default_image

ताजा समाचारहरु

bhairawa-cricket

March 6, 2017

होराइजनलाई ब्रिज सिमेन्ट साइ ग्लोबल अन्तर कलेज क्रिकेट उपाधि

भैरहवा (हाम्रो खेलकुद)– होराइजन कलेज बुटवलले ब्रिज सिमेन्ट तेश्रो साइ ग्लोबल टि-ट्वान्टी अन्तर कलेज क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । भैरहवा स्थित सिद्धार्थ रंगशालामा सोमबार ग्लोबल कलेज ‘बी’ टिमलाई ४१ रनले पराजित गर्दै होराईजनले उपाधि जितेको हो । उपाधिसहित होराइजनले ३९ हजार रुपैया प्राप्त गर्‍यो । साई ग्लोबलले २५ हजार रुपैया प्राप्त गर्‍यो  । टस जितेर ब्याटिंङ […]

March 6, 2017

पोखरा रंगशालामा ड्राइभिङ्ग सिकाउन खोज्नेलाई खेलाडीले लखेट्ने

पोखरा (हाम्रो खेलकुद)– ड्राइभिङ्ग प्रशिक्षणका लागि भन्दै पोखरा रंगशालामा प्रवेश गर्न खोज्ने  यातायतका साधन सहितका केही व्यक्तिलाई खेलाडीहरुले लखेटेका छन् । कास्कीका खेलाडीहरुको नेतृत्वमा करिव २ सय जना खेलाडी र खेलप्रेमीहरुले सोमबार बिहान उनीहरुलाई लखेटेका हुन । ड्राइभिङ्ग सिकाउन प्रवेश गरेकाहरु यातायातका साधन सहित रंगशाला बाट भागेका थिए । २१ वर्ष अघि गण्डकी ड्राइभिङ्ग प्रशिक्षण […]

March 6, 2017

लन्डन डर्बीमा चेल्सी र वेष्ट ह्याम भिड्दै

एजेन्सी – इङलिस प्रिमिएर लिग अन्तर्गत सोमबार राती हुने खेलमा प्रिमिएर लिगको अंक तालिकाको शिर्षस्थानमा रहेको चेल्सी र ११औं स्थानमा रहेको वेष्ट ह्याम आमनेसामने हुँदैछन्। पछिल्लो २० लिग खेलमध्य १७ खेलमा जित हात परेको चेल्सीले लन्डन डर्बीमा अर्को क्लब वेष्ट ह्यामसंग भिड्दैछ। २० जित र ३ बराबरीसहित ६३ अंक जोडेको चेल्सी जितसंगै शिर्षस्थानमा आफ्नो पकड […]

March 6, 2017

भारतको सुधारिएको प्रदर्शन

एजेन्सी – भारत र अष्ट्रेलियाबीच जारी दोश्रो टेष्टको तेश्रो दिन भारतले सुधारिएको प्रदर्शन गर्दै खेलमा फर्कने संकेत देखाएको छ तेश्रो दिनमा भारतले अष्ट्रेलियालाई अलआउट गर्दै आफ्नो ब्याटिङमा राम्रो सुरुवात गरेको हो। तेश्रो दिनको खेल २३७/६को स्थितिमा सुरु गरेको अष्ट्रेलिया आफ्नो पहिलो इनिङमा २७६ रन जोड्दै अलआउट भयो। अष्ट्रेलियालाइ अलआउट गर्न जडेजाले दिनको पहिलो सत्रमै तिन […]

bimal-and-anjan

March 6, 2017

विमल र अन्जन नेपाल आइपुगे

काठमाडौँ  (हाम्रो खेलकुद) – युरोपमा प्रशिक्षण गरिरहेका नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइरकरद्वय विमल घर्ति मगर र अन्जन विष्ट नेपाल आइपुगेका छन । विमल बेल्जियममा प्रशिक्षण लिइरहेका थिए भने अन्जन स्पेनको मार्बेला युनाईटेड क्लबमा प्रशिक्षण गरिरकेका थिए । दुवै खेलाडी नेपालको एएफसी एसियन कप २०१९को छनोट चरण अन्तर्गतको फिलिपिन्स विरुद्ध हुने पहिलो खेलको लागि तयारी […]

