default_image

ताजा समाचारहरु

March 10, 2017

राष्ट्रिय फुटबल टोलीबाट को – को बाहिरिए?

काठमाडौं (हाम्रो खेलकुद)– फिलिपिन्सविरुद्ध हुने एएफसी एसियन कप २०१९ को छनोट खेलका लागि प्रथम चरणका ३६ खेलाडीबाट ९ खेलाडी घटाउदै २७ खेलाडी बन्द प्रशिक्षणमा परे। एसियन कप छनोटको पहिलो खेल नेपाल र फिलिपिन्सबीच मार्च २८ मा फिलिपिन्समा हुनेछ। पहिलो पटक राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा अटाएका एपीएफका फरवार्ड युवराज खड्का, नेपाल पुलिसका मिडफिल्डर रविशंकर पासवान, संकटाका मिडफिल्डर […]

March 10, 2017

केन्याविरुद्धको खेल अगाडी नेपालको अन्तिम तयारी [फोटोफिचर]

काठमाडौँ (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले शनिबार केन्याको सामना गर्दैछ। शुक्रबार दिउसो नेपाली टोलीले अन्तिम अभ्यास गरेको थियो। करिब ३ घण्टा चलेको उक्त प्रशिक्षणका केहि तस्बिर तल छन्:

March 10, 2017

दोश्रो चरणमा २७ खेलाडी छानिए

काठमाडौं (हाम्रो खेलकुद)– फिलिपिन्सविरुद्ध हुने एएफसी एसियन कप २०१९ को छनोट खेलका लागि दोश्रो चरणमा नेपाली टोलीका जापानी प्रशिक्षक ग्योतोकु कोजीले शुक्रबार २७ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।प्रथम चरणका ३६ खेलाडीबाट ९ खेलाडी घटाउदै २७ खेलाडी बन्द प्रशिक्षणमा परेका हुन्। एसियन कप छनोटको पहिलो खेल नेपाल र फिलिपिन्सबीच मार्च २८ मा फिलिपिन्समा पहिलो खेल […]

March 10, 2017

टुबोर्ग नेपालगञ्ज गोल्ड कप आज पुलिस र आयोजकबीच प्रतिस्पर्धा

नेपालगञ्ज (हाम्रो खेलकुद)– टुबोर्ग नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो क्वार्टरफाइनलमा आज विभागिय टोली नेपाल पुलिस क्लब र आयोजक नेपालगञ्ज ११ बीच प्रतिस्पर्धा हुँदैछ । यसै महिना धरानमा १९ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको पुलिस त्यसपछि १९ औं तिलोत्तमा गोल्ड कपको क्वार्टरफाइनलमा अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो । त्यसयता […]

March 10, 2017

१८ दिन बाँकी!

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोलीले एएफसी एसियन कप २०१९ को छनोट चरण अन्तर्गत को पहिलो खेलमा फिलिपिन्सको सामना गर्दैछ। फिलिपिन्समा हुने उक्त खेलका लागि अब १८ दिन मात्र बाँकी छ। चैत्र १५ गते हुने पहिलो खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक जापानी ग्योतोकु कोजीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ […]

psg

March 10, 2017

च्याम्पियन्स लिगको हारपछि पिएसजीका खेलाडीमाथि समर्थकको आक्रोश

पेरिस (एजेन्सी)– युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा बुधबार ६–१ को हारसँगै प्रतियोयिगताबाट बाहिरिएपछि स्वदेश फर्कने क्रममा पेरिस सेन्ट जर्मेन (पिएसजी) का खेलाडीले पेरिस विमानस्थलमा समर्थकको आक्रोशको सामना गर्नु परेको छ । पहिलो लेगमा ४–० को अग्रता लिएपछि दोस्रो लेगमा फराकिलो हारपछि समग्रमा ६–५ मा पछि पर्दै पिएसजी प्रतियोगितबाट बाहिरिएको थियो । फ्रान्सको […]

united

March 10, 2017

युरोपा लिगमा म्यानचेस्टर युनाइटेडको बराबरी

रोस्टोभ (एजेन्सी)– म्यानचेस्टर युनाइटेडले अग्रता जोगाउन नसक्दा युरोपा लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा गए राती रसियन क्लब एफसी रोस्टोभसँग १–१ को बराबरीमा चित्त बुझाउनु परेको छ । ज्लाटन इब्राहिमोभिकको पासमा हेरिक मिखीतार्यानले ३५ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर, ५३ औं मिनेटमा कलचेवको पासलाई छातीले नियन्त्रणमा लिदै एलेकजेन्द्रो बुखरोवले गोल […]

March 9, 2017

तीन विभागिय टोली र न्यू डाइमन्ड महिला भलिबलको सेमिफाइनलमा

कुश्मा (हाम्रो खेलकुद) – तीन विभागिय टोली र न्यू डाइमन्ड प्रथम दिदिवहिनी कप महिला भलिबल प्रतियोगिताको सेमिफाइनलपुगेका छन् । पर्वतको कुस्मामा सञ्चचालित नवौँ पश्चिमाञ्चल महोत्सब अन्र्तगत भएको महिला भलिबलमा बिहीबार लिग चरणपछि समूह ‘ए’बाट नेपाल एपीएफ क्लब विजेता र नेपाल पुलिस क्लब उपविजेता बनेका छन् । त्यस्तै समूह ‘बी’ बाट न्यूडायमण्ड विजेता र त्रिभुवन आर्मी […]

March 9, 2017

१९ दिन बाँकी!

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोलीले एएफसी एसियन कप २०१९ को छनोट चरण अन्तर्गत को पहिलो खेलमा फिलिपिन्सको सामना गर्दैछ। फिलिपिन्समा हुने उक्त खेलका लागि अब १९ दिन मात्र बाँकी छ। चैत्र १५ गते हुने पहिलो खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक जापानी ग्योतोकु कोजीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ […]

xabi-alonso

March 9, 2017

अलोन्सोको सिजनको अन्त्यबाट सन्यास लिने

म्युनिख (एजेन्सी) – बायर्न म्युनिखका मिडफिल्डर जाबी अलोन्सोले सिजनको अन्त्यबाट खेल जीवनबाट सन्यास लिने सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् । केहि समय यता सन्यासको चर्चा चलेपनि उनले बिहीबार ट्विटमार्फत पुष्टि गरेका छन् ।  ३५ बर्षिय स्पेनिस मिडफिल्डर अलोन्सो रियल सोसिडाडबाट लिभरपुल , रियल मड्रिड हुदै बायर्न म्युनिखबाट व्यावसायिक खेल जीवन अघि बढाएका थिए । […]

Success

Thank you for your time.