default_image

ताजा समाचारहरु

volleyball-male

March 23, 2017

सेन्ट्रल जोन भलिबलमा नेपाल तुर्केमिनिस्तानसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले हारका साथ माल्दिभ्समा जारी तेस्रो एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको सुरुआत गरेको छ । नेपालले बिहीबारको आफ्नो पहिलो खेल तुर्कमेनिस्तानसँग ३–० ले गुमायो । उपाधिको दाबेदार तुर्केमिनिस्तानसँग नेपाल २५–२०, २५–१८ र २५–२२ ले पराजित भएको हो । हारका वावजुद नेपाली टोलीका सहायक प्रशिक्षक जगदिश भट्टले टोलीको प्रदर्शनमा खुसी व्यक्त गरे । […]

March 23, 2017

सुनौलो संगम सैनामैना गोल्डकपको अन्तिम चारमा

दिपक न्यौपाने बुटबल – सुनौलो संगम युवा क्लब बुटवल सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विश्वास श्रेष्ठको २ गोलको मद्दतमा सालझन्डी युवा सञ्जाललाई ४–० ले हराउँदै सुनौलो संगम अन्तिम चारमा पुगेको हो । तेस्रो मिनेटमा विश्वासको गोलबाट अग्रता लिएको सुनौलोका लागि दानु थापाले १६ औं र सुरज हमालले ३५ औं मिनेटमा गोल गरेपछि […]

March 23, 2017

आर्मी राजर्षि जनक कपको सेमिफाइनलमा

सर्लाही ( हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब राजर्षि जनक फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । ए डिभजन प्रतिद्वन्द्वि सरस्वती युवा क्लब काठमाडौंलाई ४–० गोलले हराउँदै जारी सिजन ३ वटा नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको आर्मी अन्तिम चार पुगेको हो । आर्मीले दोस्रो हाफमा मात्र गोलको खाता खोल्न सफल भएको थियो । ६३ औं मिनेटमा विकवेक […]

March 23, 2017

५ दिन बाँकी!

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोलीले एएफसी एसियन कप २०१९ को छनोट चरण अन्तर्गतको पहिलो खेलमा फिलिपिन्सको सामना गर्दैछ । फिलिपिन्समा हुने पहिलो लेगका अब ५ दिन मात्र बाँकी छ। चैत्र १५ गते हुने पहिलो खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक जापानी ग्योतोकु कोजीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को […]

March 23, 2017

एमेच्योर गल्फको उपाधि टासीलाई

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिता अन्तर्गत अन्तिम दिनको खेल टासी छिरिङले शुक्र बहादुर राईलाई प्लेअफमा हराउँदै उपाधि जितेका छन्। पार ७२ गोकर्ण गल्फ क्लबमा बिहिबार भएको अन्तिम दिनको खेलमा टाशी र शुक्र समग्रमा ३ ओभर २१९मा बराबर भएपछि प्लेअफ खेल्नु परेको थियो। नियमित खेलको अन्तिम होलमा शुक्रले ८ फिट दुरीबाट बर्डी […]

March 23, 2017

चिली पुन: अर्जेन्टिनाको बाधक बन्न सक्ने

मोन्टेभिडियो (एजेन्सी) – रसियामा सन् २०१८ मा हुने विश्वकप फुटबल छनोट अन्तर्गत शुक्रबार बिहान दक्षिण अमेरिकी छनोटमा कोपा अमेरिका विजेता चिली र अर्जेन्टिना आमने सामने हुदैछन्। शुक्रबार बिहान हुने खेल अर्जेन्टिनाका लागि निकै महत्वपू्र्ण छ। कोपा अमेरिका विजेता टोलीमाथि जित निकाल्न सके अर्जेन्टिनाले रसिया विश्वकपका लागि सिधै छनोट हुने सम्भावना राख्नेछ। विश्वकप छनोटको पछिल्ला चार […]

March 23, 2017

सावित्रा र अनिता माल्दिभ्स प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीका सदस्य सावित्रा भण्डारी र अनिता बस्नेत फुटसल लिगमा सहभागी हुन माल्दिभ्स प्रस्थान गरेका छन्। माल्दिभ्समा वर्षेनी हुने फुटसल लिगको लागि माल्दिभ्स एयरपोर्ट कम्पनीले भण्डारी र बस्नेतलाइ १ महिनाको लागि अनुबन्धन गरेका हुन्।  २ वर्ष अघि नेपालकै सजना राणा मगरले पनि उक्त फुटसल लिग खेलेकी थिइन्। मार्च […]

March 23, 2017

विश्वकप छनोटमा ब्राजिल र उरुग्वे भिड्दै

मोन्टेभिडियो (एजेन्सी) – फिफा विश्वकप २०१८को छनोट चरण अन्तर्गत उरुग्वे र ब्राजिल आमनेसामने हुँदैछन्। ब्राजिलले प्रशिक्षक पदमा टिटेलाइ नियुक्त गरेयता लगातार ६ खेलमा जित हात पारेको छ र यस जितसंगै विश्वकपमा आफ्नो नाम पक्का गर्ने सम्भावना रहेको छ। उरुग्वेले आफ्नो घरेलु मैदानमा खेलेको ६ ओटै खेलमा जित दर्ता गरेको छ। यधपी उरुग्वेले पछिल्लो चरणमा पहेंलो […]

March 23, 2017

नेपाली फुटबल टोली शनिबार फिलिपिन्स जाने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोली एएफसी एसियन कप छनोट चरणअन्तर्गत फिलिपिन्सविरुद्धको अवे खेलका शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ । नेपाल र फिलिपिन्सबीच चैत १५ गते रिजाल रंगशालामा पहिलो खेल हुँदैछ । नेपालले आन्तरिक तयारीमा जोड दिइरहँदा फिलिपिन्सले भने मंगलबार मैत्रीपूर्ण खेलमा मलेसियासँग गोलरहित बराबरी खेलेको थियो । नेपाल र फिलिपिन्स खेल हुने […]

March 23, 2017

जर्मनीद्वारा इङ्गल्याण्ड पराजित

डर्टमण्ड (एजेन्सी) – लुकास पोडोल्स्कीले आफ्नो अन्तिम अन्तराष्ट्रिय खेलमा गरेको दर्शनिय गोलको मद्दतले बुधबार भएको मैत्रिपूर्ण खेलमा जर्मनीले इङ्गल्याण्डलाई १-०ले पराजित गरेको छ। जर्मनीका लागि १३०औं खेल खेल्ने क्रममा टोलीको कप्तानी समेत पाएका पोडोल्स्कीले ६९औं मिनेटमा करिब ३५ यार्ड टाढाबाट देब्रे खुट्टाले प्रहार गरेको सट गोलमा परिणत भएको थियो। उनको यो राष्ट्रिय टोलीको लागि ४९औं […]

Success

Thank you for your time.