mmc

March 6, 2017

मनाङले टुबोर्ग नेपालगञ्ज गोल्ड कप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले बंगलादेशको शेख कमल अन्तर्राष्ट्रिय क्लब कप खेल्दाका १० खेलाडी विना पनि बिहीबारबाट नेपालगञ्जमा सुरु हुने टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्डकपमा भाग लिने पक्का भएको छ । बंगलादेशबाट फर्के लगत्तै शेख कमल खेलेका १० खेलाडी राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल भइसकेको छन् । शेख कमल कप्तान अनिल गुरुङ, सुजल […]

city

March 6, 2017

प्रिमियर लिगमा सिटी र टोटेनह्याम विजयी

लन्डन (एजेन्सी)–इङ्लिस प्रिमियर लिगमा आइतबार अलग अलग खेलमा टोटेनह्याम हटस्पर्सले र म्यानचेस्टर सिटी विजयी भएका छन् । टोटनह्यामले एभेर्टनलाई ३–२ ले र सिटीले सन्डरल्यान्डलाई २–० ले पराजित गरेको थियो । ह्यारि केनको गोलबाट अग्रता लिएको स्पर्सका लागि उनले नै गोल अग्रता दोब्बर पारेका थिए । केनले पहिलो गोल २० र दोस्रो गोल ५६ औं मिनेटमा […]

March 5, 2017

किरणको टोलीलाई माल्दिभ्समा भव्य स्वागत

काठमाडौँ (हाम्रो खेलकुद) – बंगलादेशमा सम्पन्न शेख कमल अन्तराष्ट्रिय क्लब कप २०१७को विजेता टोलि ट्रष्ट एण्ड केयर (टि.सी.) स्पोर्ट्स क्लबलाई मालेमा भव्य स्वागत गरिएको छ। शुक्रबार सम्पन्न फाइनलमा दक्षिण कोरियाली टोली पोचीओन सिटिजनलाई टाइब्रेकरमा ४-२ले पराजित गर्दै उपाधि जितेको टि.सी. स्पोर्ट्सलाई सयौंको संख्यामा आएका क्लबका समर्थकहरुले स्वागत गरेका थिए। नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण समेत […]

March 5, 2017

प्रथम महिला अन्तराष्ट्रिय तेक्वान्दो चैत्र २३ र २४ मा

काठमाडौँ (हाम्रोखेलकुद)- प्रथम महिला अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता  अर्को महिना आयोजना हुने भएको छ। काठमाडौँ स्तिथ दशरथ रंगशालाको कवर्ड हलमा  चैत्र २३ र २४ गते आयोजना हुने प्रतियोगिता नेपाल तेक्वान्दो संघ अन्तर्गत महिला शसक्तिकरण समितिले आयोजना गर्ने  लागेको हो।   सिनियर र जुनियर गरी विभिन्न ९ तौलसमूहका १३ स्पर्धामा तथा पुम्सेमा ४ विधामा प्रतिस्पर्धा हुनेछन् । जुनियरमा ४०, ४२ र […]

March 5, 2017

भारतविरुद्ध अष्ट्रेलियाको बलियो प्रदर्शन जारी

एजेन्सी – भारत र अष्ट्रेलियाबीच बेंगलोरमा भइरहेको दोश्रो टेष्टको दोश्रो दिन पनि अष्ट्रेलियाले आफ्नो बलियो प्रदर्शनलाइ जारी राखेको छ। दोश्रो दिनको खेल  ४०/०को स्थितिमा सुरुवात गरेको अष्ट्रेलिया दोश्रो दिनको खेल समाप्त हुँदा २३७/६ को बलियो स्थितिमा रहेको छ। दिनको पहिलो विकेटका रुपमा ओपनर डेबिड वार्नर आउट भएका थिए। आश्विनको बलमा बोल्ड आउट हुनु अघि उनले […]

Success

Thank you for your time.