default_image

ताजा समाचारहरु

kiran

March 11, 2017

किरण सम्मिलित टिसी स्पोर्टसको विजयी सुरूवात

माले (एजेन्सी)– गत साता बंगलादेशमा शेख कमल अन्तराष्ट्रिय क्लब कपको उपाधि जितेको नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको टोली टिसी स्पोर्टसले माल्दिभियन प्रिमियर लिगमा विजयी सुरुआत गरेको छ । गत बर्ष दोस्रो स्थानमा लिगको अन्त्य गरेको टिसी स्पोर्टसले शुक्रबारको आफ्नो पहिलो खेलमा गत बर्ष रेलिगेसनबाट मुस्किलले जोगिएको भ्यालेन्सियालाई ३–० ले हराएको थियो । मालेस्थित […]

March 11, 2017

टि.यु. मैदानको ताजा अवस्था

काठमाडौं (हाम्रो खेलकुद) – वर्षातका कारण नेपाल र केन्याबिच आज हुने खेल केहि पर सरेको छ। मैदानमा अझै पानी परिरहेकाले ९ बजे हुनुपर्ने ‘टस’ अझै भएको छैन। टियु क्रिकेट मैदानको ताजा अवस्था यस्तो छ:

March 11, 2017

वर्षाका कारण खेल नहुँदा नतिजा कसरी आउँछ?

काठमाडौं  (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याको खेल शनिबार वर्षाका कारण विथोलिने सम्भावना बढ्दै गएको छ । शुक्रबार दिउँसोदेखिको वर्षातका कारण पिच र आउट फिल्ड भिजेको र मौसमविद्का अनुसार शनिबार पनि पानी पर्न सक्ने सम्भावना रहेकाले खेल सुरु हुन केहि समय लाग्न सक्ने अनुमान गरिएको छ। खेल तालिका अनुसार बिहान […]

March 11, 2017

१७ दिन बाँकी!

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोलीले एएफसी एसियन कप २०१९ को छनोट चरण अन्तर्गत को पहिलो खेलमा फिलिपिन्सको सामना गर्दैछ। फिलिपिन्समा हुने उक्त खेलका लागि अब १७ दिन मात्र बाँकी छ। चैत्र १५ गते हुने पहिलो खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक जापानी ग्योतोकु कोजीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ […]

nsjf

March 10, 2017

मैत्रिपूर्ण फुटवलमा जिएमसी विजयी

पोखरा (हाम्रो खेलकुद) – गण्डकी मेडिकल कलेज (जिएमसी) का चिकित्सक र कास्कीका खेलकुद पत्रकारहरु बिच भएको मैत्रिपूर्ण फुटवलमा जिएमसीको टोली ४–२ गोलले विजयी भएको छ । लेखनाथ स्थित कलेजको मैदानमा भएको खेलमा जिएमसी चिकित्सकको टोलीका तर्फबाट अमर कोइरालाले २ तथा विवेक रंजित र मदन थापाले एक एक गोल गरे । पत्रकारको तर्फबाट सुरज श्रेष्ठ र प्रविण मगरले […]

Gyanendra Malla and Ayesha Shakya

March 10, 2017

खेलाडी संघले पूर्णता पायो – ज्ञानेन्द्र र आयशा उपाध्यक्षमा मनोनित

काठमाडौं (हाम्रो खेलकुद) – अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको संघको बैठकले नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले आफ्नो नयाँ कार्य समितिलाई पूर्णता प्रदान गरेको छ ।  २७ सदस्यीय कार्य समितिमा २ उपाध्यक्ष र ५ सदस्यलाई मनोनित गर्दै समितिलाई पूर्णता प्रदान गरेको हो । संघको मनोनित उपाध्यक्ष द्वयमा ज्ञानेन्द्र मल्ल (क्रिकेट) र आयशा शाक्य (तेक्वान्दो) […]

March 10, 2017

पारस भन्छन्–‘केन्याका लागि जित जति महत्वपूर्ण छ हामीलाई पनि त्यत्तिकै महत्वपूर्ण छ’

काठमाडौं – विश्व क्रिकेट लिग (डब्सूसिएल) च्याम्पियनसिप अन्तर्गत शनिबार हुने खेलमा दुई वटा विषय अनिश्चित छन् । खेलको दिनको मौसम र नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का खेल्ने दुवै विषय अघिल्लो दिन शुक्रबार सम्म अनिश्चित छ । यद्दपी पारस व्यक्तिगत रुपमा खेल्न चाहन्छन् । निर्णय भने भइसकेको छैन । खेल्ने नखेल्ने प्रष्ट जवाफ न त […]

March 10, 2017

करण राष्ट्रिय क्रिकेट टोलीबाट बाहिरीए

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तेज बलर करण केसी अस्वस्थताका कारण राष्ट्रिय टोलीबाट बाहिरिएका छन्। भोलि आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत केन्याबिरुद्धको खेलमा करण उपस्थित नहुने पक्का भएको छ। पेट दुख्ने र बान्ता लाग्ने समस्या देखिएपछि करणलाई शुक्रबार वयोधा अस्पतालमा लगिएको थियो। अस्पतालले जानकारी दिएअनुसार उनलाई एपेण्डिसाइटिस भएको र तत्काल अपरेसन […]

March 10, 2017

डब्लूसिएल च्याम्पियनसिप अंक तालिकामा नेपालको स्थिति कस्तो छ?

काठमाडौँ (हाम्रो खेलकुद) – आठ राष्ट्रको सहभागिता रहेको डब्लुसिएल च्याम्पियनसिपमा ८ खेलमा ६ अंकसहित नेपाल अंक तालिकाको छैटौं स्थानमा रहेको छ। डब्लुसिएल दुई बर्षपछि आयोजना हुने विश्व कप क्रिकेटको छनोटको माध्यम पनि रहेकोले यसलाई सहभागी सबैले महत्वका साथ हेरेका छन्। अंक तालिकाको शीर्ष ४ मा रहने टोली तथा आइसिसी एकदिवसिय च्याम्पियनसिपको पुछारमा रहेका चार टोलीबीच […]

March 10, 2017

पुलिस टुबोर्ग नेपालगञ्ज गोल्डकपको सेमिफाइनलमा

सौरभ गिरी नेपालगंज– नेपाल पुलिस क्लब टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । खराब मौसमका कारण ८० मिनेट मात्र खेलाइएको खेलमा आयोजक नेपालगञ्ज ११ लाई २–१ ले हराउँदै विभागिय टोली पुलिस अन्तिम चारमा पुगेको हो । नेपालगञ्ज रंगशालामा पुलिसले पहिलो हाफमै २–० को अग्रता लिएर खेलमा पकड बनाएको थियो । पुलिसका […]

Success

Thank you for your time.