default_image

ताजा समाचारहरु

nepalgunj

March 7, 2017

टुबोर्ग नेपालगञ्ज गोल्डकपमा पहिलो खेल सुदूरपश्चिम र दिल्लीबीच

नेपालगञ्ज (हाम्रो खेलकुद)– सुदूरपश्चिमाञ्चल ११ ले टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्डकपको उपाधि रक्षा यात्रा भारतको दिल्ली युनाइटेडविरुद्ध खेल्दै सुरुआत गर्ने भएको छ । समूह ए अन्तर्गत सदूरपश्चिम र दिल्ली युनाइटेडको उद्घाटन खेल बिहीबार नेपालगञ्ज रंगशालामा हुनेछ । उक्त समूहमा रहेका सिएजमी क्लब संकटा र नेपाल एपिएफ क्लबबीच भने फागुन २८ गते प्रतिस्पर्धा हुनेछ । फागुन २७ […]

March 7, 2017

भारतको शानदार जित

एजेन्सी – भारत र अष्ट्रेलियाबीच जारी दोश्रो टेष्ट अन्तर्गत चौथो दिनमै भारतले अष्ट्रेलियाविरुद्ध ७५ रनको जित दर्ता गरेको छ। पहिलो टेष्टमा ३३३ रनको हार व्येहोरेको भारतले यस खेलमा पनि सुरुवात राम्रो गर्न सकेको थिएन। तर, अन्तिम दुई दिनमा राम्रो प्रदर्शन गरेपछि भारतले शृंखला १-१को बराबरीमा ल्यायो। चौथो दिनको सुरुवातमा २१३/४को स्थितिमा रहेको भारतले चेतेश्वर पुजाराको […]

March 7, 2017

कास्कीमा लिगलको अध्यक्षतामा फुटसल संघ गठन

पोखरा (हाम्रो खेलकुद) – फुटसल खेल विकासका लागि भन्दै सञ्जय लिगलको अध्यक्षतामा कास्की जिल्ला फुटसल संघ गठन गरिएको छ। राष्ट्रिय खेलकुद परिषदमा नेपाल फुटसल संघको गठन पछि कास्की पहिलो शाखाको रुसमा विस्तार गरिएको हो । यो जिल्ला खेलकुद विकास समितीमा कान्छो खेल संघको रुपमा दर्ता भएको छ । यो कास्कीमा विधिवत दर्ता भएको ८९ औं […]

March 7, 2017

प्रिमियर लिगमा चेल्सी पुनः१० अंकले अगाडि

लन्डन (एजेन्सी)– प्रिमियर लिगको शीर्ष टोली चेल्सीले अंकतालिकामा पुनः १० अंकको अग्रता लिएको छ । गएर ाती लन्डन डर्बीमा वेस्ट ह्याम युनाइटेडलाई २–१ ले हराएपछि चेल्सीले अग्रतालाई पुनः फराकिलो बनाएको हो । खेलको सुरुआतमा चेल्सीले लय समात्न सकेको थिएन । तर, इडन हाजार्डले काउन्टर एट्याकमा २५ औं मिनेटमा गोल गरेपछि चेल्सीले खेलमा पकड बनाएको थियो […]

March 6, 2017

अर्को महिना म्याग्दीमा राष्ट्रिय ब्याडमिन्टन हुने

काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक पुरस्कार राशिको राष्ट्रव्यापी ब्याटमिन्टन प्रतियोगिताको चौथो संस्करण अर्को महिला म्याग्दीमा आयोजना हुने भएको छ । गंगटा युथ क्लबको आयोजनामा हुने प्रतियोगितामा पाँच विधामा प्रतिस्पर्धा हुने सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष अध्यक्ष रेशम पुनले जानकारी दिए । चैत ९ देखि १२ गते सम्म बेनी कभर्ड हलमा हुने प्रतियोगितामा […]

March 6, 2017

फेरी उडान भर्दै हेमन्त!

दिपेन्द्र पोखरेल काठमाडौँ  – २०७० सालको श्रावण महिनामा नेपालले दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) अन्डर-१६ फुटबल प्रतियोगिताको आयोजना गरेको थियो। उक्त प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु दर्शकको मन जित्न सफल रह्यो र फाइनलसम्मको यात्रा तय गर्यो। दशरथ रंगशालामा खेलिएको प्रतियोगिताको समूह चरणमा नेपालले भुटानलाई ७-० र पाकिस्तानलाई ३-०ले हराएको थियो भने अफगानिस्तानसंग १-१को बराबरी […]

sudhur

March 6, 2017

सुदूरपश्चिम र एपीएफ महिला राष्ट्रिय क्रिकेटको फाइनलमा भिड्ने 

इटहरी (हाम्रो खेलकुद) – इटहरीमा जारी महिला राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे उपाधिको लागी सुदूरपश्चिमाञ्चल  र सशस्त्र प्रहरी बल (एपीएफ) भिड्ने भएका छन । सोमबार डिभिएम ग्लोबल स्कुलको क्रिकेट मैदानमा सम्पन्न पहिलो सेमिफाइनलमा सुदूरपश्चिमाञ्चलले पश्चिमाञ्चललार्इ ७ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो। दिनकै दोस्रो खेलमा पूर्वाञ्चललार्इ ७ रनले पराजित गर्दै एपीएफले पनि फाइनलमा स्थान पक्का गरेको हो । […]

March 6, 2017

स्कुल तहबाटै खेलाडी उत्पादन गर्नुपर्नेमा जोड

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बक्सिङ संघले विद्यालय तहबाटै बक्सिङ खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ सोमबार विद्यालयका प्रतिनिधिहरुसँग अन्तरक्रिया गरेको छ । हरेक खेलको सुरुआत विद्यालयबाटै हुनुपर्ने मान्यतासहित संघले सोमबार ललितपुरमा विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुसँग छलफल गरेको थियो । संघका अध्यक्ष राम अवालेले विद्यालय खेलकुद हरेक खेलको मेरुदण्ड भएको हुनाले बक्सिङलाई पनि विद्यालय तहबाटै विकास गर्ने […]

March 6, 2017

२१ दिन बाँकी!

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोलीले एएफसी एसियन कप २०१९ को छनोट चरण अन्तर्गत को पहिलो खेलमा फिलिपिन्सको सामना गर्दैछ। फिलिपिन्समा हुने उक्त खेलका लागि अब २१ दिन मात्र बाँकी छ। चैत्र १५ गते हुने पहिलो खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक जापानी ग्योतोकु कोजीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ […]

March 6, 2017

२२ दिन बाँकी!

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोलीले एएफसी एसियन कप २०१९ को छनोट चरण अन्तर्गत को पहिलो खेलमा फिलिपिन्सको सामना गर्दैछ। फिलिपिन्समा हुने उक्त खेलका लागि अब २२ दिन मात्र बाँकी छ। चैत्र १५ गते हुने पहिलो खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक जापानी ग्योतोकु कोजीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ […]

Success

Thank you for your time.