्डकपको फाइनलमा

धरान (हाम्रो खेलकुद)– अनिल गुरुङको उच्च प्रदर्शनबाट प्रेरित सिएमजी क्लब संकटा धरानमा जारी १९ औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । रुपन्देही ११ लाई २–१ ले हराउँदै संकटा उपाधि नजिक पुगेको हो । संकटाका लागि दुवै गोल अनिलले गरेका हुन् । अनिलले खेल सकिन ९ मिनेट अघि गरेको गोल खेलको निर्णायक बनेको […]

February 22, 2017

कर्पोरेट क्ल्यास २०१७ आयोजना हुने

काठमाडौँ (हाम्रो खेलकुद) – रोयल केसीटिसी (काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टर)को आयोजनामा यहि फेब्रुअरी २४ देखि मार्च ५ सम्म कर्पोरेट क्ल्यास २०१७ आयोजना हुने भएको छ। १३ टोलीको सहभागिता रहने प्रतियोगिताका सबै खेल गल्फुटार स्थित रोयल केसीटिसी इन्डोरमा हुनेछ। आज भएको समुह विभाजन कार्यक्रममा सहभागी  १३ टोलीलाई ३ समुहमा विभाजन गरिएको थियो। समुह एमा ५ टोली […]

February 22, 2017

बंगलादेशमा दोस्रो खेलमा मनाङको हार

चितगोङ (हाम्रो खेलकुद) – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब बंगलादेशमा जारी शेख कमल अन्तर्रा्ष्ट्रिय क्लब कप–२०१७ को सेमिफाइनल यात्रा कठिन मोडमा पुगेको छ। समूह चरणको दोस्रो खेलमा अफगान क्लब शाहिन आस्मयीलाई ३–१ को नतिजा सुम्पिएपछि मनाङको अन्तिम चारको यात्रा कठिन बनेको छ । यद्दपी आयोजक चितगोङ अवहनी लिमिटेडसँग हुने समूह चरणको खेलको नतिजाले टोली अघि […]

February 22, 2017

धरानमा ८ किलोमिटर दौड २ हजार बढीले दौडने

बिकास चाम्लिङ राई धरान – स्वच्छ धरान स्वास्थ्य धरानको नारा सहित हरेक वर्ष आयोजना हुने नेवा च्यारेटि ८ के (८ किलोमिटर) रन दौड प्रतियोगिताको पाँचौं संस्करण शनिबार हुने भएको छ । नेवा च्यारेटिको मातहतमा रहेको धरान रनको आयोजनामा हुने ८ के रनमा यस पटक २ हजार बढीले भाग लिने बुधबार आयोजित पत्रकार सम्मेलनमा धरान रनका अध्यक्ष […]

February 22, 2017

बंगलादेशमा मनाङ ३-१ ले पछाडी

चितगोङ (हाम्रो खेलकुद) – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब बंगलादेशमा जारी शेख कमल अन्तर्रा्ष्ट्रिय क्लब कप–२०१७ को समूह चरणको दोस्रो खेलको मध्यान्तरसम्म १–० ले पछाडी परेको छ । मनाङविरुद्ध अफगानिस्तानी क्लब शाहिन आस्मयीले ३८ औं मिनेटमा गोल गरेको थियो । अमिरुद्धिन सरिफीले उत्कृष्ट गोल गर्दे शहिनलाई अग्रता दिलाएका थिए । लगत्तै मनाङले बराबरीको मौका पाएपनि […]

Success

Thank you for your time.