default_image

ताजा समाचारहरु

Matthew Wade

March 25, 2017

निर्णायक टेस्टको पहिलो इनिङ्समा अस्ट्रेलिया ३ सय रनमा अलआउट

धर्मशाला (एजेन्सी) – भारतबिरुद्धको चौथो तथा अन्तिम टेस्टको पहिलो दिनमा अस्ट्रेलियाको पहिलो इनिङ्स ३०० रनमा सिमित भएको छ । कुलदिप यादवको ४ विकेटको मद्धतले भारतले निर्णायक टेस्टमा राम्रो सुरुवात गरेको हो । हिमाञ्चल प्रदेश एसोसिएसन क्रिकेट स्टेडियम धर्मशालामा शनिबार बाट शुरु भएको चौथो तथा अन्तिम टेष्टको पहिलो दिन नै अष्ट्रेलिया ३ सय रनमा अलआउट भएको हो । […]

March 25, 2017

राम्रो क्रिकेट खेल्ने प्रयास गर्नेछौं – कप्तान ज्ञानेन्द्र

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले खेलाडीले पाउनु पर्ने रकम निकासाका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) सँग पत्राचार गरेको जानकारी दिएका छन् । बंगादेशमा सुरु भएको एसिसी इमर्जिङ कप क्रिकेटमा भाग लिन जाने नेपाली टोलीलाई शनिबार विदाई गर्ने क्रममा सदस्य सचिव विष्टले उक्त जानकारी दिएका हुन् । विष्टले […]

March 25, 2017

एपिएफ राजर्षि जनक कपको सेमिफाइनलमा

सर्लाही (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लब सर्लाहीको बागमतीमा जारी राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । ए डिभिजन प्रतिद्वन्द्वि जावलाखेल युथ क्लबलाई शनिबार २–० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । टोलीलाई जित दिलाउन नवीन लामा र राजेन्द्र रावलले गोल गरेका थिए । एपिएफले सोमबारको सेमिफाइनलमा अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबको […]

March 25, 2017

३ दिन बाँकी!

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोलीले एएफसी एसियन कप २०१९ को छनोट चरण अन्तर्गतको पहिलो खेलमा फिलिपिन्सको सामना गर्दैछ । फिलिपिन्समा हुने पहिलो लेगका अब ३ दिन मात्र बाँकी छ। चैत्र १५ गते हुने पहिलो खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक जापानी ग्योतोकु कोजीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को […]

March 25, 2017

भारतविरुद्ध कप्तान स्मिथको अर्को शतक

धर्मशाला (एजेन्सी) – भारत र अष्ट्रेलियाबीच जारी अन्तिम टेष्टको पहिलो दिन आफ्नो उत्कृष्ट फर्मलाई जारी राख्दै अष्ट्रेलियाका कप्तान स्टिभ स्मिथले करियर २०औं टेष्ट शतक बनाएका छन्। अष्ट्रेलियाले १० रनको स्थितिमा आफ्नो ओपनर म्याट रेन्सलाई गुमाएपछि कप्तान स्मिथ उप-कप्तान वार्नरसंग ब्याटिङ गर्न पिचमा उत्रिएका थिए। खेलको ५१औं ओभरको चौथो बलमा कुलदिप यादवलाई चौका प्रहार गर्दै स्मिथले […]

buffon

March 25, 2017

कप्तान बुफोनको हजार खेल पुरा हुँदा इटालीलाई सफलता

पालेर्मो (एजेन्सी)– गोलकिपर जियनलुगी बुफोनले व्यावसायिक खेल जीवनमा एक हजार खेल पुरा गर्दा इटालीले विश्वकप छनोट अन्तर्गतको शुक्रबारको खेलमा अल्बेनियालाई २–० ले हराएको छ । सोही खेलमार्फत क्लब र राष्ट्रिय टोलीबाट गरेर इटालियन गोलपिकर बुफोनले एक हजार खेलको कोसे ढुंगा पुरा गरेका छन् । समूह ‘जी’को खेलमा इटालीले अल्बेनिया हराएपछि समान १३ अंक भएको स्पेनसँग […]

cricfoot

March 25, 2017

फुटबल र क्रिकेट टोली आज एकै दिन यात्रामा निस्कदै

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलकुदका दुई लोकप्रिय खेलका राष्ट्रिय टोली एकै दिन शनिबार विदेश यात्रामा निस्कदैछ । नेपाली फुटबल टोली एसियन कप छनोटको अवे खेलका लागि फिलिपिन्स र क्रिकेट टोली बंगलादेशमा आयोजना हुने इमर्जिङ कप खेल्नका लागि त्यसतर्फ प्रस्थान गर्दैछ । संयोगले दुवै टोलीको खेल एकै दिन चैत १५ गते पनि परेको छ । नेपाली […]

spain

March 25, 2017

विश्वकप छनोटमा स्पेनको जित

गिजोन (एजेन्सी) – विश्व कप फुटबल अन्तर्गतको युरोपेली छनोटमा स्पेनले घरेलु मैदानमा इजराइललाई ४–१ ले हराएको छ । समूह ‘जि’को खेलमा स्पेनले तेस्रो स्थानमा रहेको इजराइललाई ३ गोलको अन्तरले हराएपछि समान १३ अंक भएको इटालीलाई पछि पार्दै गोलअन्तरका आधारमा स्पेन शीर्षस्थानमा रहेको छ । इटाली दोस्रो र इजराइल ९ अंक सहित तेस्रो स्थानमा छ । […]

March 24, 2017

फिलिपिन्सविरुद्ध जितका लागि खेल्ने छौं – कप्तान विराज

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जन फिलिपिन्सविरुद्ध जितका लागि खेल्ने बताएका छन् । शनिबार फिलिपिन्स जाने टोलीलाई शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले विदाई गरेपछि विराजले भने, ‘फिलिपिन्सविरुद्ध जितका लागि खेल्नेछौ । नसके बराबरी गर्ने हाम्रो लक्ष्य हो । फिलिपिन्सविरुद्ध खेल्नुअघि मैत्रीपूर्ण खेल नहुदा केही अप्ठेरो त भएको छ […]

March 24, 2017

नयाँ बजारमा राष्ट्रिय पुरुष भलिबल हुने

काठमाडौँ (काठमाडौं) – नयाँ बजार सामाजिक युवा क्लबको आयोजनामा चौथो नयाँ बजार खुला राष्ट्रिय पुरुष भलिबल झन्डै दुई सातापछि सुरु हुने भएको छ । लिग कम नकआउटका आधारमा हुने चैत २३ देखि २६ गते सम्म प्रतियोगिताका खेल नयाँ बजार टाउन प्लानिङ स्थित सोसिएल कोर्टमा सञ्चालन हुने क्लबका अध्यक्ष भगवान थापाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी […]

Success

Thank you for your time.