default_image

ताजा समाचारहरु

March 24, 2017

४ दिन बाँकी!

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोलीले एएफसी एसियन कप २०१९ को छनोट चरण अन्तर्गतको पहिलो खेलमा फिलिपिन्सको सामना गर्दैछ । फिलिपिन्समा हुने पहिलो लेगका अब ४ दिन मात्र बाँकी छ। चैत्र १५ गते हुने पहिलो खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक जापानी ग्योतोकु कोजीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को […]

March 24, 2017

सेन्ट्रेल जोन भलिबलमा नेपाललाई सफलता, माल्दिभ्स पराजित

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले माल्दिभ्समा जारी तेस्रो एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा पहिलो सफलता प्राप्त गरेको छ । नेपालले शुक्रबार आयोजक माल्दिभ्सलाई ३–१ सेटले हराउँदै पदक जित्ने सम्भावनालाई जीवित राखेको छ ।  मालेस्थित भलिबल कोर्टमा नेपालले पहिलो सेट २३–२५ ले गुमाएको नेपालले त्यसपछि लगातार तीन सेट जितेको थियो । ५ अंकका अग्रताको वावजुद नेपालले पहिलो […]

March 24, 2017

मनाङ राजर्षि जनक कपको सेमिफाइनलमा, सडन डेथमा ब्वाइज युनियन पराजित

सर्लाही (हाम्रो खेलकुद)– डिभाइन ब्वाइजन युनियनलाई सडन डेथमा हराउँदै लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । निर्धारित सयम १–१ को बराबरीमा टुंगिएपछि १० खेलाडीमा सिमित निराजन मल्लको कप्तानीमा रहेको ए डिभिजन टोली मनाङले सडन डेथमा ५–४ ले खेल आफ्नो पक्षमा पारेको थियो । कर्मैयाको खेल मैदानमा ओगाबेमिरो ओलासेमी […]

Afghanistan

March 24, 2017

आयरल्यान्डविरुद्धको शृंखला अफगानिस्तानको नाममा

नोएडा (एजेन्सी)– आयरल्यान्डविरुद्धको पाँचौ तथा अन्तिम एक दिवसीय क्रिकेटमा शुक्रबार ७ विकेटले विजयी हुँदै अफगानिस्तानले ३–२ ले श्रृखंला जितेको छ । पहिलो दुई खेल जितेको अफगानिस्ताले त्यसपछिका लगातार दुई खेल हारेको थियो । निर्णायक अन्तिम खेलमा अफगानिस्तानले बाजी मारेको हो । भारतको ग्रेटर नोएडामा २ सय ३० रनको लक्ष्य पछ्याएको अफगानिस्तानले रहमत शाहको शतकको मद्दतमा […]

barcelona

March 24, 2017

पूर्वाञ्चलमा बार्सिलोना फ्यान क्लबको भेला हुने

काठमाडौँ (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपालले नेपालले शनिबार पूर्वाञ्चलको इटहरीमा समर्थकहरुको भेला गर्ने भएको छ ।इटहरी स्थित सरस्वती पार्टी प्यालेसमा हुने भेलाले समिति गठन गर्नुका साथै फ्यान कार्डको विषयमा समेत छलफल गरिने कार्यक्रमका संयोजक सन्जिब श्रेष्ठले बताएका छन् । भेलामा लियोनल मेस्सी, नेयमार र लुइस स्वारेजको हस्ताक्षर अंकित जर्सी समर्थकहरुलाई देखाइने बताइएको छ […]

messi

March 24, 2017

‘मेस्सी’ ब्रान्डको अर्बौ मूल्यको लागु पदार्थ पक्राउ

लिमा (एजेन्सी) – पेरु प्रहरीले लगभग १० अर्ब नेपाली रुपैया (आठ करोड अमेरिकी डलर) बराबरको कोकेन बरामद गरेको छ । अधिकांश लागु पदार्थ लियोनल मेस्सीको तस्बिर सहितका खोलहरुमा प्याक गरिएको पाइएको थियो । पेरु सरकारले सार्वजनिक गरेको विज्ञप्ति अनुसार १४ सय किलो भन्दा बढी कोकेनमा बार्सिलोना तथा अर्जेन्टिनाका स्टार फुटबल खेलाडी मेस्सीको तस्बिर थिए । […]

nepal

March 24, 2017

फिलिपिन्स जाने टोलीलाई एन्फाको विदाई

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट चरण अन्तर्गत फिलिपिन्ससँग हुने खेलका लागि राष्ट्रिय फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार विदाई गरेको छ । चैत १५ गते फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने टोली शनिबार फिलिपिन्स प्रस्थान गर्ने छ। जापानी प्रशिक्षक ग्यातुको कोजीको प्रशिक्षणमा २० सदस्यीय नेपाली टोलीले एन्फा कम्प्लेक्सको मैदानमा तयारी गरिरहेका थिए । नेपालले आन्तरिक तयारीमा जोड […]

taan

March 24, 2017

दाेस्राे टान गोसाईकुण्ड लाङटाङ म्याराथन बैशाख१२ गते हुने

काठमाडौं (हाम्रो खेलकुद)– गोसाईकुण्ड लाङटाङ म्याराथनको दोस्रो सस्करण अर्को महिना आयोजना हुने भएको छ । आयोजक ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) ले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनमार्फत भूकम्प गएको दिन (बैशाख १२ गते) आयोजना गर्ने जानकारी दिएको छ । विनाशकारी भूकम्प २०७२ को वैशाख १२ गते भएको थियो । भुकम्पपछि लाङटाङ गोसाईकुण्डको पर्यटकीय गतिविधिलाई पूनर्जिवित […]

volleyball-male

March 24, 2017

सेन्ट्रल जोन भलिबलमा नेपालले माल्दिभ्सको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा जारी तेस्रो एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको नेपालले आज आयोजक टोलीको सामना गर्दैछ । नेपाल र माल्दिभ्स दुवैले पहिलो खेल गुमाइसकेकाले शुक्रबारको खेल दुवैका लागि महत्वपूर्ण हुनेछ । नेपाल बिहीबार तुर्केमिनिस्तानसँग र माल्दिभ्स कीर्गिस्तानसँग पराजित भएको थियो । नेपाली टोलीले बिहान अभ्यास गरेको टोलीका सहायक प्रशिक्षक जगदिश भट्टले जानकारी दिए […]

Rodriguez

March 24, 2017

कप्तान रोड्रिग्वेजको गोलमा कोलम्बियाको जित

ब्रानक्विला (एजेन्सी) – कप्तान हामेज रोड्रिग्वेजको गोलमा कोलम्बियाले बोलिभियालाइ १–० ले हराउदै विश्व कप अन्तर्गत दक्षिण अमेरिकी छनोट अंकतालिकाको चौथो उक्लन सफल भएको छ ।   निकै नै रोमाञ्चक बन्दै गरेको दक्षिण अमेरिकी छनोटमा यसअघि पाँचौ स्थानमा रहेको कोलम्बियाले जितसँगै एक स्थान माथि चढेको हो । १० राष्ट्र सम्मिलित दक्षिण अमेरिकी छनोटमा शीर्ष चार टोली […]

Success

Thank you for your time.