default_image

ताजा समाचारहरु

March 12, 2017

न्यू डाइमन्डलाई दिदिबहिनी कप भलिब उपाधि, प्रतिभा सर्वोत्कृष्ट खेलाडी

कुश्मा (हाम्रो खेलकुद) – न्यू डाइमन्ड एकेडेमले पर्वतमा प्रथम दिदिबहिनी कप महिला राष्ट्रियस्तर भलिबल प्रतियोगिताको उपाधि जितेको छ । नेपाल एपिएफ क्लबलाई ३–१ सेटले हराउँदै न्यू डाइमन्डले बर्षको चौथो उपाधि जितेको छ । चार उपाधि जित्ने क्रममा न्यू डाइमन्डले तीन पटक एपिएफ र एक पटक अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई हराएको थियो । पहिलो […]

March 12, 2017

क्रिकेट विवाद समाधान सल्लाहकार समितिको बैठक विधानमा केन्द्रित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल क्रिकेट संघ (क्यान) माथि प्रतिबन्ध लागेको झन्डै एक बर्षपछि विधानका विषयमा छलफल गर्न विवादित सबै भएका छन् । यद्दपी नेपालमाथिको प्रतिबन्ध कहिले हट्छ भन्ने जवाफ कसैसँग छैन । आइसिसीकै नेतृत्वमा अहिले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइरहेको छ । नेपाली क्रिकेटको विवाद समधानका लागि विधान बनाउने र स्वतन्त्र निर्वाचनको वातावरण तयार पार्न […]

March 12, 2017

मनाङ टुबोर्ग नेपालगञ्ज गोल्ड कपको पहिलो खेलमै पराजित, अग्नी रुपन्देही सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – अग्नी रुपन्देही ११ सँग आइतबार २–१ ले पराजित हुँदै जारी सिजनको सर्वाधिक सफल टोली मध्येको एक लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । रुपन्देही जितसँगै गोल्ड कपको सेमिफाइनल पुगेको छ । दश दिनअघि बंगलादेशमा शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको सेमिफाइनल खेलेका ९ खेलाडी […]

March 12, 2017

श्रीलंकामा यू १५ फुटबल टोलीको होली [तस्बिरमा]

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंका भ्रमणमा रहेको नेपाली यू १५ टोलीले आइतबार होली मनाएको छ । मैत्रीपूर्ण फुटबल श्रृखंलाको पहिलो खेलमा शनिबार भुटानलाई ७–१ ले हराएको नेपालले आज साँझ नेपाली समय अनुसार साझ ७ः१५ बजे जापानी टोलीको सामना गर्दैछ । [फोटो फिचर]

March 12, 2017

सैनामैना गोल्ड कप नकआउट फुटबल मंगलबारबाट

दिपक न्यौपाने बुटबल – सैनामैना गोल्डकप नकआउट फुटबल प्रतीयोगिता यहि साता सुरु हुने भएको छ । रुपन्देहीको सैनामैना वडा नं ७ देवापारको जनप्रिय स्पोर्टस क्लब आयोजनामा मंगलबारबाट सुरु हुने प्रतियोगितामा १४ टोलीको सहभागिता रहने क्लबका अध्यक्ष किशोर रानाले बताए । सैनामैना नगरपालिको संरक्षणमा सन्चालन हुने गोल्ड कपको विजेता टोलीले उपाधिसहित१ लाख १७ हजार र दोस्रो […]

March 12, 2017

नेपाल हवाई खेलकुद संस्थाको अध्यक्षमा पुनः भट्टराई

पोखरा (हाम्रो खेलकुद) – नेपाल हवाई खेलकुद संस्था (ना) को शनिबार पोखरामा सम्पन्न भएको १५ औं साधारण सभा तथा ७ औं महाधिवेशनबाट पनुः योगेश भट्टराईको अध्यक्षतामा १७ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । आगामी दुई बर्षको लागि भट्टराइको अध्यक्षतामा सर्वसम्वत रुपमा नयाँ कार्यसमिति चयन भएको हो । नाको प्रथम उपाध्यक्षमा सोभित बानिया, द्धितीय उपाध्यक्षमा […]

March 12, 2017

नेपालगञ्ज गोल्ड कपमा रुपन्देहीविरुद्ध मुख्य खेलाडी विना उत्रदै मनाङ

काठमाडौं (हाम्रो खेलकुद) – दश दिनअघि बंगलादेशमा शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको सेमिफाइनल खेलेका ९ खेलाडी विना लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब आज टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्ड कपमा खेल्दैछ । मनाङ र अग्नी रुपन्देही ११ बीच दिउँसो नेपालगञ्ज रंगशालामा अन्तिम क्वार्टरफाइनल हुनेछ । बंगलादेशबाट फर्के लगत्तै शेख कमल खेलेका १० खेलाडी राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल […]

March 12, 2017

केन्याविरूद्ध डेब्यू गरेका सुनिल र दिपेन्द्रको कस्तो रह्यो प्रदर्शन?

काठमाडौँ (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत शनिबार टि.यु. मैदानमा भएको खेलमा नेपालको लागि दुइ युवा खेलाडीले डेब्यु गरे। दिपेन्द्र सिंह ऐरी र सुनिल धमलाले केन्या विरुद्धको खेल अगाडी राष्ट्रिय टोलीको क्याप पहिरिएर राष्ट्रिय टोलीका लागि आफ्नो पहिलो खेल खेलेका थिए। दुवै खेलाडीले यु-१९ राष्ट्रिय टोलीबाट यसअघी खेलिसकेका छन्। घरेलु क्रिकेटमा राम्रो प्रदर्शन […]

nepal-u15-national-team

March 12, 2017

नेपाल यू -१५ टोलीले आज जापानको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा जारी फुटबल एक्सचेन्ज कार्यक्रम अन्तर्गत मैत्रीपूर्ण फुटबल श्रृखंलाको दोस्रो खेलमा नेपालले  आइतबार जापान यू-१५ को सामना गर्दै छ । खेल कोलोम्बोमा नेपाली समय अनुसार साँझको ७:१५ बाट सुरु हुनेछ । पहिलो खेल खेलेको नेपालले शनिबार भुटान यू-१५ लाइ ७-१ ले हराएको थियो । नेपाली युवा टोलीका तीन फरवार्ड रञ्जन पुन , ब्रिजेश […]

arsenal

March 12, 2017

सहज जितसँगै आर्सनल एफए कपको सेमिफाइनलमा

लन्डन (एजेन्सी)– लिंकन सिटी फुटबल क्लबलाई ५–० ले हराउदै आर्सनल एफए कपको सेमिफाइनल पुगेको छ । इङ्लिस फुटबलको न्यासनल लिगमा (पाचौ डिभिजन) खेल्दै आएको लिंकनले आर्सनललाई लामो समय रोकेको थियो । तर, थियो वाल्कटले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ५३औं मिनेटमा ओभिजर जिर्राउडले गोल गरे भने त्यसको पाँच मिनेटपछि […]

Success

Thank you for your time